काठमाण्डु,२८ चैत– मन्त्रिपरिषदको बैठक सुरु जारी छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी छ । बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने बताइएको छ ।...
काठमाण्डु,२८ चैत– पछिल्लो २४ घण्टामा देशभर थप १०६ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको अनुसार २ हजार ४३६ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ४८ जना संक्रमणमुक्त भएको पनि...
काठमाण्डु,२८ चैत– न्यायाधीश भुवन गिरीलाई पक्राउ परेका छन । वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसएसपी दान बहादुर कार्कीले जानकारी दिएका छन । पत्नी आरती गिरी रावलले उनीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी छिन् । गिरीलाई अनुसन्धान र कारवाहीका...
काठमाण्डु,२८ चैत– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अर्थतन्त्रमा देखिएका समस्या छिटै समाधान गर्ने बताएका छन । आज (मंगलबार) प्रेस सेन्टर रुपन्देहीले भैरहवामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले अर्थतन्त्र सुधार गरी समृद्धिको लक्ष्य हासिल गर्नु सरकारको मुख्य प्राथमिकता भएको बताएका...
काठमाण्डु,२८ चैत– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित रहेको बताएका छन । आज (मंगलबार) नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९र८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गर्न आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन ।...
काठमाण्डु ,२८ चैत -पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब फेरि सरकारको नेतृत्व कांग्रेसले लिने दाबी गरेका छन् । मंगलबार कााठमाण्डुमा भयको पार्टी निकट नेपाल शिक्षक संघको नवौँ संघीय महाधिवेशनमा बोल्दै उनले अहिले काँग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि सरकारको नेतृत्व लिन...
काठमाण्डु, २८ चैत- राष्ट्र बैंकले सरकारको १ खर्ब ९० अर्ब रुपैयाँ बराबरको नगद मौज्दात रहेको जनाएको छ । मंगलबार चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले यस अवधिमा संघीय, प्रादेशिक र स्थानीय तह तीन वटै सरकारीको कोषको गरी कूल...
काठमाण्डु ,२८ चैत- नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । बैठक दलको कार्यालय सिंहदरबारमाण् बसेको हो। जारी बैठकमा प्रधानमन्त्री एंवम पार्टी अध्यक्ष पुष्पकमल दाहाल सहित पार्टीका सांसदहरू सहभागी छन । माओवादी केन्द्रले अहिलेसम्म दलको उपनेता चयन गरेको छैन । त्यस्तै आजको...
काठमाण्डु ,२८ चैत- सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक भएको छ। मंगलबार बिहानदेखि पेजमा समस्या आइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ । उक्त पेजबाट अनधिकृत रूपमा पोष्ट समेत गरीइको छ। अहिले प्राविधिक टोलीले उक्त पेजलाई पुनस् नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको छ ।...
कााठमाण्डु, २८ चैत- नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रकाश सपुतको नयाँ गीत सकम्वरी सार्वजनिक भएको छ । गायक सपुतले यो गीत डिशहोम गो एपमार्फत एक्सक्लुसिभरिलिज गरेका हुन् । हाल यो गीत डिशहोम गो एपमामात्र उपलव्ध रहेको छ । यो गीत...
काठमाण्डु ,२८ चैत -गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलन नेपालगञ्ज गएका बेला उनलाई ‘एके ४७’ हतियारसहित स्कर्टिङ गरिएको भिडियो सार्वजनिक भएपछि एक जना पक्राउ परेका छन् । चक्रे मिलन समूहका गणेशबहादुर बोगटीलाई सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोषसिंह राठौरले जानकारी...
काठमाण्डु ,२८ चैत -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर घटाउने विषयमा सरकार छलफलमा रहेको बताएका छन् । उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बैंक ब्याजदर कम गर्ने र राजश्व सङ्कलनलाई बढाउने बारेमा सरकारका सबै अङ्ग सँग आफू छलफलमा रहेको...