काठमाण्डू, ६ चैत– एमाले सांसद सूर्य थापाले सहकारी संचालकलाई जेल, हिरासत, थुना र पूर्पक्षमा राखेर बचतकर्ताको रकम फिर्ता गर्न कठिन हुने बताएका छन् । आज बुधबार बसेको प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै एमाले सांसद थापाले यस्तो बताएका हुन । सांसद थापाले विभिन्न शर्त राखेर सञ्चालकहरूलाई...
काठमाण्डू, ६ चैत– सत्ता घटक दल एमालेकी सचेतक सुनिता बरालले संसदलाई निराशा व्यक्त गरेर जनता भड्काउने नभई नीति र कार्यक्रमका माध्यमबाट जनतालाई जोड्ने थलो बनाउनु आवाश्यक रहेको बताएकी छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बोठक बोल्दै एमाले सचेतक बरालले यस्तो बताएकी हुन ।...
काठमाण्डू, ६ चैत– त्रिभुवन विश्वविद्यालय अन्तर्ग हिजो (मंगलबार) भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो मत परिणाम अनुसार सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) अग्र स्थानमा रहेको छ । जसअनुसार...
काठमाण्डू, ६ चैत– त्रिभुवन विश्वविद्यालय अन्तर्ग हिजो (मंगलबार) भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो मत परिणाम अनुसार सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले अग्र स्थानमा रहेको छ ।...
काठमाण्डू, ६ चैत– वर्तमान व्यवस्था विरोधी अभियान चलाएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र कमल थापाहरूले राजाका नाममा धेरै ठुलो राजनीति गरेको दाबी गरेका छन । आज (बुधवार) पत्रकार सम्मेलन गर्दै प्रसाईंले यस्तो बताएका हुन । उनले लिङ्देन र थापाहरूले...
काठमाण्डू, ६ चैत– प्रहरीले बालिकालाई यौन पेसामा लगाएको आरोपमा होटल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–६ घर भएका शम्भुलाल मल्ल रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका मल्लले काठमाण्डूको बालाजुमा पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्ट सञ्चालन गर्दै आएका...
काठमाण्डू, ६ चैत– संघीय संसद सचिवालयले सम्पत्ति शुद्धीकरण ऐन बमोजिम मुद्दा दायर भएकोले रवि लामिछानेको सांसद पद निलम्बन भएको जानकारी दिएको छ । संसद सचिवालयले हालै प्रकाशन गरेको संसद दर्पणको ३६ औं अंकमा यस्तो उल्लेख गरिएको हो । ०८१ कात्तिक ३ गते प्रतिनिधि सभा...
काठमाण्डू, ६ चैत– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिप्रति संसदमा माफी मागेका छन । प्रमुख सचेत घिमिरेले गत ३ चैतमा बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले यौन व्यवसाय खुला गर्नुपर्ने...
काठमाण्डू, ६ फागुन–सत्तारुढ काँग्रेसले नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्ति दिएका प्रमुख सचेतक श्याम घिमिरेलाई माफी मगाउने तयारी गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा घिमिरेलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन र माफी माग्न लगाउने तयारी भएको एक पदाधिकारीले जानकारी दिए । घिमिरिले आइतबार प्रतिनिधिसभा बैठकमा...
काठमाण्डू, ६ फागुन– काठमाण्डूका पाँच क्याम्पसमा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले स्ववियु अध्यक्ष जितेको छ । बानेश्वर क्याम्पस, सानोठिमी क्याम्पस, जनप्रशासन क्याम्पस, काठमाण्डस् इन्जिनियरिङ क्याम्पस र जनकपुर इन्जिनियरिङ क्याम्पसमा क्रान्तिकारीका उम्मेदवार विजयी भएका हुन् । बानेश्वरमा भूमिराज अधिकारी, सानोठिमीमा नरेन्द्र ठगुन्ना, जनप्रशासनमा...
काठमाण्डू, ५ चैत– राप्रपा नेपालले वयोवृद्ध पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदी नेतृत्वमा गठित संयुक्त आन्दोलन परिचालन समितिमा उपाध्यक्ष तारानाथ लुईंटेललाई पठाउने भएको छ । मंगलबार बसेको सो पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले लुईंटेललाई प्रतिनिधि पठाउने निर्णय गरेको हो । बैठकपछि महामन्त्री राजाराम वर्तौलाद्वारा जारी...
काठमाण्डू, ५ चैत–परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटेकी छन् । राइसिना डायलगको लागि भारतको दिल्ली पुगेकी परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी जयशंकरसँग भेट गरेकी हुन् । भेटमा नेपाल र भारतको दुई पक्षीय सम्बन्धका बारेमा चर्चा गरे । दुई देशका विदेशमन्त्रीको भेटलाई महत्वका...