युएई – युएईका जेलमा २ सय ७ जना नेपाली जेल जीवन बिताइरहेका छन् । नेपाली दूतावासले जेल भ्रमण गरी तयार पारेको प्रतिवेदनमा १ सय ९९ जना पुरुष र ८ जना महिला जेलमा रहेको उल्लेख छ । युएईको दुवई, सारजाह, आबुधाबी, रसअलखेमा, उम्मलक्विन, फुजेराह र...
बेझाड, ३ पुस – धन कमाउन विदेश गएका चापाकोट नगरपालिका– ७ केवलघारीका ३८ वर्षका गणेश गैरेको शव दुई महीनापछि नेपाल भित्रिएको छ । आठ महीनाअघि उनि कतार गएका थिए । कतारमा गाडी चालकको रुपमा काम गर्दै आएका गैरे गत कात्तिक २ गते गाडीभित्रै मृत...
अमेरिका, २७ मंसिर – अमेरिकामा बस्दै आएका एक नेपाली युवकसँग नक्कली बिहे गरेकी एक महिलालाई अमेरिकी अदालतले ५ वर्षको जेल तथा २ लाख ५० हजार डलर जरीवानाको सजाय सुनाएको छ । अमेरिकाको मेन राज्यस्थित ह्याम्पदेन सहरमा बस्दै आएको २८ वर्षीय मरिना मुशेरोलाई मेनस्थित जिल्ला...
काठमाण्डु, २६ मङ्सिर – भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, भारत, कोलकाताको आयोजनामा कोलकातामा भएको ‘तृतीय अन्तरराष्ट्रिय साहित्य सम्मेलन’ आगामी सन् २०२० मा चतुर्थ सम्मेलन कोलकातामै गर्ने निर्णय गरी सम्पन्न भएको छ । भारतीय भाषा परिषद्, शेक्सपियर सारणीमा भएको दुईदिने सम्मेलनले नेपाल प्रज्ञा–प्रतिष्ठान, भानु प्रतिष्ठान र...
मलेसिया, २५ मंसिर – धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक एक जनाको अकालमै ज्यान जाने गरेका छ । आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । मलेसियास्थित नेपाली...
अष्ट्रेलिया, २५ मंसिर – अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री जुलिया गिलार्ड पहिलोपटक सन् १९९८ माफेडेरल चुनावमार्फत प्रतिनिधि सभामा निर्वाचित भएको चुनाव क्षेत्र भिक्टोरियाको लालोरबाट नै फेडेरल सांसदको रुपमा प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेकी जोआन र्यानले २०१५ मा गएको विभानशकारी भूकम्पका कारण अत्यन्तै प्रभावित भएको वुद्ध र सगरमाथाको देश नेपालमा...
अमेरिका, २५ मंसिर – अमेरिकी वर्तमान सरकारको मुख्य राष्ट्रिय मुद्धा नै शरणार्थी अस्वीकार गर्नु हो भन्दा हुन्छ । ट्रम्प प्रशासन कुनै हालतमा शरणार्थी स्वीकार नगर्ने र यस्ता कदमलाई निरुत्साहित गर्ने र देश फर्काउने पक्षमा रहेको देखिन्छ । सन् २०१६ को निर्वाचन अभियानमा वर्तमान अमेरिकी...
इलाम, २३ मंसिर – वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर बेपत्ता बनेका एक व्यक्तिको मलेसियामै मृत्यु भएको छ । तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका यहाँस्थित सन्दकपुर गाउँपालिकाको सुलुबुङका नन्दकुमार शिवाकोटीको गत मङ्सिर १६ गते मृत्यु भएको परिवारले जनाएको छ । उनका छिमेकी नेत्र...
बैतडी, २२ मङ्सिर – भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु हुनाका साथै अर्का एक नेपाली घाइते भएका छन् । दक्षिण भारत तामिलनाडु राज्यको कृष्णागिरि भन्ने ठाउँमा बिहीबार बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दोगडाकेदार–७ देउलेक निवासी २४ वर्षीय लक्ष्मण कार्कीको मृत्यु भएको बैङ्लोरबाट सुदूरपश्चिमेली...
लिस्बन, २१ मंसिर – विश्व शान्ति तथा सनातन धर्मको प्रचारप्रसार गर्ने उद्देश्यले युरोपेली मुलुक पोर्चुगलमा पहिलोपटक साप्ताहिक ज्ञान महायज्ञ आयोजना गरियो । उक्त महायज्ञमा त्यहाँ रहेका प्रवासी नेपाली तथा विदेशी भक्तजनको सहभागिता थियो । विश्व शान्तिको सङ्कल्पसहित महायज्ञ समापन गरिएको सत्य सनातन धर्मका प्रवद्र्धक...
अष्ट्रेलिया, २० मंसिर – मोरङका एक युवकको अष्ट्रेलियामा मृत्यु भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका– ७ का २० वर्षीय मिलन तामाङको अष्ट्रेलियामा मृत्यु भएको हो । अष्ट्रेलियाको सिड्नीमा तामाङको बुधबार साँझ मृत्यु भएको छ । शव नेपाल ल्याउनका लागि पहल भइरहेको छ । उनी पढ्का...
अमेरिका, २० मंसिर – अमेरिकाको टेक्सासमा एक नेपालीमाथि गोली प्रहार भएको छ । टेक्सासको ब्रायनमा रहेको ग्यास स्टेशनमा काम गर्दै आएका ३१ बर्षीय बिनोद जेठारामाथि ग्यास स्टेशनमा नै गोली प्रहार भएको हो । घाइते बिनोदको उपचारका लागि आर्थिक संकलन गर्न गोफण्डमीमा २० हजार डलरको...