काठमाण्डु– एमाले सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङसँग एमालेले एक–एक हिसाब गर्ने चेतावनी दिएका छन् । शनिबार ललितपुरमा आयोजित पार्टीको जागरण अभियान उदघाटन कार्यक्रममा बस्नेतले बालेन र सुधनको एक–एक हिसाब राखिएको बताए । उनले एक–एक गरी हिसाब चुक्ता गर्ने...
काठमाण्डु– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारी क्षेत्रलाई संकटबाट बाहिर ल्याउन सरकारले कडा नियमन र प्रभावकारी सुपरिवेक्षणको नीति अवलम्बन गर्नुपर्ने बताएकी छन् । शनिबार राष्ट्रिय सभामा सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले...
काठमाण्डु– एमाले अध्यक्ष केपी ओलीले बालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकार चटकको भरमा बनेको जिकिर गरेका छन् । शनिबार पार्टीको जागरण अभियान शुभारम्भ गर्दै ओलीले चटकका भरमा आएको सरकार चटककै भरमा जाने टिप्पणी गरे । सरकार ढाल्ने तत्व राष्टिन्य स्वतन्त्र पार्टी (रास्वपा) भित्रै रहेको...
काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार असफल भएको टिप्पणी गरेका छन् । पार्टीको लुम्बिनी प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएका उनले बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको सय दिन पूर्णत असफल भएको बताए । जनतालाई...
काठमाण्डु– प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सय दिनमा प्रभावकारी काम गर्न नसकेको निस्कर्ष निकालेको छ । काँग्रेसले मन्त्रालयका कामहरुको मूल्यांकनका लागि गठन गरेको समितिका संयोजकहरुको शनिबार बसेकोे बैठकले सरकार आफैंले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यक्रमको कार्यान्वयनमा चुकेको निस्कर्ष...
काठमाण्डु– एमाले अध्यक्ष ओलीले आफूहरु अप्ठेरो परिस्थितिमा रहेको बताएका छन् । पार्टी जागरण अभियानको शनिबार शुभारम्भ गर्दै ओलीले तर, आफूहरु उठेर प्रतिवाद गर्ने चेतावनी दिए । निर्जिव बस्तुमात्र समस्यामा नपर्ने भन्दै उनले जीवनमा यस्तो क्षणहरु आउने बताए ‘यतिबेला कठिनाइमा छौं । कठिनाइ जीवनमा आइपर्ने...
काठमाण्डु– एमाले सांसद् सांसद रामकुमारी झाँक्रीले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) सम्बन्धी विधेयकलाई गहन छलफलका लागि संसदीय समितिमा पठाउन माग गरेकी छन् । शनिबार राष्ट्रिय सभा बैठकमा सांसद झाँक्रीले संसद छलेर अध्यादेशमार्फत कानून ल्याउनु प्रथम दृष्टिमै गलत अभ्यास गरिएको बताइन् । त्यस्तै अध्यादेशमा जिल्ला प्रहरी...
अछाम, २० असार- अछाममा चट्याङ लागेर आठ जना घाइते भएका छन् । पञ्चदेवल बिनायक नगरपालिका–८ गनिउलेमा शुक्रबार साँझ परेको चट्याङबाट उनीहरू घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी ओमप्रकाश खनालका अनुसार घाइतेमध्ये जैसरा मिजार, कर्ण मिजार, शेरे मिजार र मना कसेरा मिजारको जिल्ला...
काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता तथा संवैधानिक परिषद्का सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगका रिक्त प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त सिफारिस गर्ने प्रक्रियामा प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष बालेन्द्र शाहले अपनाएको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । शुक्रबार बसेको परिषद् बैठकमा आङ्देम्बेले निर्वाचन...
काठमाडौं- संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको परिषद् बैठकले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो । त्यस्तै, हाल रिक्त रहेको निर्वाचन आयुक्त पदमा पूर्व डीआईजी...
काठमाण्डू, १९ असार– कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरी रहेको बताएका छन । आज (शुक्रबार) कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन । उनले शिक्षा क्षेत्रमा विद्यमान राजनीतिकरण र...
काठमाण्डू, १९ असार– प्रतिपक्षी दल एमालेले वर्तमान सरकारले सय दिनको अवधिमा गरेका काम अत्यन्तै फितलो, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष निकालेको छ । एमाले महासचिव शंकर पोखरेलले सरकारको सय दिनबारे समीक्षा गर्दै आफ्नो पार्टीको धारणा सार्वजनिक गरेका हुन् । बुँदागत रुपमा सरकारका कामको समीक्षा...