काठमाण्डु,३ फागुन– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुने बताएका छन । आज बिहान समाजवादी प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले एमालेका उम्मेदवारहरु सभामुख र राष्ट्रिय सभाको अध्यक्ष...
काठमाण्डु, २ फागुन– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बजेटको संशोधित अनुमानबाट फजुल खर्च कटौती गर्न खोजेको बताएका छन । आज (मंगलबार) बजेटको संशोधित अनुमानबारे राष्ट्रियसभामा जानकारी गराउँदै उनले विकास निर्माणमा हुने खर्च भने कटौती नगरेको बताएका छन । उनले भने, ‘अहिले सरकारले गर्न चाहेको...
काठमाण्डु, २ फागुन– प्रहरीले साढे २३ किलो लागूऔषध चरेशसहित चार जना थाई नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्डको बैंकक जान लागेका यात्रुमाथि शंका लागेर चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विकासराज खनालले जानकारी...
काठमाण्डु, २ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन तोडेर नयाँ सरकार बनाउनु एमालेको सफलता भएको बताएका छन । आज (मगंलबार) काठमाण्डुमा अनेरास्ववियुको महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले पाँच दलीय गठबन्धन तोडेर नयाँ...
काठमाण्डु, २ फागुन– जिल्ला प्रहरी कार्यालय झापाले चोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेची नगरपालिका १० का ३८ वर्षीय नौसाद आलम रहेका छन । प्रहरीले मंगलबार चोरी मुद्दाका फरार प्रतिवादी आलमलाई पक्राउ गरीएको प्रहरीले बताएको छ । उनलाई कैद...
काठमाण्डु, २ फागुन– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक भएको बताएका छन । नेपालगञ्जमा सोमबारदेखि सुरु भएको हिमालयन विज्ञान मेलाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । उनले सरकारले प्रविधिको विकास, सदुपयोग र विस्तारलाई प्राथमिकतामा राखेको...
काठमाण्डु, २ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपतिको चुनावपछि मात्र भारत भ्रमणमा जाने भएका छन । १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको भारत भ्रमण यही फेब्रुअरीमा हुने गरी तयारी चलिरहेको थियो । तर, राष्ट्रपतिको चुनावलगायतका विषयले उनको भ्रमण पर...
काठमाण्डु, २ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावअघिको सत्तारुढ गठबन्धन फुटाउन सफल भए पनि ढुक्क हुन नसकिएको बताएका छन । आज (मंगलबार) पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुको सम्मेलन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । उनले यो स्थिति फेरिन सक्ने बताएका...
काठमाण्डु, २ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा समस्या रहेको भन्दै ती समस्याको समाधान नेकपा एमालेले मात्र गर्ने बताएका छन । आज मंगलबार काठमाण्डुमा सुरु भएको अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अध्यक्ष ओलीले...
काठमाण्डु, २ फागुन– ४ मंसिरमा भएको निर्वाचनमा पार्टीभित्र भएको अन्तर्घातबारे छानबिन गर्न जनता समाजवादी पार्टी जसपा नेपालले म्याद थपेको छ । छानबिन गरी कार्यदलले माघ मसान्तभित्र प्रतिवेदन बुझाउनुपर्ने थियो तर छानबिनको काम नसकिएकाले म्याद थपेको छ । अब छानबिनका लागि फागुन १५ गतेसम्मका लागि...
काठमाण्डु, २ फागुन– एमालेका महासचिव शंकर पोखरेलले नेपालका राष्ट्रिय शक्तिहरुलाई कमजोर बनाउने विदेशीहरूले चलखेल गरिरहेको बताएका छन । आज पार्टी मंगलबार काठमाडौंमा सुरु भएको अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । महासचिव पोखरेलले नेपालको राजनीतिमा विदेशीले गर्न खोजेको षड्यन्त्रलाई...
काठमाण्डु, २ फागुन– नेपाल मोबाइल व्यवसायी महासंघले यातायात मजदुरहरुको प्रदर्शनका क्रममा सोमबार भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने बताएको छ । आज मंगलबार महासंघले नयाँ बसपार्कस्थित ल्होत्से मलमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो । सोमबार भएको यातायात मजदुरहरुको...