काठमाण्डु,२१ मंसिर– महासचिव नेतृत्वको नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ । केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ । बैठक दिउँसो १ बजे बस्ने सचिव डा भीष्म अधिकारीले जानकारी दिए । एमाले केन्द्रीय...
काठमाण्डु,२१ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही–२ का उम्मेदवार गणेश पौडेलले निर्वाचनमा धाँधली गरी नेकपा एमाले उम्मेदवार विष्णु पौडेललाई जिताइएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । पौडेलले आफूलाई मतगणनास्थलमा जान समेत नदिई निर्वाचन अधिकृतले एकतर्फी रुपमा आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराएको बताएका छन । रुपन्देही–२...
काठमाण्डु, २१ मंसिर–तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको रहस्यमय निधन भएको दासढुंगा घटना छानबिनका लागि गठित आयोगका संयोजक सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन भएको छ । २०५० साल जेठ ३ गते पोखराबाट पूर्वी चितवनको ज्यामिरेमा आयोजित कार्यक्रममा सहभागी...
काठमाण्डु, २१ मंसिर– प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा सामेल हुन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई आग्रह गरेका छन् । उक्त कुराको पुष्टि अध्यक्ष यादवले गरे । उनले निर्वाचनपछि आफू र प्रधानमन्त्री देउवाबीच टेलिफोन वार्ता भएको बताए । यद्यपि आफूले सत्तारुढ र विपक्षी गठबन्धन...
काठमाण्डु, २१ मंसिर– कैलालीमा भिनाजुले सालोको हत्या गरेका छन् । जोशीपुर गाउँपालिका–६ का ५३ वर्षीय गौरीलाल ढुंगानाले हँसिष्या प्रहार गर्दा मंगलबार साँझ ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको हो । मृतक भण्डारी नाताले ढुंगानाका सालो हुन् । हँसिया प्रहारबाट अर्को सालो ४० वर्षीय जयराज...
काठमाण्डु,२० मंसिर– नेपाली कांग्रेस महामन्त्री गगन थापाले नेता डा. शेखर कोइरालासँगै रहेर अगाडि बढ्ने बताएका छन् । आज मंगलबार कांग्रेस नेता गुरुराज घिरिमेले लेखेको पुस्तक बाटो बिराएको राजनीति विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन । थापाले कांग्रेसको संस्थापन इतर समूह एकठाउँमा रहेको बताएका छन...
काठमाण्डु,२० मंसिर– नेकपा एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसालले दिपक मनाङेको कामबाट केही सिक्नुपर्ने बताएका छन् । प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित मनाङे सोमबार मात्र एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय, तिनकुनेमा स्वागत गर्दै उनले यस्तो बताएका हुन । महासविव...
काठमाण्डु,२० मंसिर– सरकारले महाकाली नदीमा भारतले गरिरहेको एकतर्फी तटबन्धका सम्बन्धमा कूटनीतिक नोट पठाएको छ । आज (मंगलबार) परराष्ट्र मन्त्रालयले काठमाण्डुस्थित भारतीय राजदूतावासमार्फत सीमानदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी भइरहेको तटबन्ध निर्माण र सोही विषयलाई लिएर वारि दार्चुलामा रहेका नेपाली नागरिकहरूमाथि भारतीय पक्षबाट भएको ज्यादतीलाई...
काठमाण्डु,२० मंसिर– प्रहरीको साइबर ब्यूरोकै नक्कली पेसबुक पेज बनाएर ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन झुवानीका करण महतोलाई रहेकान छन । साइबर ब्यूरोका अनुसार महतोले साइबर ब्यूरोकै नक्कली फेसबुक पेज बनाएर सर्वसाधारणलाई झुक्याउने र उनीहरूसँग जानकारी बटुलेर...
काठमाण्डु,२० मंसिर– जनमत पार्टीका अध्यक्ष सीके राउत र राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता भएको छ । सप्तरीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद समेत रहेका राउतले मंगलबार शीतल निवास पुगेर राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । । भेटवार्ताका क्रममा देशको समसामयिक राजनीतिक निकासबारे समेत कुराकानी भएको राउतले...
काठमाण्डु,२० मंसिर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनकै सरकार बन्ने बताएका छन । आज कांग्रेस नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो विराएको राजनीति’ सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले भने, ‘गठबन्धनकै सरकार बन्छ, यसमा कुनै चिन्ता गर्न आश्यक देख्दिनँ । त्यो सरकारले...
काठमाण्ड,२० मंसिर– कतारमा जारी विश्वकप फुटबल २०२२ मा एसियाको यात्रा सकिएको छ । विश्वकपमा ६ राष्ट्र सहभागी थिए । जसमा आयोजक कतारसहित, इरान र साउदी अरेबिया समूह चरणबाटै बाहिरिए भने ३ टिम अष्ट्रेलिया ९एसियाबाट फुटबल खेल्छ०, जापान र दक्षिण कोरिया अन्तिम १६ मा पुगेका...