एमालेको सचिवालय बैठक जारी

काठमाण्डु टुडे २०८१ चैत ३ गते १५:५२ मा प्रकाशित

काठमाण्डू, ४ चैत– सत्ता घटक दल नेकपा एमालेको सचिवालय बैठक जारी छ । ललितपुरको च्यासलस्थित एमालेको मुख्यालयमा केहि समय अधि मात्रै सचिवालयको बैठक सुरु भएको एमालेमा एक नेताले जानकारी दिएका छन ।

आज सचिवालय बैठकमा पछिल्लो समयसामयिक राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ब्रिफिङ गर्ने जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us