काठमाण्डु,७ फागुन– राष्ट्रपति रामवरण यादवले देशमा मनाईने पर्वहरुले नेपाली बीचमा सहिष्णुता,समझदारी र भ्रातृत्वको विकास गर्न थप मद्दत पुग्ने बताएका छन् । बिहिबार घ्याल्पो ल्होसार पर्व एवम् शेर्पा जातिको नयाँ वर्षको शुभअवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख,शान्ति र...
बुटवल,७ फागुन– राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालको नेतृत्वमा लुम्बिनी अञ्चलका ६ जिल्लाको मानवअधिकारको अवस्थाको अनुगमन सम्पन्न गरेको छ । उपक्षेत्रीय कार्यालय बुटवलका प्रमुख दीपकजङ्ग ध्वज कार्की,आयोगको संबद्र्धन तथा वकालत महाशाखाका प्रमुख सूर्यबहादुर देउजासहितको टोलीले गत माघ २६ गतेदेखि फागुन ५ गतेसम्म अनुगमन...
दाङ, ७ फागुन– श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा लक्ष्मीपुर१ बस्ने ६३ बर्षीय बिर बहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ । उनले आप्mनै ५३ बर्षीया श्रीमती लक्ष्मी देबी सुनारलाई कुटपिट गरी हत्या गरेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।...
पोखरा, ७ फागुन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले एमाओवादीलगायत ३० दलीय मोर्चाले आन्दोलन गर्दैमा कोही डराउने बताएका छन् । ६५ औँ प्रजातन्त्र दिवसका उपलक्ष्यमा प्रजातन्त्र दिवस मूल समारोह समितिले बिहीबार पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहिदले प्रजातन्त्र ल्याउन जुन बलिदान गरेका थिए,...
कैलाली, ७ फागुन– कैलाली हसुलिया८ बस्ने राज करण कठरीयालाई १ थान चितुवाको छाला र १० किलो ७३५ ग्राम हड्डी सहित प्रहरीले पक्राउ गरेको छ । पंचओटी सामुदायिक वनको बाटोमा चितुवाको छाला र हाड बोरामा हाली अन्यत्र लैजाँदै गरेको अवस्थामा प्रहरीले कठरीयालाई पक्राउ गरेको हो...
काठमाण्डु, ७ फागुन– सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले एमाओवादी नेतृत्वको मोर्चाले संविधान बनाउन नदिएर वर्तमान सरकार आयु लम्बाइदिएको बताएका छन् । मन्त्री रिजालले संविधान बनेपछि आफूहरु सरकार हस्तान्तरण गर्न तयार रहेको जनाए । उनले विद्यमान राजनीतिक संवादहिनताको अन्त्यका लागि विभिन्न दलका युवा...
भैरहवा, ७ फागुन– सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान निर्माणको क्रममा एमाले अध्यक्ष केपी ओली महाभिलेन र प्रधानमन्त्री सहायक भिलेनको भुमिकामा रहेको आरोप लगाएका छन् । उनले भने, ‘मुलुकमा सबै मधेशी पहाडी मिलेर बसेको स्थितिमा ओलीले मधेस र पहाडलाई जोडेर प्रदेश बनाउन खोजेर विभेद...
काठमाण्डु, ७ फागुन– भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोलीले नेपालमा धर्म परिवर्तन बढेकाले भारत चुप लागेर बस्न नसक्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै धर्म परिवर्तनले भारतको सुरक्षा चुनौती बढ्ने भन्दै त्यसलाई रोक्न उचित कदम चाल्ने बताए । उनले धर्म परिवर्तनलाई...
काठमाण्डु,७ फागुन– पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथको मन्दिर दर्शनका लागि आएका स्वदेशी तथा विदेशी साधु सन्तलाई बिहिबार दक्षिणासहित बिदाइ गरेको छ । दर्शनका लागि आएका साधु सन्तलाई समय सापेक्ष दक्षिणा दिई बिदाइ गर्ने चलन छ । मुलुकका विभिन्न स्थान तथा भारतका...
काठमाण्डु, ७ फागुन– सरकारले अवकाश प्राप्त कर्मचारीहरुको क्षमता उपयोग गर्ने उद्धेश्यका साथ विज्ञ समुह गठन गर्ने तयारी गरेको छ । लामो समय सरकारी सेवामा रहेर अनुभव प्राप्त कर्मचारीहरुलाई राष्ट्रको हितका लागि उपयोग गर्ने बताउँदै सरकारले बिहिबार विज्ञ समुहको घोषणा गर्ने तयारी गरिरहेको हो ।...
काठमाण्डु, ७ फागुन–एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज कांग्रेस नेता चक्र बास्तोलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । प्रचण्डले बास्तोलाको घरमै पुगेर उनलाई भेटेका हुन् । विगत डेढ वर्षदेखि मस्तिष्कघातले थलिएका बास्तोला अझैसम्म अचेत अवस्थामा छन् । उनका हातखुट्टा नचल्ने मात्र होइन उनी बोल्न...
काठमाण्डु,७ फागुन– राष्ट्रिय समाचार समिति (रासस) मा क्रियाशील विभिन्न सङ्घरसंस्थाका प्रतिनिधिले राससलाई अझ सबल बनाउनका लागि सरकारबाट बजेट वृद्धिमा विशेष ध्यान दिन र यसको पहुँच बढाउन सुझाव दिएका छन् । राससको ५४ औं वार्षिकोत्सव समारोहमा आफ्नो मन्तव्य दिँदै उनीहरुले राससलाई पूर्वाधार र प्रविधिसम्पन्न बनाउन...