समाचार

टिपरले तानेर ल्याउँदै गरेको बोलेरोमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

२०८१ चैत १ गते १०:५१

काठमाण्डू, २ चैत– काठमाण्डूको गोकर्णेश्वर नगरपालिका–१ विपी चोकमा भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । बा५ख११६८ नम्बरको टिपरले तानेर ल्याउँदै गरेको बा१२ च २६९७ नम्बरको बिग्रिएको बोलेरो गाडीमा बा४८प ३६४० को मोटरसाइकल ठोक्किएको थियो । मृत्यु हुनेमा मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका–१ सानीटारीका...

दरबार हत्याकाण्डबारे तारानाथ रानाभाटको प्रतिवेदनले औंल्याएका २३ बुँदामा के छ ?

२०८१ चैत १ गते ९:२४

काठमाण्डू, २ चैत–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहमाथि भाइमाराको आरोप लगाए । उनको संकेत १९ जेठ २०५८ को राजबार हत्याकाण्डतर्फ थियो । उक्त त्रासदीपूर्ण हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराजद्वय दीपेन्द्र र निराजन, अधिराजकुमारी...

तिनकुनेमा टिपरको ठक्करबाट युवकको मृत्यु

२०८१ चैत १ गते ७:१९

काठमाण्डू, २ चैत– काठमाण्डूको तीनकुनेमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । तीनकुनेस्थित गैरीगाउँ पेट्रोल पम्प अगाडि रा१ख २६२२ नम्बरको टिपरले टिपरले प्र३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ४ बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा काभ्रेको पनौती नगरपालिका–११ का २६...

कालीकोटमा दुई समूहबीचको झडपमा एक जनाको मृत्यु, एक जना घाइते

२०८१ फागुन ३० गते १८:२४

काठमाण्डू, १ चैत– कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्या भएको छ । बुधबार राति हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरूबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुई समूहबीच...

देश परिवर्तनको संघारमा छ, कसैले रोकेर रोकिँदैनः लिङ्देन

२०८१ फागुन ३० गते १८:१३

काठमाण्डू, १ चैत– पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र प्रजातन्त्र एकअर्काको विरोधी नभएको बताएका छन । आज शुक्रबार काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन  । उनले जनताले राखेको भावनालाई राजतन्त्र रोज्ने कि प्रजातन्त्र रोज्ने...

पूर्वराजाको भान्जा भन्दै सवा करोड ठगी गर्ने सिंह कारागार चलान

२०८१ फागुन ३० गते १७:३१

काठमाण्डू, १ चैत– पूर्वराजा ज्ञानेन्द्र शाहको भान्जा भन्दै सवा करोड भन्दा बढी ठगी गरेको आरोपमा पक्राउ परेका अनुप सिंह कारागार चलान भएका छन । उनले धरौटी नबुझाएपछि कारागार चलान गरीएको प्रहरी स्रोतले जानकारी दिएको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको २८ फागुनको...

स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेपछि महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापतिसहित ६ विद्यार्थी प्रहरी नियन्त्रणमा

२०८१ फागुन ३० गते १७:२१

काठमाण्डू, १ चैत– मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति जसवन्त पौडेलसहित ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्याम्पसमा तोडफोड गर्दै स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।...

देशको जिम्मा फेरि एकपटक माओवादीले लिनुपर्ने भएको छः प्रचण्ड

२०८१ फागुन ३० गते १७:१०

काठमाण्डू, १ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको जिम्मा आफ्नो पार्टीको काँधमा आएकाले ७० वर्ष नाघे पनि आफू सक्रियतापूर्वक देशदौडाहा लागिरहेको पनि बताएका छन । आज (शुक्रबार) सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको नगर सम्मेलन तथा जागरणसभालाई सम्बोधन गर्दै अध्यक्ष...

४ करोडको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१ फागुन ३० गते १७:०७

काठमाण्डू, १ चैत– प्रहरीले चार करोड रुपैयाँ भन्दा बढीको बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भएका कुयाङछुयाङ दार्जे लामा रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २८ फागुनमा...

राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनालाई कसैले रोक्न सक्दैनः राजेन्द्र लिङ्देन

२०८१ फागुन ३० गते १७:०१

काठमाण्डू, १ चैत– पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनालाई कसैले रोक्न नसक्ने बताएका छन । आज (शुक्रबार) मिडिया नेपालको वार्षिकोत्सवका अवसरमा काठमाण्डूमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन । उनले देश अहिले चौबाटोमा पुगिसकेको...

७० वर्ष नाघिसकें, देशको जिम्मा लिने बेला आएकाले दौडाहा छुः प्रचण्ड

२०८१ फागुन ३० गते १६:४०

काठमाण्डू, १ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको जिम्मा आफ्नो पार्टीको काँधमा आएकाले ७० वर्ष नाघे पनि आफू सक्रियतापूर्वक देशदौडाहा लागिरहेको पनि बताएका छन । आज (शुक्रबार) सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको नगर सम्मेलन तथा जागरणसभालाई सम्बोधन गर्दै अध्यक्ष...

राजावादीलाई प्रचण्डले भनेः इँटको जवाफ पत्थरले दिन्छौं

२०८१ फागुन ३० गते १६:३२

काठमाण्डू, १ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इँटको जवाफ पत्थरबाट दिइने बताएका छन । आज शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले राजावादीहरूको पछिल्लो घटनाक्रमतर्फ इंगित गर्दै यस्तो बताएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us