समाचार

ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएस मा प्रमाणीकरण

२०८२ जेठ २ गते १६:५१

काठमाण्डू, २ जेठ– ग्लोबल आइएमई बैक लिमिटेड कार्ड प्रयोगकर्ताको डाटा सुरक्षास्तर प्रमाणीकरण गर्ने पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्युरिटि स्टान्डर्ड (PCI DSS v4.0.1) मा प्रमाणीकरण भएको छ । नेटवर्क इन्टेलिजेन्सबाट पीसीआई–डीएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित भएको हो । नेटवर्क इन्टेलिजेन्स पीसीआई...

उच्च अदालत पोखरामा रविको सुनुवाइ हेर्दा हेर्दैमा

२०८२ जेठ २ गते १६:४४

काठमाण्डू, २ जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएको निवेदनको सुनुवाइ उच्च अदालत पोखराले हेर्दाहेर्दैमा राखेको छ । मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले हेर्दा हेर्दैमा परेको हो । कास्कीको सूर्यदर्शन सहकारीको...

कैलालीको गैंडाखेडामा आगलागीमा धनमाल जलेर नष्ट

२०८२ जेठ २ गते १६:३८

काठमाण्डू, २ जेठ– कैलालीको घोडाघोडी नगरपालिका–४ गैंडाखेडामा आगलागीमा परेर धनमाल नष्ट भएको छ । आगलागीबाट एकेन्द्र शाहीको कच्ची घर, मदन बुढाको कच्ची घर र गोठ, डबल ठगुन्नाको कच्ची गोठ र विष्णु पाण्डेको कच्ची घर जलेर नष्ट भएको खुलेको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको...

कांग्रेस र एमालेसँग मिल्दा हामी कमजोर हुँदा रहेछौँः प्रचण्ड

२०८२ जेठ २ गते १६:३२

काठमाण्डू, २ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनः आफ्नै वर्गतिर फर्किएको दाबी गरेका छन । आज (शुक्रबार) जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत बैतडीको पाटन पुगेका माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले यसबीचमा पार्टी र नेताहरूले...

झ्यापझ्याप बत्ती गएको हो, लोडसेडिङ भएको होइनः हितेन्द्रदेव

२०८२ जेठ २ गते १६:२६

काठमाण्डू, २ जेठ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको प्रणालीमा प्राविधिक समस्या आएकाले झ्यापझ्याप बत्ती गइरहेको जानकारी गराएका छन । आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक शाक्यले यस्तो बताएका हुन । उनले प्राविधिक समस्याका कारण झ्यापझ्याप बत्ती गएको भन्दै लोडसेडिङ हुन्छ...

काठमाण्डूबाट माइक्रो बस चोरी, धादिङबाट परे पक्राउ

२०८२ जेठ २ गते १५:३१

काठमाण्डू, २ जेठ– प्रहरीले माइक्रो बस चोरीमा स‌ंलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्बर १ घर भई हाल काठमाण्डू महानगरपालिका–१६ वनस्थली बस्ने १९ वर्षीय सुदीप थापा रहेको प्रहरीले जानकारी दिएको छ । थापालाई बिहीबार पक्राउ...

मर्निङ वाकमा निस्किएका दुई जनाको कारको ठक्करबाट मृत्यु

२०८२ जेठ २ गते १५:२४

काठमाण्डू, २ जेठ– कपिलवस्तुको वसन्तपुरमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका–१ वसन्तपुर घर भएकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझी रहेको प्रहरीले जानकारी दिएको छ । कारको ठक्करबाट गम्भीर घाइते भएर उनीहरुको उपचारको कम्रमा मृत्यु...

भूमि सम्बन्धी विधेयकमा उपेन्द्र यादवको आपत्ति

२०८२ जेठ २ गते १५:१७

काठमाण्डू, २ जेठ– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले हालै संसदमा प्रस्तुत गरिएको भूमि सम्बन्धी विधेयकप्रति आपत्ति व्यक्त गरेका छन । अध्यक्ष यादवले भूमि सम्बन्धी अध्यादेश जनताको हितमा नरहेको भन्दै विगतमा पनि पार्टीले विरोध गरेको स्मरण समेत गरेका छन । उनले आज...

गभर्नर नियुक्तिमा अनेकौँ चलखेल भइरहेको छः प्रचण्ड

२०८२ जेठ २ गते १४:३६

काठमाण्डू, २ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिमा अनेक खालका चलखेल भइरहेको दाबी गरका छन ।  आज (शुक्रबार) मध्यपहाडी लोकमार्ग आन्तर्गत सुदूरपश्चिम स्थिति बैतडीको पाटनबाट भएको जागरण अभियानको उद्घाटन गर्दै माओवादी अध्यक्ष ‘प्रचण्ड’ले सुशासनको...

हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छः प्रधानमन्त्री

२०८२ जेठ २ गते १४:२६

काठमाण्डू, २ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनमा भूमिका नभएका संवेदनशील राष्ट्रलाई सहयोग गर्नुपर्ने बताएका छन । आज (शुक्रबार) देखि काठमाण्डूमा सुरु भएको सगरमाथा संवादको उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले वातावरण संरक्षणमा...

बानेश्वरमा कारको ठक्करबाट बालकको मृत्यु

२०८२ जेठ २ गते १४:१२

काठमाण्डू, २ जेठ– काठमाण्डूको नयाँ बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ वर्षीय बालक शिवांश झा रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता अपिलराज बोहराले जानकारी दिएका छन । बागमती प्रदेश–०१–०३१ च ९५६३ नम्बरको कारले नयाँ बानेश्वरको...

कमजोर प्रणालीका कारण विद्युत् आपूर्ति प्रभावित भयोः हितेन्द्रदेव शाक्य

२०८२ जेठ २ गते १३:५६

काठमाण्डू, २ जेठ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् उत्पादन बढदै गए पनि सोही अनुसार प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित भएको प्रतिक्रिया दिएका छन । आज शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यकारी निर्देशक शाक्यले यस्तो बताएका हुन । शाक्यले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us