काठमाण्डु, १४ वैशाख – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीलाई दिइने सार्वजनिक शिक्षा देश विकास गर्ने पूर्वाधारको पनि पूर्वाधार भएकाले सरकार निजी क्षेत्र तथा सामाजिक संघसंस्था एकजुट भई लाग्नुपर्नेमा जोड दिएका छन् । आफ्ना बालबच्चाका लागि शिक्षा दिन आर्थिक रूपमा कमजोर अभिभावक तथा...
काठमाण्डु, १४ वैशाख – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आफ्नो सम्पूर्ण प्रयास र प्रयत्नहरू निष्पक्ष निर्वाचन गराउनेतर्फ केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन् । मनोहरा विद्यानगर सेवा समाजले शनिबार राजधानीमा गरेको अभिनन्दन समारोहमा बोल्दै प्रमुख आयुक्त थपलियाले निर्वाचन प्रणालीलाई निश्पक्ष र सबैले विश्वास गर्ने बनाउने...
काठमाण्डु, १४ वैशाख – काठमाण्डु महानगरपालिकाकी उपमयेर हरिप्रभा खड्गीमाथि व्यवसायीहरुले आक्रमणको प्रयास गरेका छन् । काठमाण्डु महानगरपालिले खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर भत्काएपछि उपमेयर खड्गीमाथि आक्रोशित व्यवसायीहरुले आक्रमणको प्रयास गरेका हुन् । उपमेयर खड्गी केही साताअघि सोही ठाउँमा पुगी निर्माणधिन अवस्थामा रहेको सटरहरुको अवलोकन...
काठमाण्डु, १४ बैशाख – विवेकशील साझा पार्टीले आफ्नो नाम परिवर्तन गरेको छ । अब पार्टीको नाम ‘साझा विवेकशील पार्टी’ कायम गरिएको छ । पार्टीको नाममा रहेको विवेकशील शब्दलाई पछाडि सारिएको छ । पार्टी प्रवक्ता सूर्यराज आचार्यले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै नाम परिवर्तन भएको...
काठमाण्डु, १४ बैशाख – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर हिजोमात्रै रोक्का गरेको स्पष्ट पारेकी छिन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो जानकारी गराएकी हुन् । उनले भनिन्,‘हिजोमात्रै...
काठमाण्डु, १४ वैशाख – काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपमेयरको प्रतिवेदन आउन ढिलाइ हुने भएकोले खुलामञ्चमा डोजर लगाएको बताएका छन् । खुलामञ्च अतिक्रमण गरी व्यापारिक प्रयोजनका लागि सटर बनाएर व्यापार थालेपछि तीव्र विरोध भएको थियो । महानगरले खुलामञ्च अतिक्रमणबारे बुझेर प्रतिवेदन दिन उपमेयर हरिप्रभा...
राँझा, १४ वैशाख – वर्षेनी आगलागीको जोखिममा रहेको नरैनापुर गाउँपालिकाका खर (फुस) को छाना भएको घर हटाइने भएको छ । ६ वडा रहेको उक्त गाउँपालिकामा पहिलो चरणमा प्रत्येक वडामा अति विपन्न ५० परिवारका खरका छाना हटाई टिनको छाना भएको सुरक्षित घर बनाउन लागिएको हो...
भक्तपुर, १४ वैशाख – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ र कक्षा ११ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । देशभर एकैसाथ १५ गते आइतवार बिहान ७ बजेदेखि शुरू हुने कक्षा १२ र वैशाख २९ गतेबाट शुरू हुने कक्षा...
बनेपा, १४ वैशाख – काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल)लाई प्रहरीले मृतावस्थामा फेला पारेको छ । मृतावस्थामा फेला पारेपछि घरपरिवारका सदस्यलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार घटनाका बारेमा जानकारी...
काठमाण्डु, १४ वैशाख – महानगरपालिकाले खुलामञ्चमा बनाइएका सटर भत्काउन सुरु गरेको छ । खुला मञ्चमा सटर बनाएपछि महानगरपालिकाले शनिबार डोजर लगाएर भत्काउन सुरु गरेको हो । काठमाण्डु महानरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको नगरप्रहरीसहितको टोलीले सटर भत्काउन सुरु गरेको हो । खुला मञ्चमा...
बनेपा, १४ वैशाख – काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल)लाई प्रहरीले मृतावस्थामा फेला पारेको छ । मृतवस्थामा फेला पारेपछि घरका अन्य परिवारका सदस्यलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार घटनाका...
बुटवल , १४ वैशाख – काठमाण्डुबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ५१८७ नम्बरको बस कपिलवस्तुको चप्परगाउँमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । गियर बक्स बिग्रिएपछि बस अनियन्त्रित भई राजमार्गबाट करिब ५० फिट दक्षिण पल्टिएको प्रहरीले जनाएको छ । ४५ यात्रु सवार रहेकोमा १४...