देउवाले संसदीय दलको नेता चुनिनका लागि नेता डा. शशांक कोइरालासँग मत मागे

२०७९ मंसिर २० गते १६:२१

काठमाण्डु,२० मंसिर–प्रधानमन्त्री एवंम् कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता चुनिनका लागि नेता डा. शशांक कोइरालासँग मत मागेका छन् । चुनाव बधाई साट्न बालुवाटार पुगेका कोइरालासँग देउवाले मत मागेका हुन् । ‘बधाई साटासाट भयो । संसदीय दलमा सभापतिले भोट माग्नुभयो ।’ कोइरालाका स्वकीय सचिव...

अफगानिस्तानमा सरकारी कर्मचारी चढेको एक बसमा बम विस्फोट, ७ जनाको मृत्यु

२०७९ मंसिर २० गते १५:५९

एजेन्सी– अफगानिस्तानको उत्तरी भागमा पर्ने बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफमा आज मङ्गलबार सरकारी कर्मचारी चढेको एक बसमा बम विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीका अनुसार सीमावर्ती शहर हिरातनको पेट्रोलियम निर्देशनालयका कर्मचारी चढेको बसले सडक किनारमा राखिएको बम...

एमबाप्पेको तुलना पेलेसँग

२०७९ मंसिर २० गते १५:४७

काठमाण्डु,२० मंसिर– कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा मेस्सी र क्रिस्टियानो रोनाल्डोले सम्भवत आफ्नो अन्तिम विश्वकप खेलिरहेका छन् । अर्कोतिर फ्रान्स र पेरिस सेन्ट–जर्मेनका स्ट्राइकर एमबाप्पेले खेलको नयाँ सुपरस्टारको रूपमा कसको स्थान लिन सक्छ भन्ने प्रश्नहरूको जवाफ दिँदैछन् । एम्बाप्पेले अर्को उत्कृष्ट प्रदर्शन...

हुम्लामा प्रेमिका भेट्न गएका एक जना युवक बेपत्ता

२०७९ मंसिर २० गते १५:२५

काठमाण्डु,२० मंसिर– हुम्लामा प्रेमिका भेट्न पुगेका रुकुम पूर्व घर भएका एक जना युवक बेपत्ता भएका छन् । रुकुम पूर्व पुथा उत्तरगंगा–६ घर भएर हुम्ला गएका संसार घर्तिमगर मङ्सिर ८ बाट बेपत्ता भएका हुन् । उनलाई पारेको आरोपमा प्रहरीले दाङ घर भएकी एक जना युवतीसहित...

शुक्रबारदेखि काठमाण्डुबासीका घरको धारामा मेलम्चीको पानी आउने

२०७९ मंसिर २० गते १४:५४

काठमाण्डु,२० मंसिर– शुक्रबारदेखि काठमाण्डुबासीका घरको धारामा मेलम्चीको पानी आउने भएको छ । मेलम्चीको पानी २६ किलोमिटर सुरुङ पार गरेर आज काठमाण्डुको सुन्दरीजलमा आइपुगेसँगै प्रशोधन गरेर शुक्रबारदेखि वितरण प्रणालीमा छोड्न लागिएको मेलम्ची खानेपानी विकास समितिका बताएको छ । मेलम्ची नदीबाट सुरुङमा पानी छाडेको झन्डै एक...

कपिलवस्तुका न्यायाधीश गिरीले एक महिलालाई बलात्कार गरेको आरोप

२०७९ मंसिर २० गते १४:३१

काठमाण्डु,२० मंसिर– कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई यौन शोषण गरेको आरोपमा अनुसन्धान सुरु भएको छ । पीडित महिलाले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान सुरु गरेको हो । पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुरुमा कपिलवस्तु...

काठमाण्डु महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी उपलब्ध गराउनुपर्छ: प्रदीप पौडेल

२०७९ मंसिर २० गते १४:०८

काठमाण्डु,२० मंसिर– काँग्रेसका नेता एवंम् काठमाण्डु–५ बाट नवनिर्वाचित सांसद प्रदीप पौडेलले काठमाण्डु महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी उपलब्ध गराउनु पर्ने बताएका छन । मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानीबारे ध्यानाकर्षण पत्र बुझाउँदै उनले काठमाण्डु महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पु¥याउने गरी व्यवस्थापन...

मेलम्ची खोलाको पानी सुन्दरीजल आइपुग्यो

२०७९ मंसिर २० गते १३:५४

काठमाण्डु,२० मंसिर– मेलम्ची खोलाको पानी सुन्दरीजल आइपुगेको छ। कार्यकारी निर्देशक कमलराज श्रेष्ठले पूर्व निर्धारित समयमा नै मेलम्चीको पानी वितरणको लागि पठाइने बताएका छन । ‘अब दैनिक १७ करोड लिटरका दरले लगातार ६ महिना सम्म खानेपानी आपूर्ति हुनेछ। साथै बाह्रै महिना मेलम्चीको पानी पथान्तरण सम्बन्धमा...

प्रधानमन्त्रीलाई देउवालाई प्रकाशमानको ध्यानाकर्षणपत्र– मेलम्चीको पानी निर्वाध वितरण होस्

२०७९ मंसिर २० गते १३:४४

काठमाण्डु,२० मंसिर– कांग्रेसका नेता एवंम् काठमाण्डु–१ बाट नवनिर्वाचित सांसद प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाको पानी स्थायी रुपमै काठमाण्डुमा ल्याउने गृहकार्य अघि बढाउन माग गर्दै प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । त्यसका लागि आयोजनाका कर्मचारी र मुहान क्षेत्रका स्थानीयका माग...

थापाथालीको सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन

२०७९ मंसिर २० गते १३:२९

काठमाण्डु,२० मंसिर– काठमाण्डुको थापाथालीस्थित सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन भएको छ । उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले नक्कली सुकुम्बासीहरुले थापाथलीमा भूमि कब्जा गरेको भन्दै पहिचान गरेर कारबाही गर्न माग गरेको हो । समितिले महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई...

कतार जारी विश्वकपमा स्टेडियम ९७४ नामले चर्चित रङ्गशाला भत्काइँदै

२०७९ मंसिर २० गते १२:५७

काठमाण्डु,२० मंसिर– फिफा विश्वकप फुटबल २०२२ का लागि कतार बनाइएका सात रंगशालाहरुमध्ये एउटा रंगशाला प्रतियोगितापछि रहनेछैन । रंगशाला ‘स्टेडियम ९७४’ ब्राजिल र दक्षिण कोरियाबीच भएको अन्तिम १६ को खेलपछि भत्काइने भएको छ । ९७४ वटा सिपिङ कन्टेनर प्रयोग गरेर निर्माण गरिएको सो स्टेडियम विश्वकपकै...

विवाहको भोज खाएका ८० जनाभन्दा बढी जन्ती बिरामी

२०७९ मंसिर २० गते १२:४१

काठमाण्डु,२० मंसिर– पाल्पाको बगनासकाली गाउँपालिका–१ चिर्तुङधारा गाउँमा विवाहमा भोज खाएपछि ८० जनाभन्दा बढी बिरामी भएका छन । चिर्तुङधारास्थित बुढाखाण्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल र घोरबन्दा गाउँका ८० जना भन्दा बढी बिरामी परेका हुन् । १७ मंसिरमा चिर्तुङधारास्थित एक विवाहमा भोज खाएकाहरु बिरामी परेको चिर्तुङधारा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us