समाचार

एमालेको सचिवालय बैठक जारी

२०८१ चैत ३ गते १५:५२

काठमाण्डू, ४ चैत– सत्ता घटक दल नेकपा एमालेको सचिवालय बैठक जारी छ । ललितपुरको च्यासलस्थित एमालेको मुख्यालयमा केहि समय अधि मात्रै सचिवालयको बैठक सुरु भएको एमालेमा एक नेताले जानकारी दिएका छन । आज सचिवालय बैठकमा पछिल्लो समयसामयिक राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले...

राजा ल्‍याउने संघर्ष समितिमाको सदस्य सचिवमा रविन्द्र मिश्र

२०८१ चैत ३ गते १५:४७

काठमाण्डू, ४ चैत– केशर बहादुर विष्टले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिमा आफू नबस्‍ने घोषणा गरेका छन । आज सोमबार राजावादी पक्षधरहरूले राजधानीमा एक भेलापछि पत्रकार सम्मेलन आयोजना गरी समितिमा आफ्नो नाम पनि राखेपछि उनले यस्तो घोषणा गरेका हुन । उनले भने, ‘उहाँहरूले समिति...

राजा ल्‍याउने संघर्ष समितिमा बस्दिनँः केशरबहादुर विष्ट

२०८१ चैत ३ गते १५:४५

काठमाण्डू, ४ चैत– केशर बहादुर विष्टले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिमा आफू नबस्‍ने घोषणा गरेका छन । आज सोमबार राजावादी पक्षधरहरूले राजधानीमा एक भेलापछि पत्रकार सम्मेलन आयोजना गरी समितिमा आफ्नो नाम पनि राखेपछि उनले यस्तो घोषणा गरेका हुन । उनले भने, ‘उहाँहरूले समिति...

धनुषामा प्रहरीको गोली लागेर एकजना घाइते

२०८१ चैत ३ गते १५:३९

काठमाण्डू, ४ चैत– धनुषाको सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप भएको छ । झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एकजना घाइते समेत भएका छन । गोली लागेर एकजना घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।...

सरकारमा आउन रुची भएकाहरूले सरकार परिवर्तनको हल्ला चलाएः एमाले

२०८१ चैत ३ गते १५:३०

काठमाण्डू, ४ चैत– सत्ता घटक दल एमालेका प्रमुख सचेतक महेश बर्तौला वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको दाबी गरेका छन । आज सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताएका हुन । उनले ठूला दुई दलका साथै अन्य...

सरकार परिवर्तन हुने कुनै सम्भावना छैनः महेश बर्तौला

२०८१ चैत ३ गते १५:२८

काठमाण्डू, ४ चैत– सत्ता घटक दल एमालेका प्रमुख सचेतक महेश बर्तौला वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको दाबी गरेका छन । आज सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताएका हुन । उनले ठूला दुई दलका साथै अन्य...

ओली र देउवासँग प्रचण्डको प्रस्ताव– गणतन्त्र पक्षधर मिलौँ

२०८१ चैत ३ गते १५:२३

काठमाण्डू, ४ चैत– पूर्व प्रधानमन्त्री एवै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र पक्षधर मिल्नुपर्ने अवस्था आएको दाबी गरेका छन । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओली र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको अनौपचारिक संवादमा प्रचण्डले मिलेर अघि बढ्नेबारे प्रस्ताव...

राजा आउँछ है भन्ने सन्देश दिएर सर्वसाधारण जनतालाई भड्काउने काम भईरहेको छः सिटौला

२०८१ चैत ३ गते १५:१५

काठमाण्डू, ४ चैत– राष्ट्रिय सभाका कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफू राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्ने बताएका छन । नत्र, उनले राज्यले दिएको सम्मान ग्रहण गरेर बस्नु उचित हुने उनले बताएका छन । आज (सोमबार) बसेको राष्ट्रिय सभाको...

पूर्वराजाले राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्छः सिटौला

२०८१ चैत ३ गते १५:१३

काठमाण्डू, ४ चैत– राष्ट्रिय सभाका कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफू राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्ने बताएका छन । नत्र, उनले राज्यले दिएको सम्मान ग्रहण गरेर बस्नु उचित हुने उनले बताएका छन । आज सोमबार बसेको राष्ट्रिय सभाको...

नयाँ सरकार गठन गर्ने विषयमा कुनै छलफल भएको छैनः कांग्रेस

२०८१ चैत ३ गते १५:०६

काठमाण्डू, ४ चैत– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अहिलेको गठबन्धन तोडेर नयाँ सरकार गठन गर्ने विषयमा कुनै छलफल नभएको बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक घिमिरेले यस्तो...

त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुको प्रदर्शन

२०८१ चैत ३ गते १४:५९

काठमाण्डू, ४ चैत– एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले त्रिचन्द्र क्याम्पसमा विरोध प्रदर्शन गरेको छ । आज (सोमबार) अनेरास्ववियुले क्याम्पसमा लगाइएको तालाबन्दी खोल्न माग गर्दै प्रदर्शन गरेको हो । स्ववियु निर्वाचनका क्रममा स्वतन्त्र उम्मेदवारी दिएका नेविसंघका बागी उम्मेदवार विवेक बानियाले हिजो राति विभिन्न माग राख्दै...

लोक सेवा आयोग अध्यक्षको अभिव्यक्ति ख्याल गर्न सरकारलाई सुमनाको आग्रह

२०८१ चैत ३ गते १४:४२

काठमाण्डू, ४ चैत– पूर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले लोक सेवा आयोग अध्यक्षको अभिव्यक्ति ख्याल गर्न सरकारलाई आग्रह गरेकी छन् । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us