समाचार

सुशासन र विकासलाई तीव्रता दिन एमालेको बहुमतको सरकार चाहिन्छः प्रधानमन्त्री

२०८२ जेठ ३ गते १५:५१

काठमाण्डू, ३ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार चाहिने बताएका छन । आज (शनिबार) राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा आज एमाले मुख्यालय च्यासलमा आयोजित युवा उद्यमी सम्मान...

श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म क्रान्ति सम्भव छैनः झलनाथ खनाल

२०८२ जेठ ३ गते १५:३५

काठमाण्डू, ३ जेठ– पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव नरहेको बताएका छन । आज (शनिबार) एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन ।...

वर्तमान सरकारमा देखिएका कमजोरी सुधार्दै अघि बढ्नुपर्नेछः देउवा

२०८२ जेठ ३ गते १५:२८

काठमाण्डू, ३ जेठ– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकारका केहि कमि कमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका छन । आज (शनिबर) प्रजातान्त्रिक विचार समाजले काठमाण्डूमा आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस देउवाले यस्तो बताएका हुन । कांग्रेस ठूलो पार्टी...

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरीः माधव नेपाल

२०८२ जेठ ३ गते १३:२९

काठमाण्डू, ३ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु आजको आवाश्यकता भएको बताए । आज (शनिबार) एकीकृत समाजवादी पार्टीको मुख्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले सिंगो कम्युनिस्ट...

प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उज्वल

२०८२ जेठ ३ गते १३:२२

काठमाण्डू, ३ जेठ– काभ्रेको धुलिखेलमा विद्युतका एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिकाका २८ वर्षीय उज्वल नेपाली रहेको प्रहरीले जानकारी दिएको छ । काभ्रेको धुलिखेल नगरपालिका– ७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत पोलमा काम गरिरहेका नेपालीको मृत्यु...

धनुषाको वाटरल्यान्ड पार्कमा झडप, स्थिति तनावग्रस्त

२०८२ जेठ ३ गते १३:१४

काठमाण्डू, ३ जेठ– धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ स्थित रम्दैयामा रहेको वाटरल्यान्ड पार्कमा झडपसँगै तोडफोड भएको छ । कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरूको लागि विशेष छुटमा पार्कले सुविधा दिने अवसर राखेको थियो । धेरै विद्यार्थीहरू एकैपटक गएपछि त्यहाँ पार्कमा नुहाउने विषयमा विवाद भएको हो ।...

विचारविना धेरैतिर फर्केकालाई वामपन्थी एकतामा ल्याउन सकिंदैनः प्रधानमन्त्री ओली

२०८२ जेठ ३ गते ११:५०

काठमाण्डू, ३ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सही विचारविना धेरैतिर फर्किएकाहरुलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताएका छन । एमालेका तत्कालीन महासचिव जननेता मदन भडारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले...

आज ३२औं मदन–आश्रित दिवस

२०८२ जेठ ३ गते ११:३३

काठमाण्डू, ३ जेठ– नेकपा एमालेका नेता द्वय जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२ औँ स्मृतिमा आज देशभर विभिन्न कार्यक्रम गरी मानाइएको छ । यस अवसरमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मदन नगर बल्खुमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा...

रिहा भए रवीन्द्र मिश्र

२०८२ जेठ २ गते १९:५१

काठमाण्डू, २ वैशाख- सर्वोच्च अदालतको आदेशपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र शुक्रबार ४९ दिनको हिरासतपछि रिहा भएका छन् । न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको हो । मिश्रलाई चैत १५ गते...

सिंहदरबारमै गयो बिजलुी, मोबाइलको बत्ती बालेर बैठक

२०८२ जेठ २ गते १९:३८

काठमाण्डू, २ वैशाख- मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा विद्युत सेवा अवरुद्ध भएको छ । हावाहुरीसँगैको वर्षातका कारण विद्युत आपूर्ति प्रभावित भएकोत हो । संसदको राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गतको शिक्षासम्बन्धी उपसमितिको बैठक जारी रहेका बेला बिजुली गएको हो । बत्ती गएपछि सांसदहरुले मोबाइल बालेर...

रवि र जोशीलाई सुनुवाइको जानकारी छिटो पठाउनूः उच्च अदालत पोखरा

२०८२ जेठ २ गते १७:२३

काठमाण्डू, २ जेठ– उच्च अदालत पोखराले हाल थुनामा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र छविलाल जोशीलाई उनीहरूले दिएको निवेदनमाथिको सुनुवाइबारे छिटो जानकारी गराउन जारी गरेको छ । मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार...

प्रधानमन्त्रीसँग विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट

२०८२ जेठ २ गते १७:०९

काठमाण्डू, २ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैँकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रायसरले शिष्टाचार भेटवार्ता गरेका छन् । आज (शुक्रबार) प्रधानमन्त्रीको सरकारी निवास, बालुलाटारमा भएको भेटमा नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा हुँदै आएको सहकार्य, काठमाण्डूमा जारी सगरमाथा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us