समाचार

माओवादी नआए पनि निर्वाचन हुन्छ— नेता ज्ञवाली

२०७० असोज १५ गते १३:५६

भक्तपुर, १५ असोज– एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले आउादो मङ्सिर ४ गते हुने संविधानसभाको निर्वाचनलाई सामान्य निर्वाचनका रूपमा लिन नहुने बताएका छन् । प्रेस चौतारी नेपाल भक्तपुर शाखाले मंगलबार गरेको ‘संविधानसभा निर्वाचन सङ्घीयता र समृद्ध नेपाल’ विषयक अन्तरक्रिया कार्यक्रममा उहााले संविधान बनाउनका लागि...

उम्मेदवार फेरिएपछि काँग्रेस चितवनमा लफडा

२०७० असोज १५ गते ११:३१

चितवन, १५ असोज– काँग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर–४ मा उम्मेदवार परिवर्तन गरेको छ । काँग्रेस संसदीय समितिको सोमबारको बैठकले चितवन क्षेत्र नम्बर–३ बाट पूर्वसभापति विकास कोइरालाको नाममा टुंगो लगाएको थियो । तर मंगलबार भीमबहादुर श्रेष्ठलाई उम्मेदवार बनाउने कुरा बाहिर आएको छ । उम्मेदवार टुंगिएको...

नेपालमा बार्षिक १५ अर्ब रुपैयाँका काठ विदेशबाट आयात !

२०७० असोज १५ गते १०:०८

काठमाण्डु, १५ असोज–नेपालमा अहिले मलेसिया, बर्मा लगायत देशबाट बार्षिक १५ अर्ब रुपैयाँका काठ भित्रिईरहेका छन् । नेपालले निर्यात गर्नसक्ने अवस्था भएपनि व्यवसायीसँग सरकारी अधिकारी मिलेका कारण नेपाली काठ जंगलमै कुहिने र जल्ने गरेका छन् । वन व्यवस्थापन र संरक्षणका लागि जम्मा भएको कोषको रकम...

ढोरपाटनमा सिकारको पहिलो याम सुरु

२०७० असोज १५ गते ७:४८

बागलुङ, १५ असोज–ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ । सिकार खेल्न आउने विदेशी  ढोरपाटन क्षेत्र पुग्ने क्रम पनि सुरु भएको छ । विभिन्न देशका गरी नौ  तालिमप्राप्त सिकारीले यस वर्ष सिकार आरक्षमा सिकार खेल्ने आरक्ष कार्यालयले जनाएको छ ।...

आयोगले संविधानसभा निर्वाचनको अनुगमन गर्ने

२०७० असोज १५ गते ७:३९

ललितपुर १५ असोज–राष्ट्रिय मानव अधिकार आयोगले आसन्न संविधानसभाको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन अघि, निर्वाचनको समय र निर्वाचनपछि हुनसक्ने मानव अधिकार हननका घटनाहरूबारे अनुगमन गर्ने भएको छ । यही प्रयोजनका लागि आयोगको केन्द्रीय, क्षेत्रीय र उपक्षेत्रीय कार्यालयका अधिकृतहरू मंगलवारदेखि सम्बन्धित कार्यक्षेत्रमा खटिएका छन् । अनुगमनका...

काँग्रेसका जिल्ला सचिव एमाओवादीमा

२०७० असोज १५ गते ४:५९

काठमाण्डु, १५ असोज–नेपाली काँग्रेस मोरङका जिल्ला सचिव बाबुराज ओझा मंगलबार एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । उनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाजिम्पाटस्थित निवासमा पार्टी प्रवेश गराए । कार्यक्रममा ओझा सहितका नेता कार्यकर्ता एकीकृत माओवादीमा प्रवेश गरेका छन् ।...

यातना पीडित छात्रालाई निःशुल्क शिक्षा

२०७० असोज १५ गते ३:५१

दमौली, १५ असोज –तनहुँको क्यामिन–१ कलेस्तीस्थित दोभान इङ्लिस बोर्डिङ स्कुलले शिक्षिकाबाट यातना दिइएकी सोही विद्यालयकी कक्षा ४ की १० वर्षीया छात्रा अस्मिता थापा मगरलाई निःशुल्क पढाइदिने भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश अधिकारीको अध्यक्षतामा विद्यालयमा बसेको बैठकले पीडितको मागलाई सम्बोधन गर्दै त्यस्तो...

उम्मेदवार छान्दा काँग्रेसमा किचलो

२०७० असोज १५ गते ३:३९

काठमाण्डु, १५ असोज – संविधानसभा निर्वाचनका लागि उम्मेदवार चयनको म्याराथन बैठकमा जुटेको नेपाली काँग्रेस भित्र तिव्र विवाद भएको छ । पार्टीका प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार छनोटको लागि संसदीय समितिको बैठक केहीदिनदेखि निरन्तर चलिरहे पनि उम्मेदवार छनोटको टुङ्गो लागिसकेको छैन । यद्यपी काँग्रेसले मंगलबारको संसदीय...

एमाओवादी उम्मेदवार घोषणाको अन्तिम तयारीमा

२०७० असोज १५ गते ३:१६

काठमाण्डु, १५ असोज । एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनकालागि प्रत्यक्ष तर्फको उम्मेदवार छनौटको गृहकार्य जारी राखेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा जारी उम्मेदवार छनौट समितिको बैठकले मंगलबार सबै क्षेत्रका उम्मेदवार टुंगो लगाउने बताइएको छ । आइतबार अध्यक्ष प्रचण्ड सहित ३७...

अध्यक्ष रेग्मी स्वदेश फर्कँदै

२०७० असोज १५ गते ३:१६

काठमाण्डु, १५ असोज – मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी संयुक्त राष्ट्रसंघको ६८ औँ महासभामा भाग लिएर मङ्गलबार बेलुका स्वदेश फर्कँदै छन् । सोमबार बिहान अमेरिकाको न्युयोर्कबाट इत्तेहाद एयरबाट स्वदेशका लागि प्रस्थान गरिसकेका अध्यक्ष रेग्मी मंगलबार बेलुका काठमाण्डु आइपुग्ने अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेले जानकारी...

‘ढिपी नगर,मिति सारेर सार्थक चुनाव गर’

२०७० असोज १५ गते ३:१४

काठमाण्डु १५ असोज–संविधानसभाको चुनाव बहिष्कार नगर्ने तर सहभागी पनि नहुने निर्णयमा दृढ रहदै आएको राष्ट्रिय नागरिक पार्टीले बिपक्षी दललाई सहभागी नगराई गरिने चुनाव परिणाममुखी नहुने ठहर गरेको छ । केही दिन चुनावको मिति सार्दा आकाश नखस्ने बरु निर्धारित मितिमै चुनाव गराउने ढिपी गरिरहदा राजनीतिक...

दसैँमा पिङ हाल्न वन समूहको अनुदान

२०७० असोज १५ गते २:४४

परासी, १५ असोज–नवलपरासी दुम्किवासको राष्ट्रिय वन संरक्षण समितिले आफ्ना उपभोक्तालाई १५ वटा लिङ्गेपिङका लागि काठ अनुदान दिने भएको छ । दसैँमा चोक चौराहामा लिङ्गे पिङ बनाउने चलनले बनबाट ७० भन्दा बढी सालका लाथ्रा काटिने भएकाले त्यसलाई रोक्न अनुदानको व्यवस्था गरिएको वन संरक्षण समितिका अध्यक्ष...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us