काठमाण्डू, १५ वैशाख– देशमा सक्रिय मौसमी प्रणालीका कारण सोमबार विशेष गरी पूर्वी भागमा उल्लेखनीय वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ ।जसले मौसममा...
काठमाण्डू, १४ वैशाख– जिल्ला सरकारी वकिलको कार्यालयबाट एक थुनुवा महिला हतकडीसहित फरार भएकी छन । इलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचबिखन मुद्दामा पक्राउ गरेर म्याद थपका लागि सरकारी वकिल कार्यालय पुगाइएको बेला ५० वर्षकी मिना शाही दमाई हतकडीसहित फरार भएकी प्रहरीले जानकारी दिएको छ...
काठमाण्डू, १४ वैशाख– पूर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई आग्रह गरेकी छिन् । शिक्षकको आत्मसम्मानमा लागेको चोटलाई सम्झेर भए पनि पार्टीको सदस्यता त्याग्न पूर्व शिक्षामन्त्री श्रेष्ठले आन्दोलनरत शिक्षकलाई आग्रह गरेकी हुन ।...
काठमाण्डू, १४ वैशाख– नेपाल शिक्षक महासंघको बैठक जारी छ । काठमाण्डूको नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भएपछि थप रणनीति तय गर्न महासंघको बैठक बसिरहेको हो । ‘अहिले बैठक जारी छ,’ महासंघ महासचिव तुलाबहादुर थापाले भने । २६ दिनदेखि शिक्षकहरूले काठमाण्डूमा आन्दोलन गरिरहेका छन्...
काठमाण्डू, १४ वैशाख– सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर–१० स्थित बदगामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज (आइतबार) उदयपुरबाट विराटनगर जाँदै गरेको प्रदेश–१–०१–००१ ख ३४२० नम्बरको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन ।...
काठमाण्डू, १४ वैशाख– अर्घाखाँची मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जाको वालिङ नगरपालिका–८ का ६० वर्षीय डम्बर बहादुर खत्री रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार अर्घा मन्दिरबाट सन्धिखर्कतर्फ आउँदै...
काठमाण्डू, १४ वैशाख– कांग्रेस महामन्त्री गगन थापाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । कांग्रेस महामन्त्री थापाविरुद्ध आज (आइतबार) अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र अभिमा उप्रेतीले अवहेलना मुद्दा दायर गरेका हुन् । थापाले बिहीबार ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्चले डिल गरिरहेको आरोप...
काठमाण्डू, १४ वैशाख– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको मुद्दा पर्सा प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको छ । बयान र अनुसन्धान सकिएपछि पर्सा प्रहरीले रास्वपा सभापति लामिछानेविरुद्ध ठगी तथा...
काठमाण्डू, १४ वैशाख– वर्तमान सत्ता गठबन्धनलाई लिएर बजारमा विभिन्न प्रश्न उठीरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकार र सत्ता गठबन्धनलाई लिएर बाहिर भइरहेका आशङ्का र गलत प्रचारलाई कामबाटै जवाफ दिन सहमत भएका छन् । दुवै...
काठमाण्डू, १४ वैशाख– आज (आइतबार) दिउँसो काठमाण्डूको नयाँ बानेश्वर क्षेत्रमा प्रहरीसँग भएको झडपमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन् । आइतबार दिउँसो नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरू झडप भएको थियो । झडपको क्रममा ६३ जना शिक्षक तथा विद्यालय...
काठमाण्डू, १४ वैशाख– आज (आइतबार) दिउँसो काठमाण्डूको नयाँ बानेश्वर क्षेत्रमा प्रहरीसँग भएको झडपमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन् । आइतबार दिउँसो नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरू झडप भएको थियो । झडपको क्रममा ६३ जना शिक्षक तथा विद्यालय...
काठमाण्डू, १४ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता घटक दल कांग्रेसकै महामन्त्री गगन थापालाई आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच रहेको भनेर लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । कांग्रेस महामन्त्री थापाले बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्ष (बेडरुम) सम्म हुने गरेको...