समाचार

लाब्दीको निर्माणाधीन पुल अलपत्र पारेर ठेकेदार भाग्यो

२०७६ वैशाख १४ गते १७:१३

दमौली, १४ वैशाख – ठेकेदारको लापरवाहीले तनहुँको आँबुखैरेनी गाउँपालिकाको वडा नं ५ र ६ जोड्ने लाब्दी खोलामाथि निर्माणाधीन पुल अलपत्र परेको छ । बुद्धसिंह मार्ग अन्तर्गत निर्माणाधीन मोटरेवल पुल ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको हो । ठेकेदार सम्पर्कविहीन हुँदा आधा पिल्लर मात्र ठड्याइएको सो...

दजाकोटकाे झाडापखाला नियन्त्रणमा आएन, बिरामीको सङ्ख्या १६० पुग्यो

२०७६ वैशाख १४ गते १७:०२

गुल्मी, १४ वैशाख – गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित वडागाउँको दजाकोटमा दूषित पानीका कारण गत आइतबारदेखि फैलिएको झाडापखाला शनिबारसम्म नियन्त्रणमा आउन सकेको छैन । झाडापखालावाट बिरामी हुनेको सङ्ख्या शनिबार अपरान्हसम्म १६० पुगेको उपचारमा सम्लग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले बताए । ती बिरामीमध्ये पाँच...

प्रधानमन्त्रीले गर्ने काम राष्ट्रपतिले गर्दै हिड्नुभयोः शेखर कोइराला

२०७६ वैशाख १४ गते १६:५२

कोहलपुर, १४ वैशाख – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संवैधानिक राष्ट्रपति विध्यादेवी भण्डारीले कार्यकारी राष्ट्रपति जस्तो गरी बिआरआई सम्मेलनमा भाग लिन चीन जानु उपयुक्त नभएको बताएका छन् । डा कोइराला भने, ‘पछिल्ला दिनहरुमा जसरी राष्ट्रपतिको क्रियाशिलता जसरी बढिरहेको छ, यो लोकतन्त्रको लागि शुभ...

चीनमा राष्ट्रपतिले गरिन् नेपालीमै सम्बोधन(पूर्णपाठसहित)

२०७६ वैशाख १४ गते १६:३४

बेइजिङ, १४ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको राजधानी बेइजिङमा आयोजित एक विशेष गोलमेचमा नेपालीमै सम्बोधन गरेकी छन् । अन्तर्रा्ष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मञ्चको बेइजिङमा शुक्रबार आयोजित उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी थिइन् । सन् २०३० अघि नै...

यसरी हुँदैछ अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत

२०७६ वैशाख १४ गते १६:१९

काठमाण्डु, १४ वैशाख – रातिको १०ः१२ मिनेटको समय, ड्रागन एयर जमिन छोडर टाउँकै माथिबाट आकाशतिर बेगिन्छ । उपकरण र औजारकासात तम्तयार अवस्थामा फौजी आक्रमण वा कुनै युद्धको तयारीको जसरी बाक्लो सङ्ख्यामा जनशक्ति उभिरहेका हुन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको जिरो टु अर्थात् कोटेश्वरतर्फको क्षेत्रमा...

तीन लाख १३ हजार बालबालिका विद्यालय बाहिरः शिक्षामन्त्री

२०७६ वैशाख १४ गते १६:०८

काठमाण्डु, १४ वैशाख – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीलाई दिइने सार्वजनिक शिक्षा देश विकास गर्ने पूर्वाधारको पनि पूर्वाधार भएकाले सरकार निजी क्षेत्र तथा सामाजिक संघसंस्था एकजुट भई लाग्नुपर्नेमा जोड दिएका छन् । आफ्ना बालबच्चाका लागि शिक्षा दिन आर्थिक रूपमा कमजोर अभिभावक तथा...

प्रमुख निर्वाचन आयुक्तले गरे यस्तो प्रतिबद्धता

२०७६ वैशाख १४ गते १५:४७

काठमाण्डु, १४ वैशाख – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आफ्नो सम्पूर्ण प्रयास र प्रयत्नहरू निष्‍पक्ष निर्वाचन गराउनेतर्फ केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन् । मनोहरा विद्यानगर सेवा समाजले शनिबार राजधानीमा गरेको अभिनन्दन समारोहमा बोल्दै प्रमुख आयुक्त थपलियाले निर्वाचन प्रणालीलाई निश्पक्ष र सबैले विश्वास गर्ने बनाउने...

उपमेयर खड्गीमाथि खुलामञ्चका व्यवसायी झम्टिएपछि…

२०७६ वैशाख १४ गते १५:०६

काठमाण्डु, १४ वैशाख – काठमाण्डु महानगरपालिकाकी उपमयेर हरिप्रभा खड्गीमाथि व्यवसायीहरुले आक्रमणको प्रयास गरेका छन् । काठमाण्डु महानगरपालिले खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर भत्काएपछि उपमेयर खड्गीमाथि आक्रोशित व्यवसायीहरुले आक्रमणको प्रयास गरेका हुन् । उपमेयर खड्गी केही साताअघि सोही ठाउँमा पुगी निर्माणधिन अवस्थामा रहेको सटरहरुको अवलोकन...

विवेकशील साझाको नामै परिवर्तन, के राखियो ?

२०७६ वैशाख १४ गते १४:५०

काठमाण्डु, १४ बैशाख – विवेकशील साझा पार्टीले आफ्नो नाम परिवर्तन गरेको छ । अब पार्टीको नाम ‘साझा विवेकशील पार्टी’ कायम गरिएको छ । पार्टीको नाममा रहेको विवेकशील शब्दलाई पछाडि सारिएको छ । पार्टी प्रवक्ता सूर्यराज आचार्यले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै नाम परिवर्तन भएको...

पद्मा अर्यालको खुलासाः विष्णु पौडेलका छाेराले किनेको बालुवाटारको जग्गा वैधानिक !

२०७६ वैशाख १४ गते १४:३७

काठमाण्डु, १४ बैशाख – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर हिजोमात्रै रोक्का गरेको स्पष्ट पारेकी छिन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो जानकारी गराएकी हुन् । उनले भनिन्,‘हिजोमात्रै...

खुलामञ्चमा डोजर चलेपछि मेयरले दिए यस्तो प्रतिक्रिया

२०७६ वैशाख १४ गते १४:०९

काठमाण्डु, १४ वैशाख – काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपमेयरको प्रतिवेदन आउन ढिलाइ हुने भएकोले खुलामञ्चमा डोजर लगाएको बताएका छन् । खुलामञ्च अतिक्रमण गरी व्यापारिक प्रयोजनका लागि सटर बनाएर व्यापार थालेपछि तीव्र विरोध भएको थियो । महानगरले खुलामञ्च अतिक्रमणबारे बुझेर प्रतिवेदन दिन उपमेयर हरिप्रभा...

आगलागीको जोखिम कम गर्न फुसको छानाको घर हटाइयो

२०७६ वैशाख १४ गते १३:५०

राँझा, १४ वैशाख – वर्षेनी आगलागीको जोखिममा रहेको नरैनापुर गाउँपालिकाका खर (फुस) को छाना भएको घर हटाइने भएको छ । ६ वडा रहेको उक्त गाउँपालिकामा पहिलो चरणमा प्रत्येक वडामा अति विपन्न ५० परिवारका खरका छाना हटाई टिनको छाना भएको सुरक्षित घर बनाउन लागिएको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us