समाचार

संसद्‌भित्र राजतन्त्रबारे छलफल गर्न पाइँदैन: एमाले सांसद पन्त

२०८१ चैत २ गते १५:४३

काठमाण्डू, ३ चैत– एमाले सांसद रघुजी पन्तले संसद्‌भित्र राजतन्त्रको विषयमा छलफल गर्न नपाइने बताएका छन । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद पन्तले यस्तो बताएका हुन । उनले वर्तमान संविधानले गणतन्त्रलाई आत्मसाथ गरेकाले राजतन्त्र नचिन्ने पनि बताए । समयको मागसँगै गणतन्त्रको...

विद्यार्थी दलको स्वार्थमा लाग्दा क्याम्पसमा तालाबन्दीः सांसद वाग्ले

२०८१ चैत २ गते १५:३०

काठमाण्डू, ३ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सांसद डा. स्वर्णिम वाग्लेले चेतनाको दियो बन्नुपर्ने विद्यार्थी राजनीतिक दलको गुटको स्वार्थमा लागेर क्याम्पसमा तालाबन्दी गर्ने अवस्था आउनु दुःखद भएको बताएका छन । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै रास्वपा सांसद वाग्लेले यस्तो बताएका...

सरकारले नेपाललाई श्रीलंका हुनबाट जोगाएको छः सञ्चारमन्त्री गुरुङ

२०८१ चैत २ गते १४:४७

काठमाण्डू, ३ चैत– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको बताएका छन । आज (आइतबार) विज्ञापन प्रवद्र्धनमा विज्ञापन एजेन्सीको भूमिका सम्बन्धी क्षमता विकास कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन । पुँजीगत खर्च...

केएसएलका सञ्चालक संग्रौलामाथि लागेको आरोपबारे छानबिन गर्न समिति गठन

२०८१ चैत २ गते १४:३६

काठमाण्डू, ३ चैत– काठमाण्डू स्कुल अफ ल (केएसएल)का कार्यकारी निर्देशक डा युवराज संग्रौला जोडिएको विद्यार्थीलाई दुर्व्यवहार गरिएको आरोपमा छानबिन गर्न समिति गठन भएको छ । पूर्वविद्यार्थीहरूले समेत यो घटनामा स्वतन्त्र छानबिन गर्न माग गरेपछि बसेको व्यवस्थापन समितिको बैठकले स्वतन्त्र छानबिन समिति गठन गर्ने निर्णय...

राप्रपा राजासहितको लोकतान्त्रिक प्रजातन्त्रका लागि प्रयास गरिरहेको छ: ज्ञानबाहादुर शाही

२०८१ चैत २ गते १३:५०

काठमाण्डू, ३ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबाहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेल जनताले नचुनेको दाबी गरेका छन । आज (आइतबार) प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले उनीहरूलाई सीमित सांसदहरूले चुनेको बताएका छन । राप्रपा सांसद शाहीले वर्तमान...

प्रधानमन्त्री र राष्ट्रपति जनताले चुनेका होइनन्ः राप्रपा सांसद शाही

२०८१ चैत २ गते १३:४०

काठमाण्डू, ३ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबाहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेल जनताले नचुनेको दाबी गरेका छन । आज (आइतबार) प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले उनीहरूलाई सीमित सांसदहरूले चुनेको बताएका छन । राप्रपा सांसद शाहीले वर्तमान...

काठमाण्डूको टोखामा दुई मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु

२०८१ चैत २ गते १३:३१

काठमाण्डू, ३ चैत– काठमाण्डूको टोखा नगरपालिका–१ फुलबारी गेटमा दूई ओटा मोटरसाइकल एक आपसरमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट घर भइ टोखा–३ भुतखेल बस्ने १८ वर्षीय रिवाज आचार्य रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । फूलबारी गेट अगाडि...

प्रचण्डको तस्वीर जलाउने राप्रपाका युवा नेता बम भरतपुर विमानस्थलबाट पक्राउ

२०८१ चैत २ गते १३:२१

काठमाण्डू, ३ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बीर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना युवा नेता चितवनको भरतपुर विमानस्थलबाट पक्राउ परेका छन । पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका नेता निराजन बम छन् । कालीकोट घर...

ज्ञानबहादुर रघुजीको चुनौतीः जुम्लामा हाहु गरेजस्तो होइन, राजाका इतिहास पढेर आउनू

२०८१ चैत २ गते १३:१५

काठमाण्डू, ३ चैत– आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा पा एमालेका र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसदहरूबीच भनाभन भएको छ । आजको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले राजतन्त्रका इतिहासबारे टिप्पणी गर्दैगर्दा राप्रपा सांसद ज्ञानबहादुर शाहीले प्रतिवाद गर्न खोजेपछि केहीबेर उनीहरुबीच चर्का चर्की नै...

परिस्थिति ठीक गर्न धैर्यताका साथ लाग्छौंः प्रधानमन्त्री ओली

२०८१ चैत २ गते १३:०५

काठमाण्डू, ३ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लागि पर्ने बताएका छन । आज (आइतबार) नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘महिला नेतृत्व शिखर सम्मेलन’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले योजनाहित सक्रियता र...

फिल्ममा अनावश्यक कैँची चलाउँदा सरकारको आयु पनि काटिएलाः रास्वपा सांसद साह

२०८१ चैत २ गते १२:४४

काठमाण्डू, ३ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम साहले सेन्सर बोर्डका सदस्यहरुको योग्यतामाथि प्रश्न उठाउँदै राजनीतिक नियुक्ति पाएकाहरुलाई पदमुक्त गर्न माग गरेका छन । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद साहले यस्तो बताएका हुन । उनले चलचित्र समाजको ऐना भएको...

अदालतले तोकेको २५ हजार धरौटी बुझाउन नसक्दा कारागार चलान भएका थुनुवाको मृत्यु

२०८१ चैत २ गते १२:३४

काठमाण्डू, ३ चैत– मोरङमा अदालतले तोकेको २५ हजार रुपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका एक थुनुवाको मृत्यु भएको छ । जिल्ला अदालत मोरङले धरौटीबापत मागेको २५ हजार रूपैयाँ बुझाउन नसकेपछि कारागार चलान भएका थुनुवा मोरङको पथरीशनिश्चरे नगरपालिका–४ की ३८ वर्षीय जेठा भनिने जितबहादुर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us