काठमाण्डू, २५ जेठ– काठमाण्डूमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री ५६ वर्षीय राजकुमार पौडेल रहेका छन । उनलाई काठमाण्डू महानगरपालिका–६ रामहिटीस्थित सडकमा बा. प्र. ०१–००६ ख ५५०८ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका पौडेललाई...
काठमाण्डू, २५ जेठ– प्रतिनिधि सभाको बैठक चल्न नसकिरहेका बेला प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताहरूबीच संसद भवनमै छलफलमा जुटेका छन । नयाँ बानेश्वरस्थित संसद् भवनमै दुई पार्टीका नेताहरू संवादमा जुटेका हुन् । छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर...
काठमाण्डू, २५ जेठ– आज (आइतबार) बस्ने भनेको प्रतिनिधि सभाको बैठक सवा ३ बजे बस्ने गरी सर्यो प्रतिनिधि सभाको बैठक सरेको छ । आजको बैठक दिउँसो १ बजे बस्ने भनिएको थियो । विपक्षी दलहरूको बैठक जारी रहेकाले बैठक सभामुखको सचिवालयले जनाएको छ । भिजिट भिसा...
काठमाण्डू, २५ जेठ– उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डका कामकारबाहीमा गुणात्मक सुधार चाहेको बताएका छन । आज (आइतबर) बोर्डको ३३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले बजेटमा सम्बोधन भएका विषयलाई बोर्डले कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरेका छन । उनले कुनै पनि...
काठमाण्डू, २५ जेठ– नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडी, पूर्व मुख्यसचिव बैकुण्ठ अर्याल लगायत १८ जनाविरुद्ध विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियारको मुद्धा दायर गरेको अख्तियार...
काठमाण्डू, २५ जेठ– सत्ता घटक दलहरुले विपक्षी दलहरूले असहयोग गरे पनि संसद्को कारबाही अघि बढाउने गरी तयारी सुरु गरेका छन । आज (आइतबार) संसद्को गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम...
काठमाण्डू, २५ जेठ– सुनकोशी नदीमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको महाभारत गाउँपालिका–४ का २४ वर्षीय साजन वाइबा रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार बिहान ९ः३० बजे उनी सुनकोशी नदीमा पौडी खेल्न पसेका थिए । सो क्रममा...
काठमाण्डू, २५ जेठ– दाङको तलुसीपुर–इमिलिया सडकखण्डमा बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन । गोलटाकुरीबाट तुलसीपुरतर्फ आइरहेको रा १ ख ४००१ नम्बरको बस आज बिहान करिब ११ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बखरिया भन्ने स्थानमा दुर्घटना हुँदा २० यात्रु घाइते भएको...
काठमाण्डू, २५ जेठ– प्रतिपक्षी दलहरुको बैठक जारी छ । बैठक नेकपा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकल दाहाल प्रचण्डको कार्यकक्षमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेको छ । प्रतिनिधिसभामा जारी अवरोधको विषयमा छलफल भईरहेको नेताहरुले जानकारी दिएका छन । विपक्षी...
काठमाण्डू, २५ जेठ– सत्तकोशीमा बेपत्ता भएका गोताखोर सुरज साउदको शव भएिको छ । उनको शव कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक भेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन । कुरिनटारबाट गएको सशस्त्र प्रहरी बलको अनुभवी गोताखोर डीएसपी पुरुषोत्तम भण्डारीको...
काठमाण्डू, २५ जेठ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदको गतिरोध अन्त्य गर्न प्रयास जारी राखेका छन् । सभामुख घिमिरेले बैठक तोकिएको समयभन्दा अघि सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रखुख सचेतकहरू छलफल गरीरहेका छन । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा उनले एमालेका प्रुमख सचेतक महेश बर्तौला...
काठमाण्डू, २५ जेठ– बागमती नदीको बगुवा खोलामा बेलिब्रिज राखेपछि कान्ति राजमार्ग आज बिहानदेखि सञ्चालनमा आएको छ । मकवानपुर र ललितपुरलाई जोड्ने स्थानमा गएराति बेलिब्रिज जडान कार्य सम्पन्न भएकोपछि पुलबाट सवारी साधन चल्न सुरु गरेको हो । आज बिहान ९ बजेदेखि पुल पूर्णरुपमा सञ्चालनमा आएको...