काठमाण्डूमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

२०८२ वैशाख १४ गते १५:२०

काठमाण्डू, १४ वैशाख– काठमाण्डूमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–७ घर हाल गोकर्णेश्वर तालिञ्चोक बस्ने २३ वर्षीय पासाङ शेर्पा रहेको प्रहरीले जानकारी दिएको छ । काठमाण्डूको गोकर्णेश्वर नगरपालिका–४ माइती नेपाल चोकस्थित सडकमा ना ६...

शिक्षक आन्दोलनमा घाइते पत्रकार कार्कीको आँखामा गम्भीर चोट, प्रहरीले बोकेरै पुर्‍यायो अस्पताल

२०८२ वैशाख १४ गते १५:१०

काठमाण्डू, १४ वैशाख– आज (आइतबार) दिउँसो शिक्षकको आन्दोलनको क्रममा घाइते भएकी पत्रकार सबिना कार्कीको अहिले तिलगंगा आँखा अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ । रिपोर्टिङका लागि पुगेकी पत्रकार कार्कीलाई प्रहरी र शिक्षकबीचको झडपको क्रममा आँखामा चोट लागेको थियो । सुरुमा उनलाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएको...

स्थानीय तहबाट शिक्षकको सरुवा र राजीनामा गराउने धम्की आयोः शिक्षक महासंघ

२०८२ वैशाख १४ गते १४:१९

काठमाण्डू, १४ वैशाख– नेपाल शिक्षक महासंघले स्थानीय तहबाट शिक्षक र कर्मचारीहरूलाई धम्की आएको दाबी गरेको छ । महासंघले विज्ञप्ति निकालेर स्थानीय तहबाट सरुवा र राजीनामा गराउने धम्की आएको बताएको छ । महासंघकाअध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गरेको यसबारे बताएका हुन...

काठमाण्डूमा असिनापानी

२०८२ वैशाख १४ गते १४:१३

काठमाण्डू, १४ वैशाख– देशको संघीय राजधानी काठमाण्डूमा हल्का असिनापानी परेको छ । केहीबेरअघिदेखि बानेश्वर, बबरमहल लगायतका क्षेत्रमा पानीसँगै हल्का असिना पनि परेको हो । पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण काठमाण्डू उपत्यका लगायतका धेरै ठाउँमा पानी परिरहेको...

बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते

२०८२ वैशाख १४ गते १४:०८

काठमाण्डू, १४ वैशाख– पछिल्लो केहि दिन यता आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा झडप हुँदा १५ जना शिक्षक घाइते भएका छन् । काठमाण्डूको बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । आन्दोलनको क्रममा घाइते भएका शिक्षकलाई उपचारको...

संसद्‌मा सुनाइयो सांसद माया राई पक्राउ परेको सूचना

२०८२ वैशाख १४ गते १४:०४

काठमाण्डू, १४ वैशाख– प्रतिनिनिधि सभाको बैठकमा सांसद माया राई पक्राउ परेको सूचना सुनाएको छ । सहकारी ठगीमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएर फरार रहेकी सांसद राई शनिबार पक्राउ परेकी थिइन् । उनी पक्राउ परेको सूचना शनिवार नै संघीय संसद् सचिवालय पुगेको थियो...

ललितपुरमा सुधारगृहमा राखिएका व्यक्तिको मृत्यु, तीन जना पक्राउ

२०८२ वैशाख १४ गते १३:४२

काठमाण्डू, १४ वैशाख– ललितपुरको बाँडेगाउँमा रहेको एक सुधार गृहमा राखिएका व्यक्तिको मृत्यु भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरि अनुसन्धान कार्य सुरु गरेको छ । सिन्धुपाल्चोक स्थायी घर भएका दावा घिसिङको मृत्यु भएपछि प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी...

सरकार नढलोस्, कतिसम्म गिर्दो रहेछ हामी हेर्न चाहन्छौंः मनिष झा

२०८२ वैशाख १४ गते १३:३०

काठमाण्डू, १४ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले वर्तमान सत्ता गठबन्धन नढलोस् भन्ने आफूहरूको चाहना रहेको बताएका छन । आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा सांसद झाले यस्तो बताएका हुन । उनले सरकारमा रहेका सत्ता गठबन्धनले गरेका गलत कार्य कतिसम्म...

माधव सापकोटाले कुलमानलाई सरकारले दुःख दिएको भन्दा कान्छारामले ठोके टेबुल

२०८२ वैशाख १४ गते १३:०४

काठमाण्डू, १४ वैशाख– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले आफ्नै प्रतिबद्धता अनुसार काम गर्न नसकेको दाबी गरेका छन । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद सापकोटाले यस्तो बताएका हुन । सुशासन दिने, सार्वजनिक सेवा प्रवाहमा चुस्तता ल्याउने, संविधान कार्यान्वयन गर्ने...

बानेश्वर शिक्षक र प्रहरीबीच झडप

२०८२ वैशाख १४ गते १२:५१

काठमाण्डू, १४ वैशाख– केहि दिन यता आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको छ । काठमाण्डूको बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा...

माया राईको सांसद् पद तत्काल निलम्बन नहुने

२०८२ वैशाख १४ गते १२:२०

काठमाण्डू, १४ वैशाख– कांग्रेस सांसद माया राई पक्राउ परेको सूचना संघीय संसद् सचिवालयमा पुगेको छ । आइतबार उक्त सूचना सभामुखले प्रतिनिधि सभामा सुनाउँदैछन् । सांसद राई शनिवार पक्राउ परेकी थिइन् । सांसद राईलाई काठमाण्डूको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको २ अर्ब ६५ करोड रकम हिनामिनामा...

पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही गर्न एमाले सांसद गैरेको माग

२०८२ वैशाख १४ गते १२:१२

काठमाण्डू, १४ वैशाख– एमाले सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाह र संवाद सचिव डा. फणिन्द्रराज पाठकलाई कारबाही गर्न माग गरेका छन । शनिबार संवाद सचिवको रुपमा पाठकले संवेदना वक्तव्य जारी गरेको एमाले सांसद गैरेले बताएका छन । उक्त वक्तव्यमा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us