प्रवास

शेष घले दम्पत्ति बने डलर अर्बपति !

२०७५ चैत १६ गते १२:०६

काठमाण्डु, १६ चैत्र – अष्ट्रेलियाका धनाढ्यहरुको सूचीमा रहेका गैरआवासीय नेपाली शेष घले दम्पत्ति डलर अर्बपति बनेका छन् । बीआरडब्लु रीचमा भएको लिष्टका अनुसार घले दम्पत्तिको कुल सम्पत्ति १ अर्ब १० करोड डलर रहेको द अष्ट्रेलियन पत्रिकाले प्रकाशन गरेको सूचीमा उल्लेख गरिएको छ । अष्ट्रेलियाका...

दूतावासले भन्याेः हेर्नुस् त, कक्षामा को छ ?

२०७५ चैत १५ गते ११:४६

अमेरिका, १५ चैत – नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री गगन थापाले अमेरिकाको हावर्ड विश्वविद्यालयमा छोटो अवधिको कोर्स शुरू गरेका छन् । गगनले हावर्ड केनेडी स्कूलमा ‘एक्काइसौं शताब्दीका लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन’ विषयको कोर्स गर्न लागेका हुन् । सिकाइ तथा कक्षामा फर्कन पाउँदा...

नेपाली सेनाको विषयमा राष्ट्रसंघका महासचिवसँग रक्षामन्त्रीले राखे यस्तो माग

२०७५ चैत १५ गते ९:५७

काठमाण्डु, १५ चैत – अमेरिका भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसबीच शिष्टाचार भेटवार्ता भएको छन् । संयुक्त राष्ट्रसंघको मुख्यालयमा बिहीबार भएको भेटवार्तामा मन्त्री पोखेरलले नेपाली शान्ति सेनाले राष्ट्रसंघको मुख्यालय र शान्ति मिसनमा नेतृत्वदायी तहमा भूमिका पाउनुपर्ने माग...

अमेरिकामा के पढ्दैछन गगन थापा ?

२०७५ चैत १४ गते १०:३२

काठमाण्डु, १४ चैत्र – नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापा अमेरिका पुगेका छन् । थापा सोमबार राति काठमाण्डुबाट अध्ययनका लागि अमेरिका पुगेका हुन् । थापाले हार्वड विश्वविद्यालयमा ‘ग्लोबल लिडरसिप एण्ड पब्लिक पोलिसी’ विषयमा अध्ययन गर्ने जनाइएको छ । दुई साताका लागि उनी...

डा भेषबहादुर थापाकी ५२ वर्षीया छोरीको निधन

२०७५ चैत १३ गते १३:३४

काठमाण्डु, १३ चैत – नेपाली कुटनीतिज्ञ डा भेषबहादुर थापाले छोरी गुमाएका छन् । ८४ बर्षीय थापाले यसै हप्ता आफ्नी ५२ वर्षीया छोरी तेजश्री थापालाई ५२ वर्षीया छोरी तेजश्री थापालाई गुमाएका हुन् । तेजश्रीको अमेरिकाको न्यूयोर्कमा निधन भए गुमाएका हुन् । तेजश्रीको अमेरिकाको न्यूयोर्कमा निधन...

सीता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार

२०७५ चैत ११ गते १६:२८

अमेरिका, ११ चैत – अमेरिकामा उपचार गराई रहेकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार आएको छ । पार्किन्सस् रोगबाट ग्रसित दाहालको उपचारका लागि अध्यक्ष प्रचण्ड चैत ३ गते अमेरिका प्रस्थान गरेका थिए । एक हप्ताको उपचारपछि...

जापानसँग श्रम सम्झौता, १४ वटा क्षेत्रमा नेपालीले काम पाउने

२०७५ चैत ११ गते १३:५१

काठमाण्डु, ११ चैत – नेपाल र जापान सरकारबीच जापानमा नेपाली कामदार पठाउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई देशका प्रतिनिधिहरूबीच आज ललितपुरस्थित होटल हिमालयमा कामदार साझेदारीसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो । श्रममन्त्री गोकर्ण विष्टको उपस्थितिमा समझदारीपत्रमा नेपालको तर्फबाट श्रम, रोजगार तथा...

अष्ट्रेलियामा एशियाबाट आएका छात्रामाथि किन हुन्छ यौन शोषण ?

२०७५ चैत ११ गते १२:०६

अष्ट्रेलिया, ११ चैत – रिया सिंह (नाम परिवर्तन) सिड्नी स्टेसनबाट विश्वविद्यालय गइरहेकी थिइन् । जसरी उनी पहिलेजस्तै भरिभराउ बसमा चढिन् । एक पुरुष कर्मचारीले उनलाई धक्का दिन र जिस्क्याउन सुरु गरे । ‘२० मिनेटको यात्राका दौरान यो सब भइरहेको थियो । मलाई धेरै नराम्रो...

यसरी भर्नुहोस् कोरियान भाषा परीक्षाको आवेदन(भिडियोसहित)

२०७५ चैत ७ गते ११:५३

काठमाण्डु, ७ चैत – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको आवेदन फारम आगामी भोलि शुक्रबारदेखि खुला हुने भएको छ । चैत १७ गतेसम्म ईपीएस परीक्षाको आवेदन फारम भर्न सकिनेछ । १८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा...

प्रचण्डलाई भेटेर अमेरिकी पूर्वराजदूतले भनेः जय नेपाल !

२०७५ चैत ७ गते ११:०२

काठमाण्डु, ७ चैत – नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट डेलिसीले आफ्नो सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गतिशील नेता भएको बताएका छन् । पत्नी सीता दाहालको उपचारका क्रममा अमेरिकामा रहेका प्रचण्डसँगको भेटपछि डेलिसीले प्रचण्ड गतिशील नेता भएको प्रतिक्रिया...

अमेरिकामा प्रचण्डलाई राजदूत कार्कीको ‘ब्रिफिङ’

२०७५ चैत ६ गते १५:२०

काठमाण्डु, ६ चैत्र – अमेरिका भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अमेरिकास्थित नेपाली राजदूतावासमा स्वागत गरिएको छ । अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनबहादुर कार्कीलगायत कर्मचारीले प्रचण्डलाई राजदूतावासमा स्वागत गरेका थिए । उक्त कार्यक्रममा...

मलेसियामा ज्यान गुमाउने नेपालीको संख्या ४ सय ५ पुग्यो, ४९ जनाले गरे झुण्डिएर आत्महत्या

२०७५ चैत ५ गते ११:०५

काठमाण्डु, ५ चैत्र – वैदेशिक रोजगारीका लागि मलेसियाको क्वालालुम्पुर पुगेका नेपालीमध्ये सरदर दैनिक एक जनाले ज्यान गुमाउने गरेको तथ्यांक सार्वजनिक भएको छ । क्वालालुम्पुरस्थित नेपाली दूतावासले जनाएअनुसार मलेसियामा रोजगारीका लागि आउने नेपालीमध्ये दैनिक एक जनाले ज्यान गुमाउने गरेका छन् । दूतावासका अनुसार जनवरी २०१८...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us