काठमाण्डू, ३ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । सचिवालयको बैठक आज अपराह्न ४ बजे रास्वपा मुख्यालय बनस्थलीमा बस्ने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन । कार्यवाहक प्रवक्ता झाका अनुसार बैठकमा पार्टी गतिविधि र समसामयीक राजनीति,...
काठमाण्डू, ३ चैत– धनगढीमा ग्यास सिलिन्डर पड्किंदा तीन जना घाइते भएका छन । धनगढी उपमहानगरपालिका–६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किएको जिल्ला प्रहरी कार्यालय कौलालीले जानकारी दिएको छ । सिलिन्डर पड्किंदा खड्कासहित स्थानीय ग्याँस बिक्रेता ४० वर्षीय गोविन्द जोशी...
काठमाण्डू, ३ चैत– काठमाण्डूको चन्द्रागिरि नगरपालिकामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । नगरपालिकाको वडानम्बर ८ स्थित निर्माणाधीन पार्कमा बनेको पोखरीमा डुबेर सल्यानको कालीमाटी गाउँपालिका–४ की ५ वर्षीया पूर्णिमा थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएएको छ । पोखरीमा डुबेको फेला परेपछि बालिकाका बुवा...
काठमाण्डू, २ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीको प्रदर्शनले आफूहरू झस्केको नभई गणतन्त्रका पक्षधरहरूले जनतासमक्ष त्रुटि स्वीकार गर्दै अघि बढ्न खोजेको जानकारी दिनका लागि जनसभा आयोजना गरेको बताएका छन । आज शनिबार ललितपुरमा पत्रकार सम्मेलनमा बोल्दै माओवादी अध्यक्ष...
काठमाण्डू, २ चैत– बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहमा झडप हुँदा ४९ जना घाइते भएका छन । दुई समूहबिचको झडपमा घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । झडपलाई आज अपराह्न मात्र प्रहरीले नियन्त्रणमा लिएको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज...
काठमाण्डू, २ चैत– पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले आफ्नो पार्टीभित्र कुनै गुट नरहेको बताएका छन । उनले रास्वपाको केन्द्रदेखि वडासम्म एउटै गुट भएको जिकिर गर्दै अझै २० वर्षसम्म पनि पार्टीमा यो गुट, त्यो गुट भन्ने नहुने पनि...
काठमाण्डू, २ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको कुरा आफूले भूमिगत कालदेखि नै उठाउँदै आएको र त्यसको छानबिन हुनुपर्ने बताएका छन । आज (शनिबार) समाजवादी मोर्चाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले...
काठमाण्डू, २ चैत– आज शनिबार राजतन्त्र पक्षधर समूहले नारायणहिटी दरबार सङ्ग्रहालय अगाडी प्रदर्शन गरेका छन । काठमाण्डूको समाखुसीबाट बाइक र्याली सहित उनीहरू नारायणहिटी दरबार अगाडी प्रर्दशन गरेका हुन । आन्दोलनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्न समेत चेतावनी समेत दिएका छन ।...
काठमाण्डू, २ चैत– समाजवादी मोर्चाले राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना गरिरहेको बताएको छ । समाजवादी मोर्चाले देशमा विकसित नयाँ परिस्थिति र प्रतिगामी तत्वहरूको क्रियाकलापबारे दृष्टिकोण अगाडि सार्न शनिबार आयोजित पत्रकार सम्मेललन गर्दै यस्तो बताएको हो । मोर्चाले भ्रष्टाचार, कमिशन...
काठमाण्डू, २ चैत– समाजवादी मोर्चाले राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना गरिरहेको बताएको छ । समाजवादी मोर्चाले देशमा विकसित नयाँ परिस्थिति र प्रतिगामी तत्वहरूको क्रियाकलापबारे दृष्टिकोण अगाडि सार्न शनिबार आयोजित पत्रकार सम्मेललन गर्दै यस्तो बताएको हो । मोर्चाले भ्रष्टाचार, कमिशन...
काठमाण्डू, २ चैत– त्रिचन्द्र क्याम्पसमा स्ववियुका उम्मेदवारले नै निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएका छन । मतपत्रमा नाम गोलाप्रथाबाट राख्ने कि दर्ताको आधारमा राख्ने भन्नेमा विवाद भएपछि सभापतिका उम्मेदवार विवेक बानिया र श्रीधर श्रेष्ठले निर्वाचन अधिकृतको कार्यलयमा ताला लगाएका हुन । निर्वाचन समितिले निर्देशिका अनुसार...
काठमाण्डू, २ चैत– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सुशासन, रोजगारीलगायत विषयकेन्द्रित देशव्यापी समाजवादी अभियान सुरु गर्ने भएको छ । आगामी २२ वैशाखसम्म सञ्चालन हुने अभियानमा विभिन्न क्षेत्रका संघ, संगठन तथा व्यक्तिहरूसँग वडा, गाउँ, प्रदेश र केन्द्रस्तरमा छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश...