महाराजगञ्ज चिकित्सा क्याम्पसमा ४०० मत खस्यो, मतदान जारी

काठमाण्डु टुडे २०८१ चैत ४ गते १२:३१ मा प्रकाशित

काठमाण्डू, ५ चैत– काठमाण्डूको महारजगञ्ज चिकित्सा क्याम्पसमा जारी मतदानमा अहिले ४ सय मत खसेको छ । क्याम्पस प्रमुख डा. सुरेश उप्रेका अनुसार १०ः ४५ सम्म ४ सय मत खसेको हो ।

‘शान्तिपूर्ण मतदान भइरहेको छ,’ उनले भने । महारजगन्ज चिकित्सा क्याम्पसमा १६७१ मतदाता रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us