समाचार

यौनजन्य दुव्र्यवहार निवारण ऐन लागू

२०७१ फागुन ६ गते १२:४६

काठमाण्डु,६ फागुन– कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण)ऐन वुधबारदेखि लागू भएको छ । महिला,बालबालिका तथा समाजकल्याण मन्त्रालयले वुधबार एक कार्यक्रमको आयोजना गरी यस ऐनसम्बन्धी विस्तृत जानकारी गराएको हो । मन्त्रालयका सहसचिव राधिका अर्यालले कार्यपत्र प्रस्तुत गर्दै पीडित महिलाले आफूमाथि भएको यौनजन्य हिंसाबारे कार्यालय प्रमुखलाई पहिले...

मृग जस्तो देखि गोली हान्दा मृत्यु

२०७१ फागुन ६ गते १२:३५

बाग्लुङ्ग, ६ फागुन– काँडेबास–७ बस्ने ३१ बर्षीय लक्ष्मण पुनको बुधबार गोली प्रहारबाट मृत्यु भएको छ प्रहरी केन्द्रीय समाचार कक्ष नक्सालले जनाएको छ । सोही स्थान बस्ने ३० बर्षीय मन बहादुर गलामीले जंगलमा कुखुरा मार्न भनि भरुवा बन्दुक लिई गएका थिए । सिकार गर्न झाडीमा...

पहिलो एफआरसिएस डा रिजालको निधन

२०७१ फागुन ६ गते १२:३२

काठमाण्डु,६ फागुन– वरिष्ठ नाक,कान,घाँटी रोग विशेषज्ञ एवम् नेपालका पहिलो एफआरसिएस (फेलो अफ रोयल कलेज अफ सर्जरी, बेलायत) प्राध्यापक डा जिष्णु रिजालको ८४ वर्षको उमेरमा बुधबार निधन भएको छ । उनले बेलायतबाट सो सर्जरी कोर्स गरेपछि नेपाल मेडिकल काउन्सिलमा दर्ता हुने पहिलो नेपाली चिकित्सक पनि...

सभासद् खड्काको निधन गम्भीर प्रकृतिकोः छानबिन समिति

२०७१ फागुन ६ गते १२:२३

काठमाण्डु,६ फागुन– नेपाली काँग्रेसबाट निर्वाचित बाग्लुङ क्षेत्र नं १ का सभासद् हरिबहादुर खड्काको निधन गम्भीर प्रकृतिको भएको छानबिन समितिले ठहर गरेको छ । पार्टी सभापति सुशील कोइरालालाई बुधबार प्रतिवेदन बुझाउँदै छानबिन समितिका संयोजक दिलेन्द्रप्रसाद बडूले घटना दुर्गम ठाँउमा भएको र सडकबाट केही तल गाडी...

मच्छिन्द्रनाथको रथ निर्माण कार्य प्रभावित

२०७१ फागुन ६ गते १२:१४

ललितपुर,६ फागुन– बढ्दो विद्युत्भार कटौतीका कारण मच्छिन्द्रनाथको रथ निर्माण कार्य पनि प्रभावित भएको छ । रथ निर्माणमा काठको काम गर्ने टोलीका नाइके दिलकुमार बारहीका अनुसार आगामी १२ वर्षको मेला परेकाले रथ निर्माणको सबै काम नयाँ गर्नुपर्ने छ, काम धेरै गर्नुपर्ने भए पनि विद्युत्को कारण...

घाँटीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

२०७१ फागुन ६ गते १२:०९

सुनसरी, ६ फागुन– श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ईटहरी­२२ बस्ने २८ बर्षीय सुरज कार्कीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । कार्कीले घरायसी बिबादको कारण श्रीमती २६ बर्षीया सुष्मा कार्कीलाई घाँटीमा खुकुरी प्रहार गर्दा गम्भिर घाईते भएकी उनको घोपा धरान अस्पतालमा...

भारत र चीन परराष्ट्र नीतिको प्राथमिकतामाः प्रधानमन्त्री

२०७१ फागुन ६ गते १२:०८

काठमाण्डु,६ फागुन– प्रधानमन्त्री सुशील कोइरालाले नेपालको परराष्ट्र नीतिको प्राथमिकतामा भारत र चीन रहेको बताएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्को ६७ औं वार्षिकोत्सवका अवसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । पञ्चशीलको सिद्धान्त, संयुक्त राष्ट्रसङ्घको बडापत्र,असंलग्न परराष्ट्रनीति,विश्वशान्तिसम्बन्धी अन्तर्राष्ट्रिय कानुन र...

सरकार भन्छ, ‘हडताल नगर’, उसका भातृ सङ्गठन भन्छन्, ‘गर्न पाउनु पर्यो’

२०७१ फागुन ६ गते ११:००

काठमाण्डु, ६ फागुन– सत्तारुढ दलहरु नेपाली कांगैस र नेकपा एमालेले विपक्षी दलहरुलाई हड्ताल र आन्दोलन नगर्न हारगुहार गरिरहेका छन् । तर यसै बेला उनीहरुका भातृ सङ्गठन नेपाल ट्रेड युनियन काँग्रेस र नेपाल ट्रेड युनियन महासङ्घले हड्ताल गर्न पाउने श्रमिकको अधिकारलाई नयाँ संविधानमा मजदूरहरुको मौलिक अधिकारको रुपमा...

फागुन १६ पछि निर्णायक आन्दोलनः महतो

२०७१ फागुन ६ गते १०:०६

चितवन, ६ फागुन– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले फागुन १६ गतेसम्म सहमति नभए निर्णायक आन्दोलनमा जाने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपाल, चितवनशाखाले भरतपुरमा गरेको साक्षात्कारमा बोल्दै महतोले सत्तारुढ दलले फागुण १६ गतेसम्म ठोस सहमति नगरे ३० दलीय मोर्चाले सशक्त आन्दोलनगर्ने चेतावनी दिएका...

कमल थापा कहाँ–कहाँ पुगे एक हप्ते तीर्थयात्रामा ? (फोटो फिचरसहित)

२०७१ फागुन ६ गते १०:०५

काठमाण्डु, ६ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले बितेको एक साता विभिन्न धार्मिक यात्रा र पूजापाठमा बिताएका छन् । संविधानसभाभित्र आफ्नो पार्टीका एजेन्डालाई मतादानका लागि प्रश्नावलीमा नसमेटिने भएपछि बैठक बहिष्कार गरेका थापा अघिल्लो साता गंगा नुहाउन काशी पुगेका थिए भने मंगलबार शिवरात्री...

माधव नेपालले गर्दा बसेन एमाले बैठक

२०७१ फागुन ६ गते ९:४९

काठमाण्डु, ६ फागुन– केन्द्रीय कमिटीमा मनोनयन र कार्यविभाजनको निर्णय गर्न बुधबार बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगन भएको छ । शीर्ष नेताको व्यस्तताका कारण आन्तरिक तयारीका लागि छलफल अपुग भएकाले आजको बैठक स्थगित भएको एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । पार्टीका...

राजेन्द्र महतोको गाडीको ठक्करबाट एमाले विद्यार्थी नेता घाइते

२०७१ फागुन ६ गते ९:२३

चितवन, ६ फागुन– सदभावना अध्यक्ष राजेन्द्र महतोको गाडीले ठक्कर दिँदा चितवनमा एमाले कार्यकर्ता घाइते भएका छन् । महतो सवार खरानी रङको स्कोरपिओ गाडीले रेग्मीको ना २५ प २७०६ नम्बरको निलो पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो । ३० दलीय मोर्चाको कार्यक्रममा सहभागी हुन पूर्वबाट गैंडाकोटतर्फ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us