काठमाण्डु, २३ फागुन । नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले आफ्नो पार्टी नेपाली काग्रेसको नेतृत्वले महिला भन्ने वित्तिकै ठुला ठुला आखाँ गरेर हेर्न गरेको बताएकि छिन् । शनिवार रिपोर्टर्स क्लब नेपालले १०५ औं अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको साक्षात्कारमा उनले महिलाको प्रतिनिधित्व नभएको कारणले...
काठमाण्डु,२३ फागुन- काठमाण्डबाट विपी राजमार्ग भएर बनेपा–बर्दिबास हुँदै पूर्वी नेपालका जिल्लाहरुमा जान चाहने यात्रुलाई सिन्धुलीको खुर्कोटमा रहेको इलाका प्रहरी कार्यालयले बेलुकी ८ बजेपछि जान नदिँदा हजारौँ यात्रु मर्कामा पर्ने गरेका छन् । ओखलढुङ्गाबाट निर्वाचित नेपाली काँग्रेसका सभासद् रामहरि खतिवडाले शनिबार विज्ञप्ति जारी गर्दै प्रहरीले...
भक्तपुर,२३ फागुन- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ वर्षको आगमनसँगै देशले निकास पाउने बताएका छन् । शनिबार भक्तपुरको गठ्ठाघरस्थित सिभिएम सेकेन्डरी स्कुलको अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नयाँ वर्षसँगै नयाँ सोच,नयाँ चिन्तनसँगै देशले निकास पाउने बताएका हुन् । शुक्रबार एमाओवादी मोर्चासँग...
काठमाण्डु, २३ फागुन– नेताहरुवीचको सम्वन्ध पनि ज्यादै अनौठो हुुन्छ । पछिल्ला केही दिन यता एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपालको निकै हिमचिम बढेजस्तो देखिएको छ । तर जति हिमचिम बढेजस्तो दखिए पनि ठाऊ पाउँदा एकले अर्काको खिल्ली उडाउन नेताहरु नै पछि पर्दा...
काठमाण्डु,२३ फागुन- वाग्मती नदी सफाइ महाअभियानको ९५ औँ शृङ्खलामा शनिबार बल्खुको कुमारी क्लब तथा त्रिभुवन विश्वविद्यालय प्रवेशद्वार आसपास क्षेत्रबाट करिब २५ मेट्रिक टन फोहर निकालिएको छ । वाग्मती नदीलाई पहिलेकै स्वच्छ तथा स्वस्थ्य अवस्थामा फर्काउन महाअभियान गएको वर्ष जेठ ४ गतेदेखि सुरु भएको हो...
दाङ,२३ फागुन- नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले असहमतिका विषयलाई अल्झाइराखेर संविधान नै अवरुद्ध गर्ने काम गर्न नहुने बताएका छन् । प्रेस चौतारी दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सहमति नहुने विषयलाई अर्को कुनै उपायबाट टुङ्ग्याउने गरी संविधान जारी गर्नुपर्नेमा जोड दिए...
काठमाण्डु, २३ फागुन–एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराइले शासकहरुले प्रतिगामी सत्ता टिकाउन राष्ट्रियताको हौवा पिटाउने बताएका छ । आफ्नो फेसबुक पेजमा उनी लेख्छन्, ‘जनताका अधिकार खोस्न खोक्रो राष्ट्रियताको हौवा खडा गर्ने तर आफ्नो प्रतिगामी सत्ता टिकाउन विदेशीको गुलामी गर्ने नेपाली शासक वर्गको पुरानो चरित्र हो।’...
झापा,२३ फागुन- झापाबाट प्रकाशन हुने ‘अर्जुनधारा दैनिक’का पत्रकार रेजिना रोदन र नेपाल पत्रकार महासङ्घ झापाका कार्यालय सचिव खेम बरालमाथि आक्रमण गरी फरार रहेकामध्ये बिर्तामोड नगरपालिका–६ निवासी १९ वर्षीय विनायक मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई शुक्रबार झापाको नयाँ बसपार्कबाट पक्राउ गरी शनिबार इलाका...
म्याग्दी,२३ फागुन- नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले नेपालमा जातीय प्रदेश बन्नै नसक्ने बताएका छन् । नेपाल शिक्षक सङ्घ म्याग्दीको १८ औँ जिल्ला प्रतिनिधिसभाको उद्घाटन गर्दै सभासद् थापाले सो कुरा बताएका हुन् । नेपाल बहुजातीय र बहुपहिचानसहितको मुलुक भएको हुनाले यहाँ कुनै जातिविशेषको अग्राधिकार...
काठमाण्डु, २३ फागुन–एमाले उपमहासचिव घनश्याम भुसालले आफ्नै पार्टीका अध्यक्ष केपी ओलीका भनाई र टुक्काहरुको जवाफ दिँदै नहिड्ने बताएका छन् । मंगलबारको स्थायी कमिटी बैठकमा केन्द्रिय सदस्यहरुको मनोनयनप्रति असन्तुष्टी जनाउँदै भुसालले लेखेको नोट अफ डिसेन्टप्रति इंगित गर्दै बिहीवार ओलीले ‘कुनामा बसेर कसै–कसैले पिडा पोखेको’ बताएका थिए...
काठमाण्डु,२३ फागुन- टर्किस एयरको जहाज दुर्घटनामा परेपछि बुधबारदेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार अपराह्न २ बजेदेखि पुनःसञ्चालन हुने भएको छ । नागरिक उडड्यन प्राधिकरणद्वारा शनिबार विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक रतीशलाल सुमनले दिउँसोदेखि अन्तर्राष्ट्रिय उडान आवतजावत गर्नका लागि प्रयत्न भइरहेको जानकारी दिए । जहाजलाई...
नेपालले खवर नै पाएनन् काठमाण्डु, २३ फागुन– शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तापक्ष र विपक्षी मोर्चावीचको बैठकमा एमालेका शिर्ष नेताहरु नै गएनन् । संविधानका विवादत अन्र्तबस्तुमा सहमति खोज्न भन्दै ४७ दिन पछि बसेको सत्तापक्ष र विपक्षीको वार्तामा एमाले अध्यक्ष केपी ओली अनुपस्थित हुनुलाई अर्थपुर्ण...