काठमाण्डू, ४ चैत– आज (सोमबार) मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदरबारका अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । आज बस्न लागेको बैठक नियमित हो । बैठकका लागि केहीबेरअघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाण्डू, ४ चैत– आज सोमबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक बस्दै छ । बैठक २ बजे बस्ने भनिए पनि अबको केहिबेरमा सुरु हुँदै छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा पार्टी गतिविधि र कार्यक्रमबारे छलफल हुने बताइएको छ ।...
काठमाण्डू, ४ चैत– यस बर्षको माध्यामिक शिक्षा परिक्षा (एसईई) परिक्षमा हिमाली जिल्ला मनाङबाट ४६ जना विद्यार्थी सहभागी हुने भएका छन । आगामी ७ चैत ७ गतेदेखि सञ्चालन हुने एसईई परीक्षाका लागि परिक्षा केन्द्र सदरमुकाम चामेस्थित लोकप्रिय माविमा तोकिएको छ । परीक्षामा नियमिततर्फ ४१ र...
काठमाण्डू, ४ चैत– गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधाबारे संसदलाई प्रष्टीकरण दिएका छन । आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । उनले विधेयक निर्माणको प्रारम्भिक कार्य सुरुआत भएको पनि जानकारी दिएका छन । सर्वोच्च अदालतले कार्यकारीबाट निर्णय...
काठमाण्डू, ४ चैत– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेस निंकट विद्यार्थी संगठन नेविसंघले पद्मकन्या क्याम्पसमा स्ववियु सभापतिको आधिकारिक उम्मेदवार भुपी ऐर भएको स्पस्ष्ट पारेको छ । निर्वाचन समितिले सोधेको प्रश्नको जवाफ दिँदै नेविसंघले ऐर सभापतिको आधिकारिक उम्मेदवार भएको जनाएको हो । पद्मकन्याको स्ववियु सभापतिका...
काठमाण्डू, ४ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई एमालेका सांसद रघुजी पन्तले ‘मिस्टर’ भनेको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेका छन । आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपा सांसद सिंहले गलत इतिहास सुनाएर शाहीलाई...
काठमाण्डू, ४ चैत– कैलालीको गेटा मेडिकल कलेज नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बर्दगोरिया गाउँपालिका–४ का ३२ वर्षीय राजेन्द्र सुवेदी रहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ । अत्तरिया–धनगढी ६ लेन सडकखण्ड अन्तरगत गेटा मेडिकल कलेज...
काठमाण्डू, ४ चैत– आज सोमबार राति १२ बजेबाट नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवर अनिवार्य अवकाशमा जाँदैछन् । अवकाशमा जान लागेका कुँवरलाई आइतबार नै सशस्त्र प्रहरी हेडक्वाटरले बिदाइ समेत गरिसकेको छ । आज सोमबार प्रहरी हेडक्वाटरले कुँवरको बिदाइ गर्दै छ । विद्यमान प्रहरी...
काठमाण्डू, ४ चैत– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने बताएका छन । आज (सोमबार) काठमाण्डूमा नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका...
काठमाण्डू, ४ चैत– सत्ता घटक दल एमालेको सचिवालय बैठक आज सोमबार बस्दै छ । बैठक आज ललितुरको च्यासलस्थित एमाले मुख्यालयमा दिउँसो १ बजे बस्ने एमाले प्रचार–प्रसार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन । बैठकमा समसामयिक विषयमै छलफल हुने एमालेले जनाएको छ । संसदको...
काठमाण्डू, ४ चैत– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट पदमुक्त गराउने मनसायले भूमिसम्बन्धी अध्यादेशविरुद्ध मुद्दा दायर गरेको दाबी गरेको छ । संसद अधिवेशन नरहेका बेला सरकारले गत माघ २ गते भूमिसम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा...
कैलाली, ४ चैत– कैलालीमा ५ दिनदेखि बेपत्ता रहेका एक युवक मृत अवस्थामा भेटिएका छन । गत २८ फागुन देखि बेपत्ता रहेका कैलालीको लम्कीचुहा नगरपालिका–१० चुहा बस्ने २९ बर्षीय अजय स्वर्णकार मृत अवस्थामा फेला परेका हुन । स्वर्णकार हिजो आइतबार मृत अवस्थामा फेला परेको जिल्ला...