म्याग्दी, १३ फागुन – जटिल रोगबाट थलिएका विपन्नको उपचारमा सघाउन स्थापना गर्न लागिएको अक्षयकोषका लागि प्रवासी नेपालीले रु ४० लाख सहयोग जुटाएका छन् । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको रु डेढ करोडको अक्षयकोषका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले हङकङमा आयोजना...
काठमाण्डु, १२ फागुन – अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेथ टाउनमा एक नेपालीको हत्या भएको छ । लम्जुङ घर भएका सुभाष घलेको गोली हानेर हत्या भएको हो । हतियारधारीले गोली चलाउँदा घलेसहित दुई जनाको बिहीबार मृत्यु भएको हो । सुभाषले टी–मार्ट सञ्चालन गरेका थिए । हतियारधारी...
ओमन, १२ फागुन – फागुन १ लाई जनयुद्ध दिवस मनाउदै आएको पुर्वमाओवादी हालको नेपाल कम्युनिस्ट पार्टी नेकपाले) पार्टी एकीकरण पछि पनि जनयुद्ध दिवस मनाउने निर्णय गरेसँगै नेकपा निकट प्रवासमा रहेका भातृ संगठनले २४ औं जनयुद्ध दिवस मनाएका छन् । विस २०५२ फागुनबाट तत्कालीन माओवादीले...
काठमाण्डु, ८ फागुन – अमेरिकास्थित नेपाली दूतावासले आफ्नो वेबसाइटमा नेपालको क्षेत्रफल घटाएर उल्लेख गरेको पाइएको छ । दूतावासले आफ्नो वेवसाइटमा नेपालको क्षेत्रफल बारेमा भन्ने शीर्षकमा अंग्रेजी भाषामा राखेको विवरणमा नेपालको क्षेत्रफल करिब १ लाख ४७ हजार वर्ग किमी भनेर राखेको हो । खासमा नेपालको...
काठमाण्डु, २९ माघ – राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयपछि अमेरिकामा बस्दै आएका नेपालीहरु आन्दोलित भएका छन् । ट्रम्पको ‘रंगभेदी मनसायबाट प्रेरित’ भएको भन्दै त्यहाँका नेपालीहरुले मुद्दा दायर गरेका हुन् । होन्डुरसका आप्रवासीसँग उनीहरुले ‘टेप्रोरसी प्रोटेक्सन स्टयाटस’ (टिपिएस) अन्त्य गर्ने अमेरिकी प्रशासनका निर्णय विरुद्ध मुद्दा दायर...
काठमाण्डु, २८ माघ – अमेरिकाको कोलोराडो राज्यको अरोरा सहरमा सवारी दुर्घटनामा परि भुटानी मुलका दुई नेपाली भाषीको मृत्यु भएको छ । दुर्घटना स्थानीय समयअनुसार शनिवार बिहान ६ः४० मा साउथ च्याम्बर रोड र इस्ट ह्याम्डन एभेन्यूमा भएको थियो । मृत्यु हुनेमा सवारी चालक २६ वर्षीय...
यूएई– दुबईको आबुधाबीमा अलपत्र परेका १ सय ५० जना नेपाली कामदार मध्ये २८ जना नेपाल फर्किएका छन् । यूएई सरकारले चासो देखाएपछि कम्पनीको नयाँ व्यवस्थापनले गएको बिहीबारदेखि कामदारलाई क्षतिपुर्तीसहित सम्बन्धित देश फर्काएको हो । कम्पनीले शुक्रबार १४ जना नेपालीलाई नेपाल पठाएको थियो । शुक्रबार...
युएई, २७ माघ – युएई आइपुगेका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले यहाँका प्रवासी नेपालीहरुसँग भेटघाट गरेका छन् । शनिबार नेपाली दूतावास आबुधावीमा एक कार्यक्रमको आयोजना गरी युएईमा रहेका विभिन्न संघसस्था, राजनीतिक दलका भातृ संगठनका प्रमुख तथा प्रतिनिधि लगायत अन्य नेपाली श्रमिकसँग मन्त्री...
काठमाण्डु, २३ माघ – नेपाली पर्यटकीय गन्तव्यबारे टर्कीमा प्रवद्र्धन गरिएको छ । पूर्वी भूमध्य अन्तर्राष्ट्रिय पर्यटन र यात्रा मेला (इएमआइटीटी)को २३औँ सस्ंकरणमा नेपालले टर्कीका दर्शकलाई विभिन्न पर्यटकीय गन्तव्य र उत्पादनको प्रदर्शनी गरी जानकारी गराएको हो । यही ३१ जनवरीदेखि ३ फेब्रुअरीसम्म टर्कीको राजधानी इस्तानबुलमा...
मिचिगन, २२ माघ – अमेरिकामा गैरकानुनी रुपमा बसेको भन्दै १ सय २९ जना भारतीय विद्यार्थी पक्राउ परेका छन् । अमेरिकी सरकारले गत साता पक्राउ गरेका १ सय ३० जना विदेशी विद्यार्थीलाई आफू आपराधिक कर्ममा संलग्न रहेको पूर्वजानकारी रहेको अमेरिकी अधिकारीको दावी छ । अमेरिकी...
जापान, १८ माघ – जापानमा ब्रेनट्युमरका कारण सिकिस्त एक म्याग्देली चेलीको उपचारका लागि जापानमा रहेका म्याग्देलीले आर्थिक सहयोग अभियान सञ्चालन गरेका छन् । जिल्लाको रघुगङ्गा गाउँपालिका–३ पिप्लेकी प्रमिला दर्जीको उपचारका लागि मोना जापानमा आबद्ध म्याग्देलीले सहयोग अभियान सञ्चालन गरेको र हालसम्म रु ५० हजार...
काठमाण्डु, १७ माघ – यहि फेब्रुअरी ३ तारीखमा आयोजना हुने ‘नेपाल आईडल मेल्बर्न कन्सर्ट’को तयारी सकिएको आयोजक संस्थाका प्रमुख बिभुषण जोशीले बताएका छन् । कन्सर्टका लागि कलाकारको समुह फेब्रुअरी २ अर्थात् शनिबार मेल्बर्न पुग्नेछन् । नेपाल आईडलका बिजेतासंगै उत्कृष्ट ६ का प्रतियोगीहरुले अष्ट्रेलियाको पर्थ...