समाचार

लेखा समिति बैठक नियमित नबसेकोमा कांग्रेसको असन्तुष्टि

२०८१ चैत ४ गते १४:२७

काठमाण्डू, ५ चैत– संघिय संसद अन्तर्गत प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक नियमित नबसेकोमा सत्तारुढ दल नेपाली कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ । आज (मंगलबार) बसेको समितिको बैठकमै कांग्रेस सांसद रामकृष्ण यादवले समितिको बैठक नियमित बस्न नसकेको भनेर सभापति ऋषिकेश पोखरेलको ध्यानाकर्षण गराएका छन...

माओवादीको स्थगित अभियान बिहीबारबाट सुरु हुने

२०८१ चैत ४ गते १४:०७

काठमाण्डू, ५ चैत– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान चैत ७ गतेबाट पुनः सुरु हुने भएको छ । फागुन १२ गतेदेखि झापाबाट सुरु भएको अभियान राजावादीहरूले व्यवस्थाविरुद्ध सक्रियता बढाएपछि रौतहटमा आएर स्थगित भएको थियो । मधेस...

मनहरीमा बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

२०८१ चैत ४ गते १३:५६

काठमाण्डू, ५ चैत– मकवानपुरको मनहरी गाउँपालिका–६ भुलचोकमा बसले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा सवार भरतपुर महानगरपालिका–२ क्षेत्रपुर निवासी २८ वर्षीय आकाश बरामु रहेको जिल्ला प्रहरी कार्यलय मकावानपुरले जानकारी दिएको छ । चितवनबाट हेटौंडातर्फ आइरहेको बा–४ख ५५८२ नम्बरको...

काठमाण्डू उपत्यकाका ८ वटा आङ्गिक क्याम्पसमा भएन स्ववियु निर्वाचन

२०८१ चैत ४ गते १३:५०

काठमाण्डू, ५ चैत– आज (मंगलबार) भईरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत काठमाण्डू उपत्यकाका ८ वटा आङ्गिक क्याम्पसहरूमा निर्वाचन स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत उपत्यकाभित्रका २२ वटा आङ्गिक क्याम्पसहरूमध्ये ८ वटामा स्ववियु निर्वाचन रोकिएको हो । त्रिविले आजका लागि ६२ वटा आङ्गिक...

मोरङमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु, ८ घर जलेर नष्ट

२०८१ चैत ४ गते १३:३७

काठमाण्डू, ५ चैत– मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु भएको छ । मोरङको धनपालथान–६ को कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको स्थानीयलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ ।  मृतक बालबालिकाको अहिले सम्म परिचय भने...

मतपत्रमा त्रुटि भएपछि पीएन क्याम्पस पोखरामा सुरु भएन मतदान

२०८१ चैत ४ गते १३:३२

काठमाण्डू, ५ चैत– त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशकै सबै भन्दा ठूलो पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि छापिएको मतपत्रमा त्रुटि भएको फेला परेको छ । अखिल छैटौंको चुनाव चिह्न विना मतपत्र छापिएपछि विवाद भएको छ । सोही विवादका कारण बिहान ८ बजेबाट...

प्रहरीमा सुधार ल्याउन साइत कुरेर बस्दिनँ, आफैबाट सुरू गर्छुः प्रहरी महानिरीक्षक थापा

२०८१ चैत ४ गते १३:२३

काठमाण्डू, ५ चैत– नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको दाबी गरेका छन । आज मंगलबार प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह ग्रहण गरेपछि थापाले प्रहरी भित्रको सुधार आफैबाट सुर बताएका छन । उनले भने, ‘प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही...

महाराजगञ्ज चिकित्सा क्याम्पसमा ४०० मत खस्यो, मतदान जारी

२०८१ चैत ४ गते १२:३१

काठमाण्डू, ५ चैत– काठमाण्डूको महारजगञ्ज चिकित्सा क्याम्पसमा जारी मतदानमा अहिले ४ सय मत खसेको छ । क्याम्पस प्रमुख डा. सुरेश उप्रेका अनुसार १०ः ४५ सम्म ४ सय मत खसेको हो । ‘शान्तिपूर्ण मतदान भइरहेको छ,’ उनले भने । महारजगन्ज चिकित्सा क्याम्पसमा १६७१ मतदाता रहेका...

जब आरआर क्याम्पस बाहिर विद्यार्थीले विरोध स्वरुप मतदान गरे…

२०८१ चैत ४ गते १२:१५

काठमाण्डू, ५ चैत– आरआर क्याम्पस अगाडि विद्यार्थीहरूले विरोध स्वरुप मतदान गरेका छन । एमाले निकट विद्यार्थी संगठनले अन्तिम समयमा ताला लगाएपछि चुनाव स्थगित भएको थियो । चुनाव गराउन माग राखेर सांकेतिक विरोध स्वरुप सडकमा नै मतपेटिका राखेर मतदान गरेको स्ववियुका उम्मेदवार समेत रहेका संगम...

तनहुँमा च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु

२०८१ चैत ४ गते १२:०१

काठमाण्डू, ५ चैत– तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । गत शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका...

२५ करोड नगदसहित काठमाण्डूबाट एक जना पक्राउ

२०८१ चैत ४ गते ११:५०

काठमाण्डू, ५ चैत– प्रहरीले काठमाण्डूबाट २५ करोड रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ । काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाण्डूको टोखा झोर क्षेत्रबाट एक जनालाई उक्त रकमसहित पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । ‘एक जनालाई २५ करोडसहित पक्राउ गरेका छौं ।...

च्याउ खाएर बिरामी भएका नारायण मगरको मृत्यु

२०८१ चैत ४ गते ८:३७

तनहुँ, ५ फागुन– तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका क्रममा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us