प्रवास

सुन तस्करीका अाराेपीसँग अाइजीपीकाे जम्का भेट !

२०७५ मंसिर १० गते १३:२८

काठमाण्डु, १० मंसिर – आईजीपी सर्वेन्द्र खनालले ३३ किलो सुन प्रकरणका अभियुक्तसँग भेट भएकाे छ । सुन तस्करीमा अनुसन्धान भइरहँदा भागेका ठाकुरप्रसाद ढूंगानाको मुद्दा उच्च अदालतमा विराटनगरमा विचाराधिन रहेको छ ।युनाईटेड अरब इमिरेटस (युएई) को दुबईमा आयोजित एउटा कार्यक्रममा सुन तस्कर ढुंगाना, प्रहरी महानिरीक्षक...

नेपाली पुरोहितले खोले सुहाउँदो वरवधु मिलाइदिने संस्था ‘मेरो स्वयंवर’

२०७५ मंसिर १० गते १२:१०

अष्ट्रेलिया, १० मंसिर – विश्वभर छरिएर रहेका नेपालीहरु गुरु पुरोहितहरुको संस्था ‘गुरु मञ्जरी’ को प्रयासमा जीवनको महत्वपूर्ण विषयका रुपमा रहेको सुखमय दाम्पत्य जीवन, ज्योतिषी परामर्श, वास्तु परामर्श तथा विभिन्न धार्मिक अनुष्ठानका लागि ‘मेरो स्वयंवर’ नामक संस्था स्थापना गरिएको छ । संसारभर छरिएका नेपाली समाज...

तेह्रथुम समाज यूकेको बैठक सम्पन्न, भयो यस्तो निर्णय

२०७५ मंसिर १० गते ११:५०

यूके – गत २५ नोभेम्बर २०१८ को दिन बेलायतको आशफोर्डमा तेह्रथुम समाज यूकेले मयङ्लुङ् क्याम्पस भवन निर्माण सहयोगार्थ बैठक साथै उप–सभामुख डा। शिबमाया तुम्बाहाङ्फेज्यूको सम्मान कार्यकम सम्पन्न गरेको छ । कार्यक्रमको पहिलो चरणः यस संस्थाका संस्थापक अध्यक्ष चित्राज लिम्बुले सन २०११ मा उक्त सहयोगको...

भियनामा नेपाली समुदायले मनाए बालदिवस

२०७५ मंसिर १० गते ११:४७

अष्ट्रिया, १० मंसिर – अन्तर्राष्ट्रिय बालदिवसको उपलक्ष्यमा अष्ट्रियाको राजधानी भियनामा नेपाली समुदायले भव्यताका साथ बालदिवस मनाएका छन् । भियनामा स्थायी बसोबास गर्ने बालबालिकाहरुले सामूहिक रुपमा नेपाली राष्ट्रिय गानबाट शुरु गरेका थिए । उक्त कार्यक्रममा बालबालिकाहरुले नेपाली संस्कृत झल्काउने विभिन्न नृत्य र गीत संगित प्रस्तुत...

विश्वकै ठूलो च्याउ नेपालीद्वारा पोर्चुगलमा सार्वजनिक

२०७५ मंसिर ९ गते २२:१९

चर्चित इटालीयन सेफ टङ्क सापकोटाले इटालीबाट खरीद गरी पोर्चुगल ल्याएको उक्त प्रजातिको ट्रफल च्याउ शुक्रबार राजधानी लिस्बनमा विशेष पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेका हुन् । पोर्चुगलका राष्ट्रिय सञ्चार माध्यममा कार्यरत तीन दर्जन बढी पत्रकारको विशेष उपस्थितिमा सापकोटाले च्याउको सार्वजनिक गर्दै उक्त च्याउ पाँच...

लेबनानका स्थानीय समुदायसँग हातोमालो गर्दै नेपाली सेना

२०७५ मंसिर ९ गते १३:४०

लेबनान, ९ मंंसिर – ‘मैले नयाँ दाइ पाएको छु ।’ संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाअन्तर्गत रणशार्दूल गणको नेतृत्व गर्दै लेबनानको पूर्वी कमाण्डको गणपतिको जिम्मेवारी सम्हालेका प्रमुख सेनानी राजेन्द्र पन्तसँगको पहिलो भेटमा स्थानीय तहका एक प्रमुखले भने, ‘हामी विगतमा झैँ दाजुभाइजस्तै मिलेर शान्ति स्थापनाको काममा लाग्नेछौँ...

सरकार र थिंक–ट्यांकबीच साझेदारी सुरु

२०७५ मंसिर ९ गते १२:४५

बैंकक, ९ मंसिर – सार्वजनिक नीति निर्माणलाई मुर्तरुप दिन गैरआवासीय नेपाली संघ (एनआरएनए)को थिंक–ट्यांक र नेपाल सरकारको थिंक–ट्यांक (नीति अनुसन्धान प्रतिष्ठानबीच) औपचारिकरुपमा साझेदारी सुरु भएको छ । संघले परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै आफूले हालै गठन गरेको थिंक–ट्यांक नेपाल पोलिसी इन्सटिच्युट (एनपीआई) र सरकारी थिंक-ट्यांकबीच...

महेन्द्रका परिवारलाई हङकङबासी नेपालीको सहयोग

२०७५ मंसिर ९ गते ११:५३

धरान, ९ मंसिर – गत भाद्र २१ गते उपचारको क्रममा मृत्यु भएका धरानको पुरानो सांगीतिक समूह मिक्स मेलोडीका ड्रमर महेन्द्रका परिवारलाई हङकङबासी नेपालीहरुले सहयोग गरेका छन् । राईका श्रीमती तथा छोराको भबिष्यको लागि केही सहयोग होस् भन्ने अभिप्रायले हाल हङकङमा बसोबास गर्ने मिक्स मेलोडी...

जापानमा जागिर खोज्दा गर्नै नहुने यी चार गल्ती

२०७५ मंसिर ९ गते ११:४९

जापान, ९ मंसिर – जापानमा लामो समय बस्ने योजना बनाएका जो कसैलाई पनि एउटा जागिरको आवश्यकता पर्दछ नै । यहाँ जागिर पाउने विषयमा सबैभन्दा चुनौती बनेर उभिएको छ भाषा । भाषा मात्र नभइ अन्य धेरै कुराहरु छन् । जसले गर्दा आफ्नो पढाई सक्किएपछि कम्पनीहरुमा...

जाइका नेपालको प्रमुखमा आसाकुमा नियुक्त

२०७५ मंसिर ९ गते १०:५५

जापान, ९ मंसिर – जापान अन्तराष्ट्रिय नियोग(जाइका)ले नेपालको प्रमुखमा यमिको आसाकुमालाई नियुक्त गरेको छ । यसअघिका प्रमुख जुन सामुमाको कार्यकाल सक्किएलगत्तै आसाकुमालाई नेपाल प्रमुखमा पठाएको हो । यसअघि आसाकुमा जापानस्थित जाइकाकै योकोहामा केन्द्रमा महानिर्देशक पदमा कार्यरत थिइन् । सन् १९९३ देखि जाइकामा प्रवेश गरेक...

नेप्लिज नर्सिङ एसोसिएसन यूकेको अध्यक्षमा सिंखडा र बस्यालको भिडन्त

२०७५ मंसिर ८ गते १०:२७

लण्डन, ८ मंसिर- नेप्लिज नर्सिङ एसोसिएसन यूकेको नयाँ कार्यसमिति चयनका लागि आज निर्वाचन हुँदैछ । एसोसिएनको अध्यक्ष पदमा विनोदविकास सिंखडा र इन्दिरा बस्यालको उम्मेदवारी परेको छ । सिंखडा वर्तमान कार्यसमितिका उपाध्यक्ष र बस्याल संस्थापक सचिव हुन् । उपाध्यक्ष भने सुनिता गौतम (थापा) र गंगा...

मलेसियामा एक नेपालीको शव भेटियो

२०७५ मंसिर ५ गते १४:४४

मलेसिया, ५ मंसिर – मलेसियामा एक नेपालीको शव भेटिएको छ । मलेसियाको जलानमा ट्राफिक लाइट नजिकैको झाडीमा सुरक्षा गार्डको पोशाकमा एक नेपालीको शव भेटिएको मलेसियाको प्रहरीले जनाएको छ । ‘उनको नाकबाट रगत बगेको र देब्रे हातको चोरी औंलामा पनि चोट लागेको अवस्थामा भेट्यौं, उनले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us