प्रवास

छोरा मलेसियाको जेलमा, नेपाल ल्याइदिन आमा र श्रीमतीको अनुरोध

२०७६ जेठ ५ गते १४:३४

पाल्पा, ५ जेठ – सानो टिनले छापेको झुप्रो, त्यही झुप्रोमा दुई छोरा, दुई छोरी, एक सासूआमासहित रामपुर नगरपालिका– ५ बाङ्गेपसल बस्ने जमुना नेपालीले मजदूरी गरेर जीवन गुजारा चलाउँदै आएकी छन् । छ जनाको परिवारको लालनपालन र छोराछोरीलाई उचित शिक्षादिक्षा दिन जमुनाका श्रीमान् मटनबहादुर नेपाली...

दाजुलाई भेट्न गएकी नेपाली युवतीको दिल्लीमा बलात्कार

२०७६ जेठ १ गते १५:३३

मुम्बई, १ जेठ – नयाँ दिल्लीमा एक नेपाली युवतीको सामूहिक बलात्कार भएको छ । एक २४ वर्षीया नेपाली युवती नेपालबाट भारतमा आफ्नो दाजुलाई भेट्न गएको बेलामा नयाँ दिल्लीमा सामूहिक बलात्कार गरेको टाइम्स अफ इण्डियाको बुधबारको अनलाइन संस्करणमा जनाइएको छ । प्रहरीले सो सम्बन्धमा मुद्दा...

भारत हुँदै तेस्रो मुलुक जाने नेपालीका लागि आयो नयाँ नियम

२०७६ वैशाख ३१ गते १६:००

काठमाण्डु, ३१ वैशाख – भारत हुँदै तेस्रो मुलुक जाने नेपालीहरुले भारतीय अध्यागमन पार गर्दा दूतावासको नो अब्जेक्सन लेटर (एनओसी) देखाउनुपर्ने अनिवार्य व्यवस्था लागु भएको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारत हुँदै तेस्रो मुलुकको यात्रा गर्ने नेपाली नागरिकहरुलाई एनओसी बनाउन भन्दै आज सूचना प्रकाशित...

नेपालीलाई सहयोग गर्न अष्ट्रेलियाका मन्त्रीले राखे अनौठो सर्त

२०७६ वैशाख ३० गते १२:५६

अस्ट्रेलिया, ३० वैशाख – अस्ट्रेलियाका एक मन्त्रीले नेपाललाई सहयोग गर्नका लागि एउटा सर्त अगाडि सारेका छन् । १८ तारिखमा हुने आमनिर्वाचनमा अस्ट्रेलियामा बसोबास गर्ने नेपालीसामू ती मन्त्रीले आफूले चुनाव जिते नेपाललाई ८ करोड नेपाली रुपैयाँ सहयोग गर्ने बचन दिएका छन् । नेपाली समूदायको एक...

भियतनामको भ्रमण सकेर प्रधानमन्त्री कम्बोडिया प्रस्थान

२०७६ वैशाख ३० गते १०:१६

भियतनाम, ३० वैशाख – दक्षिण एशियाली पुर्वी मुलुकहरु भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । बैशाख २६ गते विहीबार भियतनाम पुगेका प्रधानमन्त्री ओलीले तीन दिने भियतनामको भ्रमण सकेर कम्बोडिया प्रस्थान गरेका हुन् । कम्बोडियामा प्रधानमन्त्री ओलीले...

एनआरएनए अध्यक्षले मागेे बालुवाटार जग्गाकाे क्षतिपूर्ति

२०७६ वैशाख २९ गते १०:४८

अष्ट्रेलिया, २९ वैशाख – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले बालुवाटारस्थित संघ कार्यालय रहेको जग्गा सरकारले फिर्ता लगेमा क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । अष्ट्रेलियाको सिड्नीमा भएको ओसेनिया क्षेत्रको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै उनले आवश्यक परे मन्त्रिपरिषद् बैठकमा उक्त निर्णय लैजाने बताएका हुन्...

नेपाल र भियतनामबीच भयो यस्तो सम्झौता

२०७६ वैशाख २९ गते १०:१५

भियतनाम, २९ वैशाख – नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा पुर्‍याउन सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो । सो अवसरमा कूटनीतिक तथा सरकारी राहदानी...

प्रधानमन्त्रीले गरे हा लोङको भ्रमण

२०७६ वैशाख २७ गते १५:४७

काठमाण्डु, २७ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँको हा लोङ खाडी भ्रमण गरेका छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण सो खाडी क्वाङ निन्ह प्रान्तको आकर्षक भ्रमण गन्तव्य मानिन्छ । हा लोङको अर्थ ओर्लिरहेको ड्रयागन हो । एक हजार पाँच सय वर्गकिमीमा फैलिएको सो...

राजदूत अर्जुनकुमार कार्कीको कार्यकाल थपियो

२०७६ वैशाख २६ गते १६:३१

काठमाण्डु, २६ वैशाख – सरकारले अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीको कार्यकाल थप गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । अमेरिकामा अर्को व्यक्ति राजदूत नियुक्त नहुँदासम्मका लागि कार्कीको कार्यकाल थप गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए...

आज इडिभिको नतिजा सार्वजनिक हुँदै, कसरी हेर्ने ?

२०७६ वैशाख २४ गते ११:२९

काठमाण्डु, २४ वैशाख – अमेरिकी डाइर्भसिटी भिसा (इडिभि) २०२० को नतिजा आज सार्वजनिक हुँदैछ । गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म आवेदन खुलाइएको थियो । इडिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् । सन् २०२० को...

युवती बलात्कार गरेर अमेरिका भागेका नेपाली युवकलाई अष्ट्रेलिया ल्याइयो

२०७६ वैशाख २२ गते १६:४४

सिड्नी, २२ वैशाख – सिड्नीमा एक महिलामाथि जबरजस्ती करणी गरी अमेरिका भागेका बलराम नाम गरेका नेपाली युवकलाई यहाँको प्रहरीले अमेरिकन प्रहरीको सहयोगमा प्रक्राउ गरी अस्ट्रेलिया ल्याएको छ । उनलाई बिना सहमति यौन सम्पर्क गरेको आरोप लागेको छ। पर्यटक भिसामा अस्ट्रेलिया घुम्न आएका ३५ वर्षीय...

यूएईबाट नेपाल पैसा पठाउँदा १ किलो सुन र १० वटा कार जित्ने अवसर

२०७६ वैशाख २२ गते १४:००

यूएई, २२ वैशाख – अल अहलिया एक्सचेञ्जले यो वर्ष पनि यूएईबाट पैसा पठाउँदा १ किलो सुन र १० वटा कार जित्ने योजना ल्याएको छ । मे ५ तारिख आइतबारदेखि जुलाई ३ तारिखसम्म अहलिया एक्स्चेन्जका शाखाबाट पैसा पठाउनेमध्येबाट गोलाप्रथा गरी विजेता छनौट गरिने एक्सचेञ्जले जनाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us