काठमाण्डू, २ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्ने बताएका छन । विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डल आज भएको भेटमा अध्यक्ष प्रचण्डले यस्तो बताएका...
काठमाण्डू, २ चैत– पूर्व मन्त्री समेत रहेका नेकपा एमालेका नेता महेश बस्नेतले भक्तपुरको विकास स्यालको सिंह हराएजसरी हराएको भन्दै टिप्पणी गरेका छन । पछिल्लो निर्वाचनमा भक्तपुर २ बाट नेपाली कांग्रेसका दुर्लभ थापासँग पराजित बस्नेतले आफू सांसद् हुँदा थालनी गरेको विकासका कामले निरन्तरता नपाएको पनि...
काठमाण्डू, २ चैत– सिराहामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको धनगढीमाई नगरपालिका–१३, ढुङ्गाना टोलमा बस्ने२७ वर्षीय हेम खडका रहेको जिल्ला प्रहरी कार्यलय सिराहले जानकारी दिएको छ । खड्काको घर अगाडिको ११ केभी भोल्टेजको तार अचानक चुँडिएर करेन्ट प्रवाहित हुँदा...
काठमाण्डू, २ चैत– चिकित्सक सङ्घका पूर्वअध्यक्ष डा.केदारनरसिंह केसीले आफूले कुनै सरकारी जग्गा कब्जा नगरेको बताएका छन । आज (शनिबार) आफ्नै निवासमा स्थानीय जनप्रतिधिलगायतलाई सँगै राखेर पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन । तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित लोकतान्त्रिक चोकमा रहेको सरकारी जग्गा ओगटेको विषय सार्वजनिक...
काठमाण्डू, २ चैत– पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको बताएका छन । आज शनिबार काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले देशले राष्ट्रिय आवश्यकता र हितका आधारमा बिआरआईको उपयोग...
काठमाण्डू, २ चैत– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई सङ्कटबाट जोगाउन कांग्रेस र एमालेले गठबन्धन सरकार निर्माण गरेका स्पष्ट पारेका छन । साथै उनले तत्कालीन परिस्थितिको उपज नै बर्तमान सत्ता गठबन्धन निमार्ण भएको बताएका छन । आज (शनिबार) नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले...
काठमाण्डू, २ चैत– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई सङ्कटबाट जोगाउन कांग्रेस र एमालेले गठबन्धन सरकार निर्माण गरेका स्पष्ट पारेका छन । साथै उनले तत्कालीन परिस्थितिको उपज नै बर्तमान सत्ता गठबन्धन निमार्ण भएको बताएका छन । आज (शनिबार) नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले...
काठमाण्डू, २ चैत– दैलेखको भैरवी गाउँपालिका–५ सियाला सामुदायिक वनमा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही रहेका छन् । सल्लाको रुख काट्ने क्रममा सोही रुखले च्यापिएर दुवै जनाको मृत्यु भएको स्थानीय...
काठमाण्डू, २ चैत– काठमाण्डूको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाण्डूको कागेश्वरी मनोहरा नगरपालिका–१, सानीटारी घर भएका अन्दाजी ३७ वर्षीय अनुज ढकाल रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । हिजो (शुक्रबार) साँझ साढे ७ बजे...
काठमाण्डू, २ चैत– कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई मातृशोक परेको छ । श्रेष्ठकी आमा लीलादेवी श्रेष्ठको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको हो । उनको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने काँग्रेस केन्द्रीय...
कैलाली, २ चैत– कैलालीस्थित मोहना नदीमा नुहाउन गएका दुई किशोरको डुबेर मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१९ फुलबारी गाउँस्थित मोहना नदीमा नुहाउने क्रममा शुक्रबार दुई दुई किशोरको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । कैलाली प्रहरीका डिएसपी कविन्द्र बोहराले मृत्यु हुनेमा स्थानीय १५ वर्षीय...
काठमाण्डू, २ चैत– सत्तारुढ नेपाली काँग्रेसभित्रको अन्तरकलहका कारण काठमाण्डूको त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अनिश्चित भएको छ । नेविसंघ अध्यक्ष डुजाङ शेर्पाले महामन्त्री गगन थापानिकट गोविन्द कोइरालालाई सभापति उम्मेदवार बनाएपछि विवाद छताछुल्ल भएको हो । तुलनात्मक रुपमा विद्यार्थीबीच कम लोकप्रिय कोइरालालाई उम्मेदवार...