मन्त्रिपरिषद् बैठक बस्दै

काठमाण्डु टुडे २०८१ चैत ३ गते १४:३४ मा प्रकाशित

काठमाण्डू, ४ चैत– आज (सोमबार) मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदरबारका अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । आज बस्न लागेको बैठक नियमित हो ।

बैठकका लागि केहीबेरअघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मन्त्रीहरूलाई खबर भएको छ । बैठकका एजेण्डाबारे जानकारी गराइएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us