उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाण्डु टुडे २०८१ फागुन ३० गते १३:३१ मा प्रकाशित

काठमाण्डू, १ चैत– आज शुक्रबार उच्चस्तरीय राजनीति संयन्त्रको बैठक बस्दै छ । उच्चस्तरीय संयन्त्रको बैठक आज बेलुका ५ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको प्रधानमन्त्री ओलीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु सम्मिलित संयन्त्रको बैठक आज साँझ बोलाइएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us