भक्तपुर, ४ चैत– राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको...
काठमाण्डू, ३ चैत– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यौनजन्य व्यवसायलाई व्यवसायीकरण गरेर देशमा पर्यटक भित्र्याउन सकिने दाबी गरेका छन । आज (आइतबार) बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै प्रमुख सचेत सचेतक घिमिरेले यस्तो बताएका हुन । उनले संसारमा सबैभन्दा बढी...
काठमाण्डू, ३ चैत– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्ववियु चुनावमा क्याम्पसमा तोडफोड गर्ने र निर्वाचन समितिका सदस्यहरूलाई धम्की दिने जो कोहीलाई पनि कारबाही गर्न प्रशासनलाई निर्देशन दिएको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्रालयले आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै कारबाही गर्न निर्देशन दिएको हो...
काठमाण्डू, ३ चैत– अहिले झापाका एक जना विद्यार्थीले विद्यालयको वार्षिकोत्सवमा दिएको मन्तव्यले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै चर्चाको विषय बनेको छ । धुलाबारीको होलिबेल स्कुलको २४औं वार्षिकोत्सवका अवसरमा २८ फागुनमा कक्षा १० मा पढ्ने १६ वर्षीय विद्यार्थी आविष्कार राउतले दिएको मन्तव्य राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चर्चाको...
काठमाण्डू, ३ चैत– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि पद्म कन्या क्याम्पसमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विद्यार्थी संगठनले चुनावी गठबन्धन गरेका छन । एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्रको अखिल (क्रान्तिकारी) बीच चुनावी गठबन्धन बनेको हो । अनेरास्ववियुबाट चार पद लिने...
काठमाण्डू, ३ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई राजमार्गको संज्ञा दिँदै अब यसमा ब्याक गियर नलाग्ने बताएका छन । आज आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व सम्मेलन, २०२५ को उद्घाटन गर्दै प्रधानमन्त्री...
काठमाण्डू, ३ चैत– राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा विधेयक प्रमाणीकरण गरेका छन । सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार (इ–कमर्स) को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको...
काठमाण्डू, ३ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तस्वीर जलाउँदैमा कसैलाई पक्राउ गर्नु उचित नहुने बताएका छन । अध्यक्ष प्रचण्डको तस्वीर जलाएको आरोपमा आइतबारमात्रै चितवनबाट राप्रपाका एक नेता पक्राउ परेका थिए । उक्त कार्य उचित नभएको प्रचण्डले बताएका छन...
काठमाण्डू, ३ चैत– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मनोगत आरोप लगाउनेलाई आरोप पुष्टि गर्न सांसदहरुलाई चुनौती दिएका छन् । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ माथिको सैद्धान्तिक छलफलमा उठेका विषयको जवाफ दिँदा सांसदहरूले मनोगत आरोप...
काठमाण्डू, ३ चैत– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारलाई राजश्व उठाएर खर्च धान्न सकस परेकोले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संशोधन विधेयक ल्याउनुपरेको बताएका छन । आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन । उनले राजश्वले खर्च धान्न...
काठमाण्डू, ३ चैत– कालीगण्डकी नदीमा दुई जना पुरुषको शव भेटिएको छ । बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा सिन्धुलीको गोलाचौर गाउँपालिका –६ का २६ वर्षीय भोजराज अस्लामी मगर र दाङको तुलसीपुर उपमहानगरपालिका–३ का ४५ वर्षीय तेजबहादुर रास्कोटीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको...
काठमाण्डू, ३ चैत– जनकपुरमा होली खेल्ने क्रममा छुरा प्रहारबाट युवकको हत्या भएपछि उनका आफन्त र स्थानीयले सडकमा शव राखेर प्रदर्शन गरेका छन । जनकपुरको जलेश्वर सडकखण्डमा १८ वर्षीय आशु यादवको शव राखेर उनका आफन्त र स्थानीयले प्रदर्शन गरेका हुन् । उनीहरूले युवकको शवसहित जनकपुर–जलेश्वर...