समाचार

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

२०८३ असार १९ गते १५:०१

काठमाण्डू, १९ असार– संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद् शुक्रबार अपराह्न ५ बजेका लागि बैठक बोलाएका छन । परिषद्को सचिवालय सम्बद्ध स्रोतका अनुसार, अहिलेसम्म तय भएको एजेन्डामा निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्त गर्ने विषय रहेको छ । त्यस्तै, अरू एजेन्डा...

‘क्यूआर पार्टी’ भन्नेहरूलाई हर्कको जवाफ: सहयोग गरेको स्क्रिनसट राखेर देखाओस् न !

२०८३ असार १९ गते १३:४५

काठमाण्डू, १९ असार– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीलाई क्यूआर पार्टी भनेर आलोचना गर्नेलाई जवाफ फर्काएका छन । दार्चुलामा झोलुङ्गे पुलको उद्घाटन गरेर आज (शुक्रबार) काठमाण्डू फर्किएका साम्पाङले आफूहरूले उठाएको पैसा एक रुपैयाँ पनि दुरुपयोग नगरेको पनि बताए । उनले लोकतन्त्रमा कसैको...

‘क्यूआर पार्टी’ भन्नेहरूलाई हर्कको जवाफ: सहयोग गरेको स्क्रिनसट राखेर देखाओस् न !

२०८३ असार १९ गते १३:४३

काठमाण्डू, १९ असार– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीलाई क्यूआर पार्टी भनेर आलोचना गर्नेलाई जवाफ फर्काएका छन । दार्चुलामा झोलुङ्गे पुलको उद्घाटन गरेर आज (शुक्रबार) काठमाण्डू फर्किएका साम्पाङले आफूहरूले उठाएको पैसा एक रुपैयाँ पनि दुरुपयोग नगरेको पनि बताए । उनले लोकतन्त्रमा कसैको...

‘ब्लु बस’ बारे योगेश भट्टराईः रंग होइन, सडकलाई मृत्यु मार्गबाट जीवन मार्गमा रूपान्तरण गरियोस्

२०८३ असार १९ गते १३:३७

काठमाण्डू, १९ असार– पूर्व मन्त्री एवं एमाले उपमहासचिव योगेश भट्टराईले सरकारले सञ्चालनमा ल्याउन लागेको ब्लु बसको रङ्गभन्दा सार्वजनिक यातायातको सेवा, व्यवस्थापन र गुणस्तरमा सुधार हुनु नै मुख्य आवश्यकता भएको बताएका छन । बसको रङ्ग नीलो, रातो, सेतो, कालो, खैरो वा हरियो जे भए पनि...

कैलालीमा एक पुरुष मृत फेला

२०८३ असार १९ गते १३:२९

काठमाण्डू, १९ असार– कैलालीमा एक पुरुष मृत अवस्थामा भेटिएका छन । कैलालीको चुरे गाउँपालिका–१ आमसेरा ग्वानी बस्ने ४८ वर्षीय शेर बहादुर थापा मृत भेटिएका हुन् । सोही गाउँपालिका–१ मिलनपुरस्थित चिनानी खोला किनारमा उनको शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ...

दाङको माधगपुरस्थित तलाउमा एक व्यक्ति मृत फेला

२०८३ असार १९ गते १३:१९

काठमाण्डू, १९ असार– दाङको माधगपुरस्थित तलाउमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन । दाङको राप्ती गाउँपालिका–६ माधगपुरस्थित तलाउमा सोही गाउँपालिका–६ मझेरिया बस्ने रामधनी चौधरीको शव फेला परेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनको शव शुक्रबार मृत अवस्थामा फेला परेको...

सरकारले सय दिनमा जनताले महसुस गर्नेगरी काम गरेनः हर्क साम्पाङ

२०८३ असार १९ गते १३:०८

काठमाण्डू, १९ असार– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो सय दिनमा जनताले महसुस हुनेगरी काम गर्न नसकेको बताएका छन । दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गेपुल उद्घाटन गरी आज (शुक्रबार) काठमाण्डू फर्किएसँगै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन । उनले...

विष्णु पौडेललाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

२०८३ असार १९ गते १२:५७

 काठमाण्डू, १९ असार– सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले पौडेल पत्नी दोमायाको रिट खारेजीको फैसला गरेको हो । सम्पत्ति शुद्धीकरणको अनुसन्धानको सिलसिलामा पौडेल सुर्खेतबाट गत असार ८ मा पक्राउ परेका...

कार्यकारी प्रमुखमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ

२०८३ असार १९ गते १२:४८

 काठमाण्डू, १९ असार– चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि बिहीबार उनकै कार्यकक्षमा आक्रमण भएको छ । कार्यकक्षमै प्रवेश गरी कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई धादिङको गजुरीबाट गाडीसहित पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी...

जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

२०८३ असार १९ गते १२:४१

 काठमाण्डू, १९ असार– प्रहरीले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवकलाई पक्राउ गरेको छ । बर्दीयाको मधुवन नगरपालिका–१ कमलपुर बस्ने २२ वर्षीय भूपेन्द्र भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । भूपेन्द्रले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका...

२० घण्टा बितिसक्दा पनि कर्णालीमा बेपत्ता नागरिकको उद्धार गर्न सकेन सरकारः ज्ञानबाहादुर शाही

२०८३ असार १९ गते १२:२४

 काठमाण्डू, १९ असार– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबाहादुर शाहीले कर्णालीमा गाडीसहित बेपत्ता भएका नागरिकको उद्धारमा सरकार गम्भीर नभएको बताएका छन । विपद् व्यवस्थापन तथा उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्ने दाबी सरकारले संसद्‌मा गरे पनि कर्णालीमा भएको घटनामा झण्डै २० घण्टा बितिसक्दा समेत...

मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द

२०८३ असार १९ गते १२:१४

 काठमाण्डू, १९ असार– मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाण्डू उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ । काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रिया जटिल हुँदा मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us