काठमाण्डू, ५ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा राजसंस्था पुनस्र्थापनाका लागि आन्दोलन अगाडि बढाउने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले पूर्वराजा ज्ञानेन्द्र साहको सक्रियतामा गठित आन्दोलन परिचालन समितिलाई अस्वीकार गर्ने निर्णय गरेको...
काठमाण्डू, ५ चैत– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई व्यवस्थित, मर्यादित र शान्तीपूर्ण रुपमा सम्पन्न गर्न मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताएकी छन । आज (मंगलबार) सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री भट्टराईले...
काठमाण्डू, ५ चैत– काठमाण्डूको पाटन संयुक्त क्याम्पसमा भएको झडपमा एमाले निकंट विद्यार्थी संंगठन अनेरास्ववियुका ४ जना नेता घाइते भएका छन् । स्ववियु निर्वाचनको विषयलाई लिएर विवाद भएपछि नेविसंघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरूबिच झडप भएको थियो । झडपका क्रममा अनेरास्ववियुका नेताहरू दिनेश श्रेष्ठ र पवन...
काठमाण्डू, ५ चैत– धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा फर्जी भोट हाल्न मतदान केन्द्रमा पुगेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका– ४ बस्ने २५ भोजराज भट्ट रहेको जिल्ला प्रहरी कार्यलय कौलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंहले जानकारी दिएका छन...
काठमाण्डू, ५ चैत– मोरङको उर्लाबारी बहुमुखी क्याम्पस मोरङ्गको स्ववियु अध्यक्षमा नेविसंघका उम्मेदवार पोषण आचार्य निर्वाचित भएका छन । आचार्य सर्वसम्मत रुपमा स्ववियु अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिकी संयोजक अम्बिका गौतमले जानकारी दिएकी छन । यस्तै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको तर्फबाट अध्यक्षबका उम्मेदावर गौतमबुद्ध...
काठमाण्डू, ५ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र पक्षधर सबै शक्तिलाई एक ठाउँमा आउन आग्रह गरेका छन । आज मंगलबार सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा काठमाण्डूमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले गणतन्त्र पक्षधरले गम्भीर...
काठमाण्डू, ५ चैत– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक जारी छ । बैठक पूर्व प्रधाानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा केहि समय अधि मात्रै सुरु भएको एक पादाधिकारीले जानकारी दिएका छन । बैठकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक...
काठमाण्डू, ५ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र ल्याउने बेलामा तत्कालिन राजा ज्ञानेन्द्र शाहले पनि आफूहरूलाई सहयोग गरेको खुलासा गरेका छन । आज मंगलबार काठमाण्डूमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका...
काठमाण्डू, ५ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र ल्याउने बेलामा तत्कालिन राजा ज्ञानेन्द्र शाहले पनि आफूहरूलाई सहयोग गरेको खुलासा गरेका छन । आज (मंगलबार) काठमाण्डूमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका...
काठमाण्डू, ५ चैत– परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहनुभएका उहाँहरुबीच आज सो भेटवार्ता भएको हो । सो भेटका क्रममा नेपाल युक्रेन...
काठमाण्डू, ५ चैत– मोरङको धनपालथान गाउँपालिकामा आगलागीका क्रममा बेपत्ता भनिएका बालक सकुशल अवस्थामा फेला परेका छन । एक जना बालिकाको भने जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यलय मोरङले जानकारी दिएको छ । धनपालथान– ६ को कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा...
काठमाण्डू, ५ चैत– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनीतिक अस्थिरता जनताको लागि अपाच्य भएको दाबी गरेका छन । आज मंगलबार झापाको बिर्तामोडमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा महासचिव विप्लपले यस्तो बताएका हुन । उनले राजनीतिक अस्थिरताका कारण जनता थकित भएको पनि बताएका छन । हरेक...