काठमाण्डु, २८ चैत दक्षिण कोरिया सरकारले यहाँ रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ । कोरोना भाइरस समस्याका कारण स्वदेश फर्किन असम्भव भएका विदेशी नागरिकलाई लक्षित गरी भिसा थप्ने निर्णय गरेको न्याय मन्त्रालयले...
काठमाण्डु, २७ चैत– अष्ट्रेलियाले आफ्नो मुलुकमा उच्च शिक्षा अध्ययनका लागि आएका विदेशी विद्यार्थी आफ्नै समुदायको सदस्य भएको भन्दै ढाडस दिएको छ । प्रधानमन्त्री स्कट मरिसनले कोभिड–१९ का कारण आफ्नै जनताको व्यवस्थापन गर्न समस्या परेको भन्दै नेपाली विद्यार्थीलाई देश फर्कन भनेका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिका...
काठमाण्डु, २७ चैत– कतारमा फिफा वल्र्डकप–२०२२ को तयारीका लागि कार्यरत नेपाली कामदार कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उच्च जोखिममा छन् । जर्मनीको एक टेलिभिजनले तयार पारेको रिपोर्टअनुसार नेपालीलाई अव्यवस्थित रुपमा क्वारेन्टाइनमा राखिएको छ । बंगलादेश र अफ्रिकी मुलुकहरुबाट आएका कामदारसँगै नेपालीलाई जोखिमपूर्ण अवस्थामा राखिएको रिपोर्टमा...
काठमाण्डु, २७ चैत– बहराइनमा थप १० नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै त्यहाँ संक्रमित नेपालीको संख्या २२ पुगेको छ । नेपाली दूतावास बहराइनका अनुसार केही समयअघि सल्माबादस्थित एक क्याम्पमा एक विदेशी नागरिकमा कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत ४ सय जनालाई क्वारेन्टाइनमा...
काठमाण्डु, २७ चैत– बेलायतमा कोरोना भाइरस संक्रमणबाट दुई पूर्वगोरखा सैनिकको मृत्यु भएको छ । लण्डन बस्दै आएका पूर्वगोरखा सैनिक ५९ वर्षीय चेतप्रसाद गुरुङ र ५८ वर्षीय शिव श्रेष्ठको मृत्यु भएको हो । गुरुङको नेपालस्थित ठेगाना पर्वतको पैयुंखोला र श्रेष्ठ सोलुखुम्बुका हुन् । गुरुङ र...
काठमाण्डु–अमेरिकामा नेपाली मुलका अमेरिकी नागरिक निमा टेम्बा शेर्पाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु भएको छ । शेर्पाको मंगलबार बिहान न्यूयोकको क्विन्सस्थित एल्मर्स्ट अस्पतालमा निधन भएको त्यहाँ रहेका नेपाली पत्रकार किरणबाबु मरहठ्ठाले जानकारी दिए । एनका अनुसार यो सँगै अमेरिकामा कोरोनाका कारण मृत्यु हुने...
काठमाण्डु, २६ चैत– कुवेतमा थप एक नेपालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सँगै त्यहाँ कोरोना संक्रमित नेपालीको संख्या तीन पुगेको छ । कुबेतको स्वास्थ्य मन्त्रालयले एक नेपालीमा कोरोना पुष्टि भएको जनाएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । यसअघि संक्रमण पुष्ट...
पोर्चुगल– पोर्चुगलमा ८ नेपालीमा एकैपटक कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । पोर्चुगलको राजधानी लिस्बनमा एउटै फ्ल्याटमा बस्दै आएका उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये एक गर्भवती महिलासमेत छिन् । सुरुमा एक जना संक्रमित भएको र पछि अरुमा संक्रमण फैलिएको बताइएको छ...
काठमाण्डु,२०माघ–गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पोर्चुगलमा दूतावास स्थापनाको माग गरेको छ । एनआरएनए पोर्चुगल अध्यक्ष तिलक गैरेले आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापन पत्र बुझाउँदै दूतावास स्थापनाको माग गरेका हुन् । एनआरएनएले पोर्चुगल पछिल्लो समय यूरोपको हवका रुपमा विकसित भइरहेको र त्यहाँ नेपालीको संख्या बढ्दै...
लिस्वन ,१०मंसिर– नेपालबाट युरोप छिर्ने सपना धेरै नेपालीमा छ । जीवनलाई सफल बनाउन भन्दै युरोप छिर्ने नेपालीको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । त्यसमा पनि युरोपेली मुलुक पोर्चुगलमा आउने नेपालीको सङ्ख्या दैनिकजसो बढेको बढ्यै छ । उनीहरु सहजै रुपमा पाइने आवासीय अनुमति पत्र, नागरिकता...
काठमाण्डु,२९असोज– संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज कब्रियन पेट्रोल २०१९’ सैनिक अभ्यास प्रतियोगितामा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । बेलायतको बेल्स, ब्रेकनमा यही असोज २४ गतेबाट सञ्चालन भएको सो प्रतियोगितामा नेपाली सैनिक टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले...
काठमाडौं । दशैं लगत्तै काठमाडौंमा आयोजना हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को अधिवेशनलाई लक्षित गर्दै अध्यक्षका प्रत्यासीहरू अहिले विश्व दौडहामा छन् । बलिया दाबेदार मानिएका कुल आचार्य यतिबेला वैदेशिक रोजगारीका एजेन्डा लिएर खाडीका मुलुकको भ्रमणमा छन् । विगतका सम्मेलनमा कम प्राथमिकतामा परेको वैदेशिक रोजगारी र...