प्रवास

अष्ट्रेलियामा नेपाली विद्यार्थीको निधन

२०७५ पुष २६ गते १२:५९

अष्ट्रेलिया, २६ पुस – अष्ट्रेलियाको एक नदीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली विद्यार्थी बेपत्ता भएका छन् । अष्ट्रेलियाको न्यु साउथ वेल्स र भिक्टोरिया राज्यको सीमामा पर्ने अल्वरीस्थित मुर्रे नदीमा पौडी खेल्नेक्रममा २१ वर्षिय विगुल पण्डित डुबेर बेपत्ता भएका हुन् । बुधबार साँझ सात...

ह्यारी भण्डारीले लिए वेदलाई साक्षी राखेर अमेरिकामा सपथ

२०७५ पुष २६ गते १०:३४

काठमाण्डु, २६ पुस – नेपाली मुलका ह्यारी भण्डारीले अमेरिकामा स्टेट डेलिगेटको सपथ लिएका छन् । भण्डारीले हिन्दू धर्मावलम्वीको महान ग्रन्थ वेदलाई साक्षी राखेर सपथ लिएका हुन् । अमेरिकाको इतिहासमा हाउस अफ डेलिगेटमा विजयी हुने भण्डारी पहिलो नेपाली हुन् । अमेरिकाको मेरिल्याण्ड राज्यको डिस्ट्रिक ८...

नेपाली कामदारका लागि खुसीको खबर, मलेसिया सरकारले गर्यो यस्तो खुलासा

२०७५ पुष २४ गते १५:४२

काठमाण्डु, २४ पुस – नेपाली कामदारहरुको आपूर्ति सम्बन्धमा पूर्ण रिपोर्ट दुई महिनामा तयार हुने मलेसियाका मानव संसाधन मन्त्री दतुक ओमरले बताएका छन् । मन्त्री दतुक ओमरले रिपोर्ट अझै छलफलको चरणमा रहेको बताएका हुन् । साथै उनले रिपोर्टबारे कुनै पनि निर्णय स्वतन्त्र रुपमा गठित विदेशी...

मापसेका कारण १ सय १६ जना नेपाली युएईको जेलमा

२०७५ पुष २४ गते १५:१८

मलेसिया, २४ पुस – मादक पदार्थको सेवन (मापसे)का कारण सिर्जित समस्याबाट सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स (युएई) मा जेल जीवन बिताउन बाध्य भएको एक अध्ययनले देखाएको छ । आबुधावीस्थित नेपाली दूतावासले गत डिसेम्बर महीनामा युएईको सात वटा इमिरेट्समा रहेका आठ जेलमा गरेको अध्ययनका...

प्रवासी नेपालीद्वारा राहत प्रदान

२०७५ पुष २४ गते १०:४६

बेझाड, २४ पुस – वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका गणेश गैरेको परिवारलाई प्रवासी नेपालीले राहत रकम उपलब्ध गराएका छन् । पाल्पा चापाकोट नगरपालिका–७ केवलघारीका ३८ वर्षीय गणेश गैरेको परिवारलाई कतारमा बस्दै प्रवासी नेपालीले सङ्कलन गरी पठाएको रु एक लाख ७८ हजार हस्तान्तरण गरिएको स्थानीयवासी...

जापानमा बस्दै आएका म्याग्दीका गोपालको मृत्यु

२०७५ पुष २३ गते १४:५३

जापान, २३ पुस – लामो समयदेखि जापानमा बसोबास गर्दै आएका म्याग्दीका ५१ वर्षीय गोपाल मल्लको निधन भएको छ । मल्लको गत शनिबार इवाराकी केनस्थित कोगा सिटीको हिगासी यामातामा मृत्यु भएको हो । ३१ वर्षदेखि जापानमा रहेका मल्ल विगत लामो समयदेखि बेरोजगार रेहको र साथीहरुसँग...

अमेरिकामा नेपालीलाई गोली हानी हत्या गर्ने अमेरिकन प्रहरी निर्दोष सावित

२०७५ पुष २३ गते ११:३२

कोलोरडो, २३ पुस – अमेरिकाको कोलोराडो राज्यस्थित वेस्टमिनिस्टर निवासी नेपाली युवा वीरेन्द्र ठकुरीको गोली हानी हत्या गरेका स्थानीय अमेरिकन प्रहरी निर्दोष साबित भएका छन् । गएको अगस्ट महिनामा बेस्टमिनिस्टर सहरका प्रहरी अधिकृत स्टिभन बेयरले २७ वर्षीय वीरेन्द्र ठकुरीको गोली हानी हत्या गरेका थिए ।...

कतारका जेलमा कैदी जीवन बिताइरहेका ९ नेपालीले पाए आममाफी

२०७५ पुष २२ गते १७:०१

काठमाण्डु, २२ पुस – कतारको जेलमा कैदी जीवन बिताइरहेका ९ जना नेपालीले आम माफी पाएका छन् । कतारको राष्ट्रिय दिवसका अवसरमा त्यहाँको सरकारले आममाफी दिएकाहरुमा ९ जना नेपाली रहेका कतारस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले आममाफी पाउने नेपालीहरुको विवरण भने सार्वजनिक गरेको छैन...

रोजगारीका लागि जापान जाने प्रक्रिया अगाडि बढ्यो

२०७५ पुष १८ गते १४:४४

काठमाण्डु, १८ पुस – जापान सरकारले नेपालबाट कामदार लैजाने गरी श्रम समझदारी गर्न अवधारणासहितको मस्यौदा पठाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार कामदार स्रोतका रुपमा नेपाललाई छनोट गरिएको जानकारीसहित कामदार भर्ति र आपूर्तिबारेमा अवधाराणा पत्र आइपुगेको हो । सरकारले अब जापानको...

कोरियामा कामदारको पारिश्रमिक बढ्यो

२०७५ पुष १८ गते १२:३९

काठमाण्ठु, १८ पुस – नयाँ वर्षको आगमन भएसँगै दक्षिण कोरिया सरकारले कामदारको नयाँ पारिश्रमिक निर्धारण गरेको छ । यस वर्षका लागि वृद्धि गरिएको १०.९ प्रतिशत ज्याला जनवरीदेखि आगामी डिसेम्बरसम्म लागू हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । नयाँ पारिश्रमिकअनुसार प्रतिघण्टा ८ हजार ३५०...

भारतीय सेनामा कार्यरत दुई जना नेपालीको निधन

२०७५ पुष ११ गते १६:३७

काठमाण्डु, ११ पुस – भारतीय सेनामा कार्यरत दुई नेपाली नागरिक पाकिस्तानको आक्रमणमा मारिएका छन् । सुवेदारद्वय गमबहादुर थापा र रमन थापाको मृत्यु भएको बताइएको हो । दुवैजनाको स्थायी घर रुपन्देहीको तिलोत्तमा–९ तुलसीपुर हो । भारतको कुपवडा जल्लामा भारतीय सैनिकलाई लक्षित गर्दै पाकिस्तानी सेनाले गरेको...

जापानले नेपाली कामदार लैजाने, यस्तो छ नयाँ प्रावधान

२०७५ पुष ११ गते ९:५८

काठमाण्डु, ११ पुस – जापानले रोजागरीका लागि नेपाली कामदारलाई लैजाने भएको छ । जापान सरकारले मंगलबार विदेशी कामदार भित्र्याउने उद्देश्यसहित नीतिगत प्याकेजको घोषणा गरेको छ ।यसअन्तर्गत देशभर एक सय वटा परामर्श केन्द्र खोलिने छ, जसले नेपाली सहित ११ भाषामा सहायता प्रदान गर्नेछन् । कामदार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us