काठमाण्डू, ४ जेठ– प्रधानमन्त्रीका प्रमुख सल्लाहकार समेत रहेका एमालेका उपमहासचिव विष्णु रिमालले समाजमा सेवा दिने भन्दा कथा बनाउनेहरू चर्चामा रहने गरेको बताएका छन । आज (आइतबार) नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सामाजिक सञ्जालमार्फत सुझाव दिँदै एमाले उपमहासचिव रिमालले यस्तो बताएका हुन ।...
काठमाण्डू, ३ जेठ- कांग्रेस सांसद् पूर्णबहादुर तामाङले आगामी आर्थिक वर्ष ०८२\०८३ को बजेटमा आफूहरूले मागको बजेट नपाए अर्थमन्त्री विष्णु पौडेलले चर्को मूल्य चुकाउनुपर्ने बताएका छन् । नयाँबानेश्वरस्थित ल्होत्से हलमा शनिबार बसेको काँग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै तामाङले संसदमा हंगामा गर्ने बताए ।...
काठमाण्डू, ३ जेठ- कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका निलम्वित सांसदहरु मोहनबहादुर बस्नेत र माया राई राईविरुद्ध मुद्धा दायर हुनु सामान्य भएको बताए । शनिबार नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बसेको बैठकमा सांसदहरुले बस्नेत र राईबारे प्रश्न उठाएपछि देउवाले जवाफ दिएका थिए । उनले...
विराटनगर, ३ जेठ- तस्करी नियन्त्रणमा काम गर्न नसकेको भन्दै सशस्त्र प्रहरीका एक नायब उपरीक्षक (डिएसपी) जिम्मेवारीबाट हटाइएका छन् । प्रस्तावित सीमा सुरक्षा गुल्म रानी नाकाका डिएसपी ऋषिकेश राउत तानिएका हुन् । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अर्यालको ढाडो निर्देशनमा राउतलाई हटाइएको हो । सशस्त्रको...
काठमाण्डू, ३ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रसँग सहकार्य गर्न पूर्व एमाले नेता भीम रावललाई आग्रह गरेका छन । आज (शनिबार) जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग पुष्पलाल मार्ग जागरण अभियानअन्तर्गत अछामको साँफेबगरमा पुगेर सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष...
काठमाण्डू, ३ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले न्यायालयमा विधि बचाउने साझा जिम्मेवारी भएको बताएकी छन । उच्च अदालत पोखरामा पार्टी सभापति रवि लामिछानेलाई जिल्ला अदालतले गरेको निर्णयविरुद्ध परेको रिटको सुनुवाइबारे जानकारी नगराएको विषयमा आफ्ना धारणा राख्दै उनले यस्तो प्रतिक्रिया दिएकी हुन...
काठमाण्डू, ३ जेठ– नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ । झापाको दमक नगरपालिकाका पूर्वप्रमुख समेत रहेका ७२ वर्षीय बुढाथोकीको बुढाथोकीको आज बिहान ९ः ५५ बजे आफ्नै निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनी केही समययता मुटु...
काठमाण्डू, ३ जेठ– नेपाली कांग्रेस निकट तरुण दल लमजुङको अधिवेशनका क्रममा खुकुरी हानाहान भएको छ । सदरमुकाममा अधिवेशन सुरु भएपछि एक पक्षले अधिवेशन रोक्ने प्रयास गरेपछि स्थिति असामान्य बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन । ‘कार्यक्रम सुरु भएपछि बाहिरबाट एक टोली आएर बिथोल्यो । भित्र कार्यक्रम...
काठमाण्डू, ३ जेठ– नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले आफूहरू पार्टी निर्माणको चरणमै रहेको दाबी गरेका छन । आज (शनिबार) काठमाण्डूमा अखिल नेपाल महिला संघ (समाजवादी) को सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन । उनले नेकपा (एकीकृत...
काठमाण्डू, ३ जेठ– धनुषाको छिरेश्वरनाथ नगरपालिका–१ रमदैयामा रहेको वाटरल्यान्ड पार्कमा तोडफोड तथा झडप गर्ने १० जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष छुटमा नुहाउन पुगेका कक्षा १२ का परीक्षा दिएका परीक्षार्थीहरू आज दिउँसो वाटरल्यान्ड पार्कमा तोडफोड गरेका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप...
काठमाण्डू, ३ जेठ– सत्ताको प्रमुख घटक कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल भइरहेको शंका व्यक्त गरेका छन । आज (शनिबार) काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन । उनले रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको शंका गर्दै...
काठमाण्डू, ३ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार चाहिने बताएका छन । आज (शनिबार) राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा आज एमाले मुख्यालय च्यासलमा आयोजित युवा उद्यमी सम्मान...