काठमाण्डु, ४ चैत– श्रमिक आपूर्ति तथा त्यस सम्बन्धमा हालै भएका द्विपक्षीय समझादारीको शीघ्र कार्यान्वयन गर्न नेपालले मलेसियासँग अनुरोध गरेको छ । मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डेले सोमबार त्यहाँको परराष्ट्र मन्त्रालयका उपमहानिर्देशक राजा दातो नुरसिरवान बिन जैनाल अबिदिनलाई भेटेर दुई देशबीच हालै भएका समझदारी...
नयाँ दिल्ली, ३० फागुन – भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाल–भारत सम्बन्ध सुमधुर रहेको टिप्पणी गरेका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग भाजपा पार्टी कार्यालयमा संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले भने,‘दुई देशबीच सुमधुर सम्बन्ध हुनुपर्छ । सम्बन्ध गतिशिल बनाउनुपर्छ...
नयाँ दिल्ली, ३० फागुन – भारतीय जनता पार्टीका बरिष्ठ नेता एवम् नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहका भारत तर्फका निवर्तमान संयोजक भगतसिंह कोशियारीले लोकसभाको निर्वाचन सम्पन्न भैसकेपछि दुवै देशका कार्यकारी प्रमुखले आफूहरुले तयार पारेको प्रतिवेदन बुझ्ने स्पष्ट पारेका छन् । उनले भने,‘हामीले तयार पारेको यो संयुक्त...
काठमाण्डु, २८ फागुन – रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी चैत ८ देखि १७ गतेसम्म आवेदन...
एजेन्सी । धेरैको जिज्ञासा हुन्छ, जापानमा कति पैसा कमाइन्छ ? भन्न अफ्ठ्यारो कुरा चै के हो भने हरेक देशमा झै यहाँपनि तपाईको उमेर, पेशा, क्षमता र लिंगका आधारमा तपाईको तलब फरक पर्छ । सामान्य भाषा विद्यार्थीका रुपमा आउँदा तपाईले कमाउने प्रतिघण्टा ८०० देखि १०००...
काठमाण्डु, २७ फागुन – आइतबार भएको इथियोपियन विमान दुर्घटनामा मृत्यु हुने नेपालीको पहिचान खुलेको छ । मुत्यु हुने नेपालीमा गोरखाकी एकता अधिकारी रहेकी छिन् । इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)कार्यालयमा कार्यरत उनी आइतबार डब्लूएफपीकै एक कार्यक्रममा सहभागी हुन उक्त विमानमार्फत नैरोबी जादै...
काठमाण्डु, २६ फागुन – रेमिट्यान्स कम्पनी क्योदाइ रेमिट्यान्स आइएमईले ‘तपाईंको कमाइअनी परिवारको सुरक्षा सँगसँगै’भन्ने प्रतिबद्धताका साथआफ्ना सेवाग्राहीका लागि दुर्घटना जीवन बिमा योजना ल्याएको छ । योजना अन्तर्गत सेवाग्राहीले जापानबाट क्योदाइ रेमिट्यान्समार्फत परिवारका सदस्य वा अन्य ब्यक्तिलाई पैसा पठाउँदा नेपालमा भुक्तानी पाउनु हुने ब्यक्तिले भुक्तानी...
काठमाण्डु, २५ फागुन – अस्ट्रेलियाको मेलवर्नमा रहेकी नेपाली विद्यार्थी निस्मा श्रेष्ठको सडक दुर्घटनामा परि मृत्यु भएको छ । काभ्रेपलाञ्चोककाे बनेपा घर भई हाल पढाईको शिलशिलामा नौ महिना अघि अस्ट्रेलिया पुगेकी निष्माको गत हप्ता सडक दुर्घटना भएको थियो । मेलवर्नमा रहेका लाट्रोब विश्वविद्यालयमा अध्ययनरत निष्मा...
यूएई, १९ फागुन – गैरआवासीय नेपाली संघ (यूएई) का अध्यक्ष रमेश श्रेष्ठ दुबईमा पक्राउ परेका छन् । ‘ड्रिङक एन्ड ड्राइभ’ अभियोगमा श्रेष्ठलाई दुबई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार बिहान गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष भवन भट्ट र केन्द्रीय उपाध्यक्ष कुल आचार्यसँगै...
पर्वत, १९ फागुन – पञ्चासे र आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित केबलकारसहितको पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजनामा गैरआवासीय नेपालीले रु ४० करोडभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । संयुक्त अरब इमिरेट्स (युएइ)मा भएको पर्वत समाज अन्तर्राष्ट्रियको बृहत भेलाका क्रममा गण्डकी प्रदेशको ड्रिम...
अस्ट्रेलिया, १७ फागुन – ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुप्रति अष्ट्रेलियास्थिति नेपाली संस्थाहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको घटनाले देशको पर्यटन र हवाई क्षेत्रमा अपुरणीय क्षति भएको भन्दै संघसंस्थाहरुले दुःख व्यक्त गरेका...
सिड्नी, १४ फागुन – अस्ट्रेलियामा फेरि एक जना नेपाली युवकको ज्यान गएको छ । सिड्नीबाट करिब सय किलोमिटरको दूरीमा रहेको समुन्द्री तटमा पौडी खेल्न गएका एक नेपाली विद्यार्थी समुन्द्रमा बेपत्ता भएको जनाएको छ । साथीसँग घुम्न गएका २२ वर्षिय किङ्स वन इन्सीच्यूटमा पढिरहेका एक...