समाचार

धेरै मिहिनेतका बाबजुद कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छः देउवा

२०८१ चैत ५ गते १६:४४

काठमाण्डू, ६ चैत– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत ल्याउन कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने बाध्यता रहेको बताएका छन । आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन । सभानपति देउवाले संविधानमा रहेको व्यवस्थाका कारण कुनै...

बहुमत ल्याउन अर्को पार्टीसँग मिल्नु पर्ने बाध्यता छः देउवा

२०८१ चैत ५ गते १६:४१

काठमाण्डू, ६ चैत– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत ल्याउन कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने बाध्यता रहेको बताएका छन । आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन । सभानपति देउवाले संविधानमा रहेको व्यवस्थाका कारण कुनै...

सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत

२०८१ चैत ५ गते १६:३३

काठमाण्डू, ६ चैत– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, ०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, ०८१ लाई...

ठुला भनिएका दलका नेताबाट देशको समस्या समाधान हुँदैनः बाबुराम भट्टराई

२०८१ चैत ५ गते १६:२८

काठमाण्डू, ६ चैत– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले ठुला भनिएका दलका नेताबाट देशको समस्या समाधान नहुने दाबी गरेका छन । आज (बुधाबर) काठमाण्डूको माइतीघरमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा जनदबाब कार्यक्रमको आयोजना गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो...

बाख्रा चराउँदै गर्दा लडेर एक जनाको मृत्यु

२०८१ चैत ५ गते १६:२२

काठमाण्डू, ६ चैत– जाजरकोटकोमा बाख्रा चराउन जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा मङ्गलबार उनी लडेर...

२५ करोडसहित टोखाबाट समातिएका लामालाई राजश्व अनुसन्धान पठाइयो

२०८१ चैत ५ गते १५:४७

काठमाण्डू, ६ चैत– गत सोमबार काठमाण्डूको टोखाबाट डलर र युरो गरेर २५ करोड रुपैयाँ भन्दा बढीसहित पक्राउ परेका ट्रक चालकलाई प्रहरीले राजवश्व अनुसन्धान विभाग कार्यालय हरिहर भवन, ललितपुर पठाएको छ । सोमबार राति पक्राउ परेका ट्रक चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे...

चैत ८ गते हुने त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अदालतको अन्तरिम आदेश

२०८१ चैत ५ गते १५:०४

काठमाण्डू, ६ चैत– आगामी ८ चैतमा हुने त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन रोक्न अदालतले अन्तरिम आदेश दिएको छ । बुधबार पाटन उच्च अदालतले सो आदेश दिएको हो ।...

२४ चैतमा सार्वजनिक विदा दिने सरकारको निर्णय

२०८१ चैत ५ गते १४:५४

काठमाण्डू, ६ चैत– सरकारले आगमी २४ चैतमा सार्वजानिक बिदा दिने निर्णय गरेको छ । गत समोमबार बसेको मन्त्रीपरिषद्को बैठकले आगामी २४ मा सार्वजनिक बिदा दिने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन । त्यस्तै बैठकले नेपालको...

एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाण्डेलाई

२०८१ चैत ५ गते १४:२०

काठमाण्डू, ६ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल म्यानमार प्रस्थान गरेका छन् । मंगलबार साँझ अध्यक्ष नेपाल म्यानमार प्रस्थान गरेको उनको सचिवालय उच्च स्रोत जानकारी दिएको छ । Myanmar Narrative Think Tank को निमन्त्रणामा आयोजित Forum on Myanmar Beyond 2025:...

माधवकुमार नेपाल म्यानमार प्रस्थान

२०८१ चैत ५ गते १४:१८

काठमाण्डू, ६ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल म्यानमार प्रस्थान गरेका छन् । मंगलबार साँझ अध्यक्ष नेपाल म्यानमार प्रस्थान गरेको उनको सचिवालय उच्च स्रोत जानकारी दिएको छ । Myanmar Narrative Think Tank को निमन्त्रणामा आयोजित Forum on Myanmar Beyond 2025:...

पूर्वराजा शाह गोरखनाथ र मनकामना जाने

२०८१ चैत ५ गते १४:००

काठमाण्डू, ६ चैत– पूर्वराजा शाह ज्ञानेन्द्र शाह मनकामना मन्दिरमा पूजाअर्चना गर्न गोरखा जाने भएका छन । यसैसाता पूर्वराजा शाह गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्न जाने तयारी रहेको सम्बाद सचिव डा.फणीराज पाठकले बुधबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएका हुन ।...

महाराजगञ्ज मेडिकल कलेजमा स्ववियु जितेसँगै नेविसंघका कार्यकर्ताको अराजक हर्कत, अनेरास्ववियु उम्मेदवारहरूमाथि कुटपिट

२०८१ चैत ५ गते १३:५३

काठमाण्डू, ६ चैत– महाराजगञ्ज मेडिकल कलेजमा नेविसंघले स्ववियु अध्यक्षमा विजयी भएको छ । अनेरास्ववियुका उम्मेदवार पंकज गुप्तालाई १३० मतान्तरले पराजित गर्दै नेविसंघका उम्मेदवार विवेककुमार यादव विजयी भएका हुन । उनी विजयी भएसँगै नेविसंघका नेता कार्यकर्ता अराजक हर्कत गरेका छन । उनीहरूले अनेरास्ववियु तथा अखिल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us