अछाम, ५ फागुन– अछाम केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । अछामको बाटुलासेन केन्द्रविन्दु भएर बिहान साढे ६ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का अछामसहित आसपासका जिल्लाहरु सुर्खेत, दैलेख, कालिकोट, जुम्ला ,...
काठमाण्डू, ४ फागुन– राजावादी समूहमा भाँडभैलो सुरु भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था पुनर्स्थापनाका लागि वयोवृद्ध पूर्वपञ्च नवराज सुवेदीको संयोजकत्वमा जनआन्दोलन समिति गठन गरेसँगै विवाद सतहमा आएको हो । राप्रपा, राप्रपा नेपाल, शिव सेना र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई मिलाएर आन्दोलन अघि बढाउने...
काठमाण्डू, ४ फागुन– दीपक थापा नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अतिरिक्त महानिरीक्षक थापालाई प्रहरीको ३१औँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवाहदका कारण अवकाशमा गएपछि रिक्त पदमा थापाको नियुक्ति भएको...
काठमाण्डू, ४ चैत– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले यस बर्ष सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आग्रह गरेकी छन । आज (सोमबार) भर्चुअल माध्यमबाट मधेस प्रदेशका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखहरूसँगको बैठकमा...
काठमाण्डू, ४ चैत– नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बेचन झाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुलअजिज मुसल्मानको इजलासले सोमबार रिट खारेज गरेको अदालत स्रोतले जानकारी दिएको छ ।...
काठमाण्डू, ४ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय राजावादीहरूले गरिरहेका क्रियापकल संविधान विपरित भएको दाबी गरेका छन । अध्यक्ष प्रचण्डले जनतालाई पुनः एकपटक रैती बनाउनेगरी प्रयास सुरु गरिएको बताउँदै उनले जनतामा गएको सार्वभौमसत्ता परिवर्तन हुन नसक्ने पनि...
काठमाण्डू, ४ चैत– कांग्रेस नेता डा.शेखर कोइरालाले राजावादी आन्दोलनबाट दलहरु सतर्क बन्नुपर्ने बताएका छन । आज सोमबार आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता डा. कोइरालाले यस्तो बताएका हुन । नेता कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्ला गतिविधिका बारेमा जानकार रहेको बताए । उनले भने,...
काठमाण्डू, ४ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी शक्तिहरूको गतिविधि केन्द्रित कविता सुनाएका छन् । आज (सोमबार) मदन भण्डारी कला साहित्य प्रतिष्ठानले गरेको हिमवत् खण्ड कला–साहित्य–संस्कृति सम्मिलनलाई समापन गर्दै प्रधानमन्त्री ओलीले कविता सुनाएका हुन् । कवितामा प्रधानमन्त्री ओलीले ‘हराएको मूर्ति...
काठमाण्डू, ४ चैत– सत्ता घटक दल नेकपा एमालेले राजतन्त्र फर्काउने प्रयास सफल नहुने निष्कर्ष निकाल्दै विशेष प्रस्ताव पारित गरेको छ । आज सोमबार मुख्यालय च्यासलमा बसेको सचिवालयको बैठकले विशेष प्रस्ताव पारित गरेको सचिवालयको बैठक पछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन । ‘विगतमा...
काठमाण्डू, ४ चैत– सत्ता घटक दल नेकपा एमालेले राजतन्त्र फर्काउने प्रयास सफल नहुने निष्कर्ष निकाल्दै विशेष प्रस्ताव पारित गरेको छ । आज सोमबार मुख्यालय च्यासलमा बसेको सचिवालयको बैठकले विशेष प्रस्ताव पारित गरेको सचिवालयको बैठक पछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन । ‘विगतमा...
काठमाण्डू, ४ चैत– सरकारले नजीरको प्रतिकूल हुनेगरी समेत अध्यादेश जारी हुन सक्ने बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर भएको अदालतको अवहेलना सम्बन्धी निवेदनको लिखित जवाफ पेश गर्दै सरकारले अध्यादेश जारी गर्ने क्रममा अदालतको व्याख्याको विषय परिवर्तन गर्ने अधिकार रहने जिकिर गरेको हो...
काठमाण्डू, ४ चैत– सत्ता घटक दल नेकपा एमालेले अहिले राष्ट्रिय सहमतिको सरकार बन्ने कुनै सम्भावना नरेको बताएको छ । आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन । राष्ट्रिय सहमतिको सरकार गठनबारे...