प्रवास

राष्ट्रपति भण्डारीसहितको टोली सियान पुग्यो

२०७६ वैशाख ११ गते १६:०८

सियान, ११ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार चीनको सियान पुगेकी छन् । उनी नेपाल वायु सेवा निगमको उडान नम्बर आरए ००१ बाट ११ बजे चीनको सान्सी प्रदेशको राजधानी सियानतर्फ गएकी थिइन् । राष्ट्रपतिसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि...

अस्ट्रेलियामा फेरी एक जना नेपालीको मृत्यु

२०७६ वैशाख १० गते १२:३९

अष्ट्रेलिया, १० वैशाख – अस्ट्रेलियामा फेरी एक जना नेपालीको मृत्यु भएको छ । नेपालमा मकवानपुरको हेटौंडा १७ चुच्चेखोला घर भएका ३१ वर्षीय दीपक श्रेष्ठको शनिबार मृत्यु भएको हो । बेहोस भएका श्रेष्ठलाई उपचारका लागि कोगाह्रस्थित सेन्ट जोर्ज अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।...

श्रीलंका बम बिस्फोटः नेपालीको अवस्था कस्तो छ ?

२०७६ वैशाख ८ गते १४:२१

श्रीलंका, ८ वैशाख – श्रीलंकामा भएको चर्च बम बिस्फोट घटनामा नेपालीहरु सुरक्षित रहेका छन् । चर्चमा भएको बम बिस्फोट घटनामा नेपालीहरु नपरेको कोलेम्बोस्थित नेपाली दूतावासले जनाएको छ । घटनामा कोही नेपाली नपरेको र सबै सुरक्षित रहेका छन् । बिस्फोटमा परी अहिलेसम्म १ सय ५६...

युएईमा साथिले छुरा हान्दा पाल्पाका तिलकको ज्यान गयो

२०७६ वैशाख ८ गते १३:२२

काठमाण्डु, ८ बैशाख – युएईमा एक जना नेपालीको मृत्यु भएको छ । रक्सी सेवनका क्रममा दुई जनाबीच सुरु भएको विवादले छुरा प्रहार हुँदा एक जनाको मृत्यु भएको हो । युएईको रसअलखेमामा स्थित एक क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईले सँगै काम गर्ने पाल्पाका तिलक...

नेपालमा लगानी गर्न उद्योगमन्त्रीको आग्रह

२०७६ वैशाख ६ गते ११:२०

बहराइन, ६ वैशाख – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विभिन्न देशका मन्त्रीसँग नेपालमा लगानी गर्न आग्रह गरेका छन् । मन्त्री यादवले बहराइनका उद्योग तथा पर्यटनमन्त्री जायद आर अलजायनी, मौरिटसका व्यापार, उद्यम तथा सहयोगमन्त्री सोमिलदूथ भोलाह र श्रीलंकाका विकास योजना तथा अन्तर्राष्ट्रिय व्यापार सहायकमन्त्री...

विष्णु पौडेलले गरे ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’काे उद्घाटन

२०७६ वैशाख २ गते १५:००

सियान , २ वैशाख – नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले चीनको सियानस्थित सियान विश्वविद्यालयमा स्थापित ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’ को आज त्यहाँ आयोजत एक समारोहबीच उद्घाटन गरे । सियान नगर सरकार(सियान म्युनिसिपल गभरमेन्ट) द्वारा स्थापित सो केन्द्रले चीन र दक्षिण एसियाली मुलुकहरुका...

कसरी केन्याको डान्सबारमा पुगे नेपाली युवती ?

२०७६ वैशाख २ गते १०:४९

काठमाण्डु, २ वैशाख – केन्याको डान्सबारमा कार्यरत १२ नेपाली युवती पक्राउ परेका छन् । नेपाली युवतीहरु काममा खटिएकै बेला प्रहरीले छामा मारी नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरीले डान्सबारका मालिक आसिफ जेथा समेतलाई पक्राउ गरेको छ । स्थानीय प्रहरी अधिकारीले मानव तस्करीको आशंकामा जेथामाथि...

नेपाली नयाँ वर्षमा अमेरिकाको शुभकामना

२०७६ वैशाख १ गते ११:०७

काठमाण्डु, १  बैशाख – नेपालीहरुको नयाँ वर्ष विक्रम सम्वत् २०७६ सालको अवसरमा अमेरिकाले नेपाललाई शुभकामना दिएको छ । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता मोगार्न ओर्टागुसले ट्वीटरमार्फत एक सन्देश जारी गर्दै विश्वभर रहेका नेपालीलाई नयाँ वर्षको उल्लासपूर्ण शुभकामना व्यक्त गरेकी हुन् । उनले भनेकी छन्, ‘हामी...

फ्रान्सेली राष्ट्रपतिलाई नेपाली राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

२०७५ चैत ३० गते १३:००

फ्रान्स, ३० चैत – फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले शुक्रबार आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।फ्रान्सेली राष्ट्रपति इम्यान्युअल क्याक्रोनसमक्ष राजदूत अधिकारीले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । त्यस अवसरमा राजदूत अधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट राष्ट्रपति म्याक्रोनका साथै फ्रान्सेली जनताको प्रगति र...

युएईलाई नेपालले दियो २ सय ४८ रनको लक्ष्य

२०७५ चैत ३० गते ११:२९

काठमाण्डु, ३० चैत – मलेसियामा जारी अण्डर १९ विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले युएईसामु २ सय ४८ रनको चुनौती प्रस्तुत गरेको छ । भीम सार्की र हरि बहादुर चौहानले छैटौ विकेटका लागि ९२ रनको साझेदारी गरेपछि नेपालले युएईसामु मध्यम चुनौती प्रस्तुत गरेको हो ।...

हाइटीबाट नेपाली सेना स्वदेश फर्किने

२०७५ चैत ३० गते १०:३७

काठमाण्डु, ३० चैत – क्यारेबियन मुलुक हाइटीमा विधिको शासन स्थापना, कानून पालना तथा त्यहाँको राष्ट्रिय प्रहरीलाई सुरक्षा व्यवस्थापनमा सघाएर नेपाली विशेष सुरक्षा टोली घर फर्कंदै छ । द्वन्द्वोत्तर उक्त देशमा न्याय प्रवद्र्धनका निम्ति संयुक्त राष्ट्रसङ्घीय ‘मिनुष्टा’ ‘मिशन’मा नेतृत्वदायी भूमिकामा रहेको १४० सदस्यीय नेपाली टोली...

अष्ट्रेलियामा नेपाली युवा बने सांसदको उम्मेद्वार

२०७५ चैत २९ गते १२:३०

अष्ट्रलिया, २९ चैत – अष्ट्रलियाको संघीय निर्वाचनको इतिहासमा पहिलोपटक त्यहाँको सत्तारुढ दल लिबरल पार्टीले एक नेपाली मूलका युवालाई संघीय निर्वाचनको उम्मेद्वार सिफारिस गरेको छ । सिड्नी निवासी परमेज श्रेष्ठ आगामी मे १८ मा हुने संघीय निर्वाचमा बार्टन क्षेत्रबाट उम्मेद्वार बन्न लागेका हुन् । बिहीबार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us