काठमाण्डू, २ जेठ– काठमाण्डूको नयाँ बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ वर्षीय बालक शिवांश झा रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता अपिलराज बोहराले जानकारी दिएका छन । बागमती प्रदेश–०१–०३१ च ९५६३ नम्बरको कारले नयाँ बानेश्वरको...
काठमाण्डू, २ जेठ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् उत्पादन बढदै गए पनि सोही अनुसार प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित भएको प्रतिक्रिया दिएका छन । आज शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यकारी निर्देशक शाक्यले यस्तो बताएका हुन । शाक्यले...
काठमाण्डू, २ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल डडेलधुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेका छन् । शुक्रबारबाट पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग अभियान सुरु गर्नका लागि डडेलधुरा पुगेका प्रचण्डले देउवालाई फोन गरेका हुन् । प्रेस सेन्टर...
काठमाण्डू, २ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल डडेलधुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेका छन् । शुक्रबारबाट पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग अभियान सुरु गर्नका लागि डडेलधुरा पुगेका प्रचण्डले देउवालाई फोन गरेका हुन् । प्रेस सेन्टर...
काठमाण्डू, २ जेठ– चितवनको एक व्यत्तिले खुर्पा प्रहार गरी आफ्नी छोरी र दाजुको छोराको हत्या गरेका छन् । चितवनको भरतपुर महानगरफालि का वडा नम्बर २५ शुक्रनगरमा ४२ वर्षीय लिलाराज गिरीले दाजु दया गिरीको छोरा अन्दाजी ६–७ वर्षको सजन गिरी र आफ्नी छोरी प्रभालाई खुर्पा...
काठमाण्डू, २ जेठ– सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले डा. पौडेललाई नेपाल राष्ट्रबैंकको ऐनविपरीत गभर्नर नियुक्त गर्न लागिएको भन्दै रिट पेश गरेका थिए । तर उक्त रिट सर्वोच्च प्रशासनले आज दरपिठ गरेको सर्वोच्च अदालतका...
काठमाण्डू, २ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन अहिलेको समयको सबैभन्दा ठूलो चुनौतिको रुपमा देखा परेको दाबी गरेका छन । आज (शुक्रबार) ‘सगरमाथा संवाद’को उदघाटन सत्रलाई काठमाण्डूमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको...
काठमाण्डु, २ जेठ- नेकपा माओवादी केन्द्रले पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित विशेष जनसंवाद अभियान थालेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बैतडीको पाटनबाट अभियानको शुभारम्भ गर्दैछन् । अभियानमार्फत नागरिकसँग प्रत्यक्ष संवादमा जोड दिने माओवादीले बताएको छ । विभिन्न स्थानमा पुगेर स्थानीय समस्याहरू सुन्ने र...
काठमाण्डु, २ जेठ- काँग्रेस नेता एवं सांसद् मोहनबहादुर बस्नेतले लाखौंको राजश्व चुहावट नियन्त्रण र भ्रष्टाचार रोक्न आफूले ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) जडान गर्ने सम्बन्धी नीतिगत निर्णय लिएको जिकिर गरेका छन् । बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा भ्रष्टाचार गरेको भन्दै...
काठमाण्डू, १ जेठ- नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेता परिवर्तन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष नन्दबहादुर पुन, महासचिव देव गुरुङ तथा सुदूरपश्चिम प्रदेशका इन्चार्जसमेत रहेका उपमहासचिव गिरिराजमणि पोखरेललगायतको उपस्थितिमा बिहीबार स्थायी समिति सदस्य खगराज भट्टलाई...
काठमाण्डू, १ जेठ- काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आफ्नो आलोचना गर्ने कार्यपालिका अन्तर्गतका चार समितिका संयोजक फेरेका छन् । नगर कार्यपालिका नियमावली २०७४ को नियम १५ अनुसार गरिएको यो पुनर्गठनलाई महानगरले नियमित कार्यसम्पादन प्रक्रियाअन्तर्गतको निर्णय भएको दाबी गरेको छ । योसँगै महानगरपालिकामा...
काठमाण्डू, १ जेठ- प्रमुख सत्तारुढ घटक काँग्रेसले ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने प्रधानमन्त्री केपी ओलीको नारामा आपत्ति जनाएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै काँग्रेस प्रवक्तासमेत रहेका पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नाराले मात्र देश विकास सम्भव नहुने बताए ।...