चैत ८ गते हुने त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अदालतको अन्तरिम आदेश
काठमाण्डु टुडे २०८१ चैत ५ गते १५:०४ मा प्रकाशित
काठमाण्डू, ६ चैत– आगामी ८ चैतमा हुने त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन रोक्न अदालतले अन्तरिम आदेश दिएको छ ।