सोलुखुम्बु, १२ माघ–वैदेशिक रोजगारीका लागि विगत ३ वर्षदेखि मलेशियामा कार्यरत सोलुखुम्बुका एक युवकको मृत्यु भएको छ । माप्य दूधकोशी गाउँपालिका–७ का २० वर्षीय हर्कजङ राईको सवारी दुर्घटनामा मृत्यु भएको हो । बिहीबार सवारी दुर्घटनामा परी घाइते भएपछि उपचारको क्रममा शुक्रबार बेलुका मृत्यु भएको उनका...
डाभोस, ९ माघ – विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थविद्, प्राविधिक, अनुसन्धाता तथा नागरिक समाजका अगुवाको कुम्भमेलाका रुपमा मङ्गलबार आरम्भ भएको छ । माइनस १० डिग्रीको चिसो र जताततै हिउँ नै हिउँले ढाकिएको वातावरणमा विश्वको आर्थिक अवस्थामा सुधार...
अमेरिका, ६ माघ – अमेरिकामा स्थायी बसोबास (ग्रिनकार्ड) का लागि नक्कली बिहे गरेको आरोपमा एक नेपाली २ लाख डलर र ५ वर्षको जेल सजाय पाउने भएका छन् । क्यालिफोर्निया निवासी २७ वर्षीय इलोभ श्रेष्ठले गत वर्ष एक जना महिलालाई १३ हजार डलर तिर्ने गरी...
क्वालालम्पुर, ६ माघ – मलेसियाको राजधानी क्वालालम्पुरको केपोङ्गमा एक जना नेपालीको मृत्यु भएको छ । शनिबार राति नेपाली र म्यानमारका कामदारबीच विवाद हुँदा एक नेपालीको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन् ।झगडा छुट्याउन गएका ललितपुरका इन्द्र तामाङको ज्यान गएको हो ।...
काठमाण्डु, ३ माघ – फ्रान्सको भ्यालोरमा हुने ‘इन्टरनेशनल स्नो फेस्टिभल’ मा नेपालबाट मूर्तिकार राजु पिठाकोटे, शिल सारु मगर र दीपेश घिमिरेको टोली छानिएको छ । यही माघ ८–११ गतेसम्म हुने महोत्सवमा नेपाली समूहले ‘ह्वाइट ड्रप्स्’ शीर्षकमा हिउँमा मूर्ति बनाउनेछन् । माउण्ट एभरेस्ट टिम नाम...
काठमाण्डु, ३ माघ – लिबियामा पाँच जना नेपाली बन्धक भएका छन् । आफुहरुलाई स्थानिय गुण्डा समूहले बन्धक बनाइएको भिडियो पीडितहरूले परिवारलाई पठाएका छन् । भिडियोमा उनीहरूले आफूहरूलाई बन्दुक तेस्र्याएर मार्ने धम्की दिने गरिएको जनाएका छन् । उनीहरूलाई मानव तस्करले इटाली लैजाने भन्दै लिबिया पुर्याएका हुन् ।...
काठमाण्डु, २९ पुस – राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासमा एकल तस्बीर प्रदर्शनी आयोजना गरिएको छ । बेइजिङ इन्टरनेशनल चाइनिज कलेजको आयोजना तथा काठमाण्डु कलङ्कीस्थित एलआरआई स्कुलको संयोजनमा भएको चिनीयाँ भाषा प्रशिक्षण कार्यक्रममा सहभागी हुन चीन पुगेका...
काठमाण्डु, २९ पुस – कुवेतमा अवैध ढङ्गले मदिरा भट्टी सञ्चालन गरेको आरोपमा चार जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । जसमा २ जना पुरुष र २ जना महिला रहेका छन् । कुवेती प्रहरीले कुवेतको जावेद अल मोहम्मद क्षेत्रमा नेपालीको अवैध भट्टी फेला पारेको हो...
यूएई – यूएईको आबुधाबीमा अलपत्र १ सय ५० जना नेपाली कामदारको उद्दार प्रकृयामा यहाँको सरकारले चासो देखाएको छ । अल वासिता एमिरेट्स क्याटरिङ्ग कम्पनीको मुसाफा ४० नम्बरमा अलपत्र १ सय ५० नेपालीसहित ७ सयभन्दा धेरै कामदारको विषयमा यूएईको श्रम तथा स्थानीय प्रशाशनले चासो देखाएको...
काठमाण्डु, २९ पुस – प्रधान सेनापति पूर्णचन्द्र थापालाई शनिबार भारतका राष्ट्रपति रामनाथ कोबिन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । भारतको राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा यो दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । साथै भारतीय राष्ट्रपतिको आधिकारिक ट्विटर ह्याण्डल...
युएई, २७ पुस – युएईबाट नेपाल पैसा पठाउँदा ९ जना नेपालीले ९० ग्राम सुन उपहार पाएका छन् । युएईको अल अहलिया एक्सचेन्जले सञ्चालन गरेको ‘विन्टर सिजन’ अन्तर्गतको योजनामा ९ नेपालीले सुन उपहार पाएका हुन् । बिजेन्द्रप्रसाद मण्डल, टिकाराम श्रेष्ठ, दीक्षित पोखरेल, विजयकुमार झा, खिमबहादुर...
अस्ट्रेलिया, २७ पुस – अस्ट्रेलियाको ओलंघन क्षेत्रमा एक नेपाली विद्यार्थीको गाडी दुर्घटनामा परेर मृत्यु भएको छ । चितवन घर भएका सुजन दाहालको बिहिबार राति गाडी रोकिराखेको ठूलो ट्रकमा ठोक्किँदा उनको ज्यान गएको हो । गाडी दुर्घटनाकै क्रममा ओलंघन अस्पताल ल्याइएको उनलाई चिकित्सकले मृत घोषित...