महतो भन्छन्, ‘ओली महाभिलेन, प्रधानमन्त्री सहायक भिलेन’

काठमाण्डु टुडे २०७१ फागुन ७ गते १०:३५ मा प्रकाशित

भैरहवा, ७ फागुन– सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान निर्माणको क्रममा एमाले अध्यक्ष केपी ओली महाभिलेन र प्रधानमन्त्री सहायक भिलेनको भुमिकामा रहेको आरोप लगाएका छन् ।

Rajendra-mahato 1
उनले भने, ‘मुलुकमा सबै मधेशी पहाडी मिलेर बसेको स्थितिमा ओलीले मधेस र पहाडलाई जोडेर प्रदेश बनाउन खोजेर विभेद ल्याउन खोजेको महतोले आशंका समेत गरेका छन् ।

एक प्रशंगमा महतोले विगतमा राजनीतिक दलहरुसँग भएका सहमतिको लिखित प्रमाण देखाउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौति समेत दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us