काठमाण्डू, १ चैत– एमाले अध्ययक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन । आज शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपाध्यक्षसहित पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयको छलफलमा यस्तो...
काठमाण्डू, १ चैत– सत्ता घटक दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । सचिवालयको बैठक आगामी ४ चैतमा दिनको १ बजे एमालेको मुख्यालय च्यासलमा बस्ने गरी बोलाइएको एमाले केन्द्रीय कार्यलयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिएका छन । उनले भने, ‘छलफलको एजेण्डा टुंगिन बाँकी...
विदुर, १ चैत– आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको बिषयलाई लिएर नुवाकोटको आर्दश बहुमुखी क्याम्पस प्रशासनले स्ववियु निर्वाचन र पठनपाठन बन्द गर्ने गरी गरेको गैरजिम्मेवार निर्णय प्रति एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आपत्ति व्यक्त गरेको छ । विद्यार्थीको शैक्षिक अधिकार कुण्ठित गर्ने र स्ववियु...
काठमाण्डू, १ चैत– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले देशको पछिल्लो अवस्थाबारे गम्भीर आत्मसमीक्षा जरुरी रहेको बताएका छन । आज शुक्रबार दुई महिने पार्टी आन्दोलनको घोषणा गर्ने क्रममा महासचिव भूसालले यस्तो बताएका हुन । उनले जिम्मेवार राजनीतिक दल र नागरिक समाजले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने...
काठमाण्डू, १ चैत– महोत्तरीको रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) १० बर्षीय बालीकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पका सशस्त्र प्रहरी नायब निरीक्षक धर्मेन्द्र महतोलाई पक्राउ गरिएको महोत्तरीका एसपी...
काठमाण्डू, १ चैत– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । प्र २०३ ००१ च ३९९२ नम्बरको जिपको ठक्करबाट शुक्रबार कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय अटवारी थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
काठमाण्डू, १ चैत– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । ‘रोजगारी र सुशासनका लागि’ भन्दै शुक्रवार पत्रकार सम्मेलन गरेर एकीकृत समाजवादीले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । पार्टीका महासचिव तथा केन्द्रीय आन्दोलन संयोजन कमिटीका संयोजक घनश्याम भुसालले आन्दोलन...
काठमाण्डू, १ चैत– आज शुक्रबार उच्चस्तरीय राजनीति संयन्त्रको बैठक बस्दै छ । उच्चस्तरीय संयन्त्रको बैठक आज बेलुका ५ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको प्रधानमन्त्री ओलीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु सम्मिलित...
काठमाण्डू, १ चैत– दाङको घोराही उपमहानगरपालिका १४ मा अवस्थित शुभ प्रभात माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनको विषयले उग्र रूप लिएपछि प्रहरीमा जाहेरी परेको छ । विद्यालयका प्रधानाध्यापक रुद्र बुढामगरले घोराही १४ का वडाध्यक्ष भानसिङ बुढामगरले आफूमाथि हातपात गरेको भन्दै गम्भीर आरोप लगाएका हुन् ।...
काठमाण्डू, १ चैत– काठमाण्डूको शंखमुलस्थित इनारमा खसेका व्यक्तिलाई प्रहरीले उद्धार गरेको छ । कैलालीको धनगढी घर भएर शंखमुल बस्ने ४३ वर्षीय सतिस शाहको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डू एसपी अपिल बोहराले जानकारी दिएको छ । विद्यापती मार्ग स्थित स्थानीय उत्तम अर्यालको घरको ३०...
काठमाण्डू, १ चैत– काठमाण्डूको टोखा नगरपालिका–८ बानियाँटारबाट करिब १ लाख ९९ हजारको सुनका गहना र नगद चोरी भएको छ । टोखा नगरपालिका–८ स्थित ३७ वर्षीया सावित्राकुमारी कँडेलको डेराबाट ल्यापटप, मोबाइल, सुन र नगद चोरी भएको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएका छन । पर्साको...
काठमाण्डू, १ चैत– सुर्खेत गाडीबाट हाम फाल्दा चोट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ का ३७ वर्षीय लक्ष्मी प्रसाद उपाध्याय रहेको जिल्ला प्रहरीले कार्यलय सुर्खेतले जानकारी दिएको छ । फोर्स गाडीको ढोकाबाट हाम फाल्दा घाइते भएका उनी अस्पताल लगेपछि...