चितवन, ७ फागुन– चितवनको रत्ननगरस्थित शान्तिचोकमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको कठार– ६ बस्ने ३० वर्षीय कृष्ण गिरी रहेको प्रहरीले जानकारी दिएको छ । अन्य १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था...
काठमाण्डु, ७ फागुन– एमाले अध्यक्ष केपी ओलीले संविधानसभाबाट लोकतान्त्रिक र प्रगतिशील संविधान निर्माण गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सकिए लोकतन्त्र प्राप्तिको ७५ वर्ष अगाडि सुरु भएको आन्दोलनले सापेक्षिक पूर्णता पाउने बताएका छन् । प्रजातन्र्उ दिवसका अवसरमा अध्यक्ष ओलीले एक शुभकामना सन्देश जारी गर्दै...
सोलुखुम्बु, ७ फागुन– सोलुखुम्बुको वाकुमा गएराति वर्षातसँगै परेको चट्याङ लागेर ३ जनाको ज्यान गएको छ । जिल्लाको वाकु गाविस– १ चोच्मीमा चट्याङले तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय दण्डिप्रसाद घिमिरे, ११ वर्षीया बालकुमारी राई र...
काठमाण्डु, ६ फागुन– कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१ बुधबारदेखि लागू भएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले बुधबार यहाँ एक कार्यक्रमको आयोजना गरी यस ऐनसम्बन्धी विस्तृत जानकारी गराएको हो । मन्त्रालयका सहसचिव राधिका अर्यालले कार्यपत्र प्रस्तुत गर्दै पीडित महिलाले आफूमाथि भएको...
काठमाण्डु, ६ फागुन– सर्वोच्च अदालतले राजधानीको सहिदगेटमा रहेको पूर्वराजा त्रिभुवनको शालिक नहटाउन सरकारका नाममा आदेश दिएको छ । न्यायाधीशद्वय सुशीला कार्की र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले बुधबार शालिक नहटाउन आदेश दिएको हो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले सहिद गेटबाट त्रिभुवनको शालिक हटाएर...
काठमाण्डु, ६ फागुन– काठमाण्डु उपत्यकामा वुधबार साँझ हावाहुरीसँगै एक्कासि वर्षात भएको छ । पानीसँगै असिनासमेत परेको थियो । ८ बजेर २० मिनेटमा पानी पर्न सुरु भएकामा यो समाचार तयार पार्दासम्म रोकिएको छैन । यसैबीच हावाहुरी र वर्षातका कारण अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण र उडान...
काठमाण्डु, ६ फागुन– नेपालस्थित भारतीय दूतावासले सत्तारुढ भापजा उपाध्यक्ष रेणुदेवीले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने भनी दिएको अभिव्यक्तिको खण्डन गरेको छ । दूतावासले बुधबार विज्ञप्ति निकालेर उक्त भनाइ भारत सरकारको नभई रेणुदेवीको व्यक्तिगत भएको दाबी गरेको हो । शिवरात्रीमा पशुपति दर्शन गर्न आएकी रेणुदेवीले दुई...
काठमाण्डु, ६ माघ– पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र आफूबीच गोप्य समझदारी भएको खुलासा गरेका छन् । ६५ औं प्रजातन्त्र दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले तत्कालीन राजनीतिक दल र आफूबीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित केही सहमति तथा समझदारी भएको दाबी...
कञ्चनपुर,६ फागुन– जिल्लाको सीमावर्ती पुनर्वास नगरपालिका–५ स्थित विवाह हेर्न गएकी युवतीलाई सामूहिक बलात्कारमा संलग्न फरार अभियुक्तलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पुनर्वास नगरपालिका–५ स्थित उदरी गाउँमा जन्ती भएर बिहेमा आई २१ वर्षीया युवतीलाई उखुबारीमा लगी छ जनाले सामूहिक बलात्कार गरेका थिए । सो...
सोलुखुम्बु,६ फागुन– उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सरकारको पहिलो प्राथमिकता लघुजलविद्युत् क्षेत्रको विकास रहेको बताएका छन् । सल्लेरी च्याल्सा विद्युत् कम्पनीको २७३ किलोवाट क्षमताको नयाँ विद्युत् केन्द्रको बुधबार उद्घाटन गर्दै उपप्रधान मन्त्री सिंहले सोलुखुम्बुको जलविद्युत् विकासका लागि सरकारले यथोचित सहयोग गर्ने प्रतिबद्धता व्यक्त...
भैरहवा, ६ फागु– चीनले नेपाललाई अनुदानमा दिएको ‘कोइली’ विमान भैरहवा विमानस्थलमा पन्चर भएको छ । काठमाण्डुबाट उडेको विमान बुधबार दिउँसो अवतरणको क्रममा पन्चर भएको जनाइएको छ । विमानमा रहेका चालक दलका ३ सदस्यसहित ११ जना यात्रु सकुशल रहेका छन् । भैरहवा विमानस्थलका प्रमुख धर्मेन्द्र...
काठमाण्डु,६ फागुन– नेपाल विद्यार्थी सङ्घले महाधिवेशन प्रतिनिधिको टुङ्गो लगाई पार्टी नेतृत्वलाई बुझाएको छ । नेविसङ्घले बुधबार प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधान मन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला,उपसभापति रामचन्द्र पौडेल,विद्यार्थी विभाग प्रमुख नवीन्द्रराज जोशी र सङ्गठन विभाग प्रमुख आनन्द ढुङ्गानालाई संयुक्त रुपमा प्रतिनिधिको नाम बुझाएको...