समाचार

सरकारको सय दिनमा एमालेको समीक्षाः सिंहदरबारबाट ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन

२०८३ असार १९ गते १७:०४

काठमाण्डू, १९ असार– प्रतिपक्षी दल एमालेले वर्तमान सरकारले सय दिनको अवधिमा गरेका काम अत्यन्तै फितलो, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष निकालेको छ । एमाले महासचिव शंकर पोखरेलले सरकारको सय दिनबारे समीक्षा गर्दै आफ्नो पार्टीको धारणा सार्वजनिक गरेका हुन् । बुँदागत रुपमा सरकारका कामको समीक्षा...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

२०८३ असार १९ गते १६:५१

काठमाण्डू, १९ असार– ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (एमएल) सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्लोबल आइएमई एआईरएमएल ह्याकाथन २०२६ शुक्रबारदेखि प्रारम्भ भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले एक विशेष समारोहका बीच उक्त डिजिटल प्रतियोगिताको विधिवत...

विशेष महाधिवेशनवालाहरू चटके हुन्ः मोहन बस्नेत

२०८३ असार १९ गते १६:३०

काठमाण्डू, १९ असार– कांग्रेसका संस्थापन इतर समूहका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई चटके भन्दै टिप्पणी गरेका छन । आज (शुक्रबार) संस्थापन इतर समूहका नेता पूर्णबहादुर खड्काको निवासमा बसेको उक्त समूहको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस बस्नेतले यस्तो बताएका हुन । उनले विशेष...

निजामती कर्मचारीको स्वास्थ्य जाँच अब सिंहदरबारमै

२०८३ असार १९ गते १६:१७

काठमाण्डू, १९ असार– निजामती कर्मचारी अस्पतालको सेवा इकाइ सञ्चालनमा आएको छ । आज (शुक्रबार) देखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाइ सञ्चालनमा आएको हो । शुभारम्भका क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले रक्तचाप परीक्षण गराएकी थिइन्...

प्रहरी जवानले बोकेको एसएलआरबाट गोली चल्यो, सहकर्मी घाइते

२०८३ असार १९ गते १६:११

काठमाण्डू, १९ असार– सप्तरीको राजविराज नगरपालिका–६ स्थित कारागार कार्यालयमा ड्युटीमा खटिएका प्रहरी जवानले बोकेको एसएलआर राइफल पड्किएको छ । असावधानीपूर्वक एसएलआर राइफलबाट गोली फायर हुँदा अर्का प्रहरी जवान घाइते भएका छन् । बुधबार राति ११ बजेर २० मिनेटको घटनामा २२ वर्षीय प्रहरी जवान अजय...

प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी

२०८३ असार १९ गते १६:०६

काठमाण्डू, १९ असार– सरकारले प्रा.डा.भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ । कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले त्रिविको उपकुलपतिमा प्रा.डा. थापालाई नियुक्त गर्ने तयारी गरेको उच्च स्रोतले जनाएको छ । ‘उहाँलाई नै उपकुलपति नियुक्त गर्नेगरी शाहले फाइनल गरिसक्नु भएको छ...

बैतडीमा बस दुर्घटना

२०८३ असार १९ गते १५:५९

काठमाण्डू, १९ असार– बैतडीमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस सडकबाट ६० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा क्षतिको...

खड्का निवासमा देउवा समूहका शीर्ष नेताहरूको बैठक

२०८३ असार १९ गते १५:५२

काठमाण्डू, १९ असार– कांग्रेसको देउवा समूहका सिनियर नेताहरूको बैठक सुरु भएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का निवासमा बैठक सुरु भएको हो । बैठकमा खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, महालक्ष्मी उपाध्याय ‘डिना’, डा.शशांक कोइराला सहभागी छन् । त्यस्तै नेताहरू रमेश लेखक, एनपी साउद,...

एमाले पूर्वसांसद कोइरी जेल चलान

२०८३ असार १९ गते १५:२४

काठमाण्डू, १९ असार– पूर्व सांसद एवं एमाले नेता लक्ष्मी महतोलाई कारागार चलान गरिएको छ । महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका उनलाई प्रहरीले आज जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पेस गरेको हो । अदालतको आदेशमा उनलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको महोत्तरीका प्रहरी प्रवक्ता...

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

२०८३ असार १९ गते १५:०१

काठमाण्डू, १९ असार– संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद् शुक्रबार अपराह्न ५ बजेका लागि बैठक बोलाएका छन । परिषद्को सचिवालय सम्बद्ध स्रोतका अनुसार, अहिलेसम्म तय भएको एजेन्डामा निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्त गर्ने विषय रहेको छ । त्यस्तै, अरू एजेन्डा...

‘क्यूआर पार्टी’ भन्नेहरूलाई हर्कको जवाफ: सहयोग गरेको स्क्रिनसट राखेर देखाओस् न !

२०८३ असार १९ गते १३:४५

काठमाण्डू, १९ असार– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीलाई क्यूआर पार्टी भनेर आलोचना गर्नेलाई जवाफ फर्काएका छन । दार्चुलामा झोलुङ्गे पुलको उद्घाटन गरेर आज (शुक्रबार) काठमाण्डू फर्किएका साम्पाङले आफूहरूले उठाएको पैसा एक रुपैयाँ पनि दुरुपयोग नगरेको पनि बताए । उनले लोकतन्त्रमा कसैको...

‘क्यूआर पार्टी’ भन्नेहरूलाई हर्कको जवाफ: सहयोग गरेको स्क्रिनसट राखेर देखाओस् न !

२०८३ असार १९ गते १३:४३

काठमाण्डू, १९ असार– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीलाई क्यूआर पार्टी भनेर आलोचना गर्नेलाई जवाफ फर्काएका छन । दार्चुलामा झोलुङ्गे पुलको उद्घाटन गरेर आज (शुक्रबार) काठमाण्डू फर्किएका साम्पाङले आफूहरूले उठाएको पैसा एक रुपैयाँ पनि दुरुपयोग नगरेको पनि बताए । उनले लोकतन्त्रमा कसैको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us